Home / News / समाचार (page 11)

समाचार

विशेस समाचार

मधेसी मोर्चाद्वारा सर्वोच्चको आदेशको स्वागत

पुस २१ । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले संविधान संशोधनका विषयमा सर्वोच्च अदालतले सोमबार गरेको आदेशको स्वागत गरेको छ । मोर्चाको बैठकले सर्वोच्चको आदेशपछि संविधान संशोधन प्रस्ताव अगाडि बढाउन बाटो खुलेको भन्दै स्वागत गरेको राष्ट्रिय मधेस समाजवादी पार्टीका महासचिव केशव झाले जानकारी दिए । सरकारले संसद्मा प्रस्तुत गरेको प्रस्ताव परिमार्जनसहित दर्ता …

Read More »

न्यूयोर्कको ब्रुकलिनमा रेल दुर्घटना

न्यूयोर्क, जनवरी ४ । बुधवार बिहान न्यूयोर्कस्थित एक यात्रुबाहक रेल दुर्घटना भएको छ । लङ आइल्याण्ड यात्रुबाहक रेल ब्रुकलिनस्थित एट्लान्टिक टर्मिनल स्टेसनमा दुर्घटनामा परेको हो । न्यूयोर्क सिटी फायर डिपार्टमेन्ट स्रोतले रेलको चक्का लिक बाहिर निस्किएका कारण दुर्घटनामा परेको विभिन्न सञ्चारमाध्यमलाई बताएको छ । उक्त रेलमा झण्डै ७ सय यात्रु …

Read More »

सदनमा सन्त्रास : सत्तापक्ष र प्रतिपक्ष भिड्न तयार

काठमाडौं । व्यवस्थापिका–संसद्मा सत्तापक्ष र प्रतिपक्ष भिड्ने तयारीमा छन् । सरकारले मंसिरको दोस्रो हप्ता संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका माग सम्बोधनका लागि संविधान संशोधन प्रस्ताव सदनमा दर्ता गरेपछि सत्तापक्ष र विपक्षीबीचको दूरी बढेको छ । सत्तापक्षमा रहेको नेपाली कांग्रेस र नेकपा माओवादीलगायतका दल मधेसवादी दलका माग सम्बोधन गरेर चुनावमा जाने पक्षमा …

Read More »

रातो नम्बर आतङ्क फैलाउने कलाकार पाण्डे र बराईली पक्राउ

पुस २० । सामाजिक सञ्जालमा ‘रातो नम्बर’ बाट फोन आएको भन्दै अफवाह फैलाएको आरोपमा गायिका प्रश्न्ना पाण्डे र गायक दीपक बराईलीलाई प्रहरीले पक्राउ गरेको छ । मोबाइल प्रयोगकर्तालाई रातो नम्बरबाट फोन आउने र त्यसले स्वास्थ्यमा गम्भीर जोखिम हुने भन्दै फेसबुक र ट्वीटरमा प्रचार गरेको आरोपमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी)को …

Read More »

तीनवटै तहको निर्वाचन गर्न आवश्यक छः बाबुराम भट्टराई

पुस २० । नयाँ शक्ति पार्टी नेपालका संयोजक डा बाबुराम भट्टराईले संविधान संशोधन गरी तीनै तहको निर्वाचन गर्न आवश्यक रहेको बताएका छन् ।  घर घरमा नयाँ शक्ति अभियानअन्तर्गत नयाँ शक्ति नेपाल क्षेत्र नं. ३ तनहुँद्वारा आज दुलेगौडामा आयोजित कार्यक्रममा उनले मधेसी मोर्चाको माग सम्बोधन हुने गरी संविधान संशोधन गर्न आवश्यक …

Read More »

हिमाल, पहाड र तराईलाई एकतावद्ध गर्ने मेरो संकल्प छिटै पुरा हुन्छः प्रचण्ड

पुस २०। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधान संशोधन प्रस्तावसम्बन्धि सर्वोच्चको फैसलाले राजनीतिक दलहरुलाई सहमतिका लागि प्रेरित गरेको बताएका छन् । बुधबार रिपोर्टस् क्लव नेपालका पदाधिकारीसँगको भेटमा प्रधानमन्त्रीले उक्त कुरा बताएका हुन् । ‘सर्वोच्च अदालतको पछिल्लो फैसलाले दलहरुलाई राजनीतिक सहमतिका लागि प्रेरित गरेको छ । मैले सहमतिका लागि कोशिस गरिरहेको छु …

Read More »

प्रधानमन्त्री प्रचण्ड र सभामुख घर्तीबीच भेटवार्ता, के–के भयो कुराकानी ?

पुस २० । प्रधानमन्त्री प्रचण्ड र सभामुख ओनसरी घर्तीबीच भेटवार्ता भएको छ । बुधबार बिहान  बालुवाटारमा प्रधानमन्त्री प्रचण्ड र सभामुख घर्तीबीच भेटवार्ता भएको हो । भेटमा सभामुखले पुस २४ गतेसम्म संसद स्थगित भएको समयमा दलहरुवीच सहमति जुटाउन प्रधानमन्त्रीलाई आग्रह गरेकी छिन् । घर्तीले एमाले अध्यक्ष केपी ओलीसँग मंगलबार नै भेट …

Read More »

सीमानाकामा भारुको अवैध कारोबार बढ्दै

पुस २० । झापाको सीमावर्ती क्षेत्रमा भारुको अवैध कारोबार मौलाउँदै गएको छ । भारतले नोटबन्दी गरेयता भारुको अवैध कारोबार अझ मौलाएको हो । नेपाल राष्ट्र बैंकले भारतीय नोटको विनिमय दर रु एक सयको रु एकसय साठी रुपैयाँ १५ पैसा कायम गरेको छ । तर, त्यहाँका सीमावर्ती क्षेत्रमा सञ्चालित मनी चेन्जरले …

Read More »

भूकम्पपीडित राहत रकम पार्टी सभापतिको निर्देशनमा खर्च गरिने

न्यूयोर्क । अमेरिकास्थित कांग्रेस प्रवास संगठन जनसम्पर्क समितिले भूकम्पपीडित राहतको नाममा संकलन गरिएको करिब ३० लाख रुपैयाँ पार्टी सभापतिको निर्देशनअनुसार टुंगो लगाउने भएको छ । स्थापनाकालदेखि नै सांगठनिक किचलोले विवादमा रहेको जनसम्पर्क समिति अमेरिकाले पछिल्लो समय भूकम्पपीडित राहत रकम हिनामिना गरेको आरोप खेपिरहेको छ । सन् २०१५ को प्रलयकारी भूकम्पपछि …

Read More »

सहमतिमै संशोधन प्रस्ताव पारित हुने देउवाको दाबी

पुस १९। नेपाली काँग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले व्यवस्थापिका–संसद्मा दर्ता भएको संविधान संशोधन विधेयक सबै दलको सहमतिमा पारित हुने दाबी गरेका छन् । रिपोर्टर्स क्लब नेपालको ज्ञापनपत्र बुझ्दै आज सभापति देउवाले छिट्टै संसद्को गतिरोध अन्त्य हुने र प्रमुख प्रतिपक्षी दल नेकपा एमालेलगायत सबै दलको सहमतिमा संशोधन विधेयक पारित हुने …

Read More »