Home / News / समाचार (page 110)

समाचार

विशेस समाचार

गाडी खसेपछि हिँडेरै सडकसम्म गाडी चालक राई आउँदा घिमिरे र उनका आफन्त मात्र कसरी डुबे त्रिसुलीमा ? 

असोज १० । त्रिशुली नदीमा जिप खसेर वेपत्ता भएका पूर्वगृहमन्त्री एवम् मुख्यसचिव माधवप्रसाद घिमिरेसहित उनका दुई भाइहरु त्रिसुली नदीमा वेपत्ता भएपछि उनीहरुको खोजीकार्य जारी राखिएको छ । मुक्तिनाथको दर्शन गरेर फर्किनेक्रममा मुग्लिनबाट काठमाडौं आउँदै गरेको बा ९ च १५३१ नम्बरको स्कार्पियो कार आइतबार साँझ पाँच बजेतिर घोप्टेभिर भन्ने स्थानबाट करिब …

Read More »

सचिवहरुलाई फेरि प्रधानमन्त्रीको निर्देशन

असोज ९ । प्रधानमन्त्री प्रचण्डले सबै मन्त्रालय र निकायका सचिवहरुलाई परिवर्तनलाई बोध गर्ने गरी काम गर्न निर्देशन दिएका छन् । उनले गत भदौ २३ गते व्यवस्थापिका–संसद्मा सम्बोधन गरेका विषय कार्यान्वयनका बारेमा जानकारी लिन बोलाएको सचिवहरुको बैठकमा यस्तो बताएका हुन् । उनले मन्त्रालयसँग सम्बन्धित नीतिगत र कार्यक्रमगत प्रगतिको जानकारी लिँदै सचिवलाई …

Read More »

पूर्वगृहमन्त्री एवम्र मुख्यसचिव माधवप्रसाद घिमिरे चढेको गाडी त्रिशूलीमा खस्यो

असोज ९ । पूर्वगृहमन्त्री तथा मुख्यसचिव माधवप्रसाद घिमिरे चढेको बा ९ च १५३१ नम्बरको कार दारेचोक गाविस–३ स्थित घोप्टेभीरबाट त्रिशूलीमा खसेको छ । मुक्तिनाथको यात्रा गरेर फर्किएका घिमिरे चढेको गाडी सवा चार बजेतिर त्रिशूलीमा खसेका ेचितवन प्रहरीले जानकारी दिएको छ । कारमा घिमिरेकी आमा पनि सवार थिइन् ।

Read More »

कांग्रेस अघाएको बाघ हो, एमाले भैँसी होइनः केपी ओली

असोज ९ । नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले एमालेले सत्य, तथ्य र तर्कका आधारमा विदेश नीति तय गर्ने पनि बताएका छन् । पत्रकार गोपाल खनालले लेखेको पुस्तक ‘भूराजनीति’ को विमोचन गर्दै ओलीले यस्तो बताएका हुन् । उनले कसैलाई रिझाउनका लागि विदेश नीति तय गर्ने पक्षमा एमाले नभएको दाबी समेत …

Read More »

अमेरिकी आप्रवासी नेपालीलाई परराष्ट्रमन्त्री डा. महतको सुझाव

‘एकअर्कालाई समाप्त पार्ने संस्कृति बन्द गरौं’ न्यूयोर्क । परराष्ट्रमन्त्री डा. प्रकाशशरण महतले अमेरिकामा बस्ने नेपालीहरु एकले अर्कालाई समाप्त पार्ने संस्कृतिबाट बाहिर निस्कनुपर्ने सुझाव दिएका छन् । मन्त्री डा. महतले न्यूयोर्कस्थित नेपाली महावाणिज्य दूतावासको कार्यालयद्वारा आयोजित राष्ट्रिय दिवस कार्यक्रममा उक्त कुरा बताएका हुन् । नेपालमा राजनीतिक दलहरु एकअर्कासँग मिल्न नसकेको प्रसंग …

Read More »

एमाले मुख्यालयबाटै ओलीले भने– ‘दुई–चार जनालाई चाहियो भन्दैमा संविधान संशोधन हुन सक्दैन’

असोज २८  । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले संविधान आवश्यकता र अनुभवका आधारमा संशोधन हुन सक्ने भन्दै अरुले चाहेका भरमा संविधान संशोधन नहुने कडा प्रतिक्रिया दिएका छन् । ‘हामी राजनीतिक दलहरुका बीचको सहमति र सहकार्यका पक्षमा छौं । आफूले नेतृत्व पाउँदा सबै दल मिलेर काम गर्नुपर्छ भन्ने अनि …

Read More »

दसैँको टिकाको साइत असोज २५ गते, ८ः४५ बजे शुभ साईत

असोज ८ । नेपाल पञ्चाङ्ग निर्णायक समितिले यस वर्षको बडादसैँको साइत सार्वजनिक गरेको छ । असोज २५ गते मङ्गलबार दसैँको मुख्य दिन अर्थात् दुर्गाको प्रसाद लगाउने विजयादशमी परेको समितिको भनाई छ । विजयादशमीका दिन बिहान देवी विसर्जनको साइत ८ः२५ बजे र साइतमा भगवतीको टीका प्रसाद ग्रहण गर्न चाहनेका लागि ८ः४५ …

Read More »

ठूलो दुर्घटनाबाट यसरी जोगियो यतिको विमान

असोज ८ । यति एयरलाइन्सको विमान ठूलो दुर्घटनाबाट जोगिएको छ । शनिबार भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्नेक्रममा दुर्घटनामा परेको हो । दुर्घटना हुँदा विमानको नोजमा क्षति पुगेको छ भने चक्का भाच्चिएको छ । विमान रन वे छोडेर निक्कै पर पुगेको थियो । काठमाडौँबाट भैरहवाका लागि ४ः१५ मा उडेको (एन …

Read More »

‘पूर्वप्रमुख निर्वाचन आयुक्तको आरोप– ‘दलहरु गम्भीर भएनन’

असोज ८ । पूर्वप्रमुख निर्वाचन आयुक्त नीलकण्ठ उप्रेतीले अहिलेकै अवस्थामा कुनै पनि निर्वाचन हुने सम्भावना नरहेको दाबी गरेका छन् । पर्वत जिल्लाको सदरमुकाम कुश्मामा पुगेका उनले यस्तो बताएका हुन् । उनले अहिलेकै गतिको तयारीले तीनै तहको निर्वाचन समयमै हुनेमा आशङ्का पैदा गरेको दाबी गरे । दलहरु गम्भीर भएनन् भने समस्या …

Read More »

नारायणी नदीमा बालक बेपत्ता, अझै फेला नपरेको प्रहरीको भनाई

असोज ८ । नारायणी नदीमा पौडी खेल्न जाँदा शुक्रबार दिउँसो बेपत्ता भएका एक बालक अझै फेला पर्न सकेका छैनन् । जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार भारतको पश्चिम चम्पारण घर भई हाल भरतपुर उपमहानगरपालिका–२ पोखरा बसपार्कमा बस्दै आएका मनोज ठाकुरका १२ वर्षीय छोरा सुदीप ठाकुर बेपत्ता भएका हुन् । दिउँसो …

Read More »