Home / News / समाचार (page 120)

समाचार

विशेस समाचार

समीक्षाले ६ महिना्कै उमेरमा आमा गुमाइन्, तर गुमेको छैन डाक्टर बन्ने सपना

असार ५ । ६ महिनाकै उमेरमा आमा गुमाएकी समीक्षा सुवेदीले यस वर्ष एसएलसी परीक्षामा ४ जीपीए ल्याएर आफूलाई अब्बल साबित गरेकी छन्। उनले रूपन्देहीको सैनामैना ३ स्थित सुनगाभा पब्लिक उच्च माविबाट एसएलसीमा यो सफलता चुमेकी हुन्। आजको अन्नपूर्णमा खबर छ । पहिलोपटक ग्रेडिङ प्रणालीबाट नतिजा प्रकाशन भएको यस वर्ष अहिलेसम्म …

Read More »

मोर्चा र सरकारबीच लफडाः वार्ताको संभावना न्युन बन्दै

असार ५ । ससर्त वार्तामा बस्ने मधेसी मोर्चाको जवाफमाथि सरकारले छलफल नै गरेको छैन . वातावरण बनाए वार्तामा बस्ने मधेसी मोर्चाको सर्तसहितको जवाफप्रति सरकारले औपचारिक धारणा नै बनाएको छैन । वार्तामा बसेर छलफल गर्नुको साटो पूर्वसर्त राखेर मोर्चाले ‘निहुँ खोजेको’ सरकारको बुझाइ छ। मोर्चाका नेताहरू भने वार्ताका लागि सरकार गम्भीर नभएको …

Read More »

आप्रवासी नेपाली महिलाको न्यूयोर्कमा ‘लेडिज नाइट’

न्यूयोर्क । गत हप्ता न्यूयोर्कमा नेपाली महिलाहरुले विशेष किसिमको जमघट गर्दै प्रवासी थकान मेटे । जुन महिनाको बाफिलो न्यूयोर्क न त्यहाँ हरितालिका तीज थियो, न अन्तर्राष्ट्रिय नारी दिवस । न्यूयोर्क आसपासका थुप्रै नेपालीभाषी महिलाहरु परदेशी थकान मेट्न जुन ११, शनिबार साँझ एउटै थलोमा भेला भए । विगत पाँच वर्षदेखि जुन …

Read More »

इजिप्टका पूर्वराष्ट्रपति मोर्सीलाई अब आजीव काराबास

असार ४ । एजिप्टको एक अदालतले पूर्वराष्ट्रपति मोहम्मद मोर्सीलाई शनिबार आजीवन काराबासको सजाय सुनाएको छ । त्यस्तै मोर्सीका छ जना सहयोगीलाई मृत्युदण्ड दिने फैसला सुनाइएको छ । इजिप्टका गोप्य कागजात कतारलाई उपलब्ध गराएको भनी अदालतले मोर्सीमाथि लागेको आरोपमा मोर्सीलाई निर्दोष देखिएको भनी फैसला दिएको भएपनि मोर्सीले गैरकानुनी सङ्ठनमार्फत इजिप्टको राष्ट्रियतामा …

Read More »

ओली र देउवा नजिक बन्दै, नेपालको राजनीतिमा नयाँ तरंग

असार ४ । नेपाली कांग्रेसका सभापति शेरबहादु देउवा र प्रधानमन्त्री केपी शर्मा ओलीबीच पछिल्लो समय निकै बाक्लो भेटघाट सुरु भएको छ । उनीहरुबीचको भेटघाटले नेपाली राजनीतिमा नयाँ तरंग सिर्जना भएको छ । केही दिन अघि मात्र भेट गरेका ओली र देउवाले फेरि शनिवार पनि भेटवार्ता गरेका छन् । शनिवारको भेटमा …

Read More »

सहमतिको बाधक ओलीः नेता खाँड

असार ४ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य बालकृष्ण खाँडले स्थानीय निकायको निर्वाचन अगाडि संविधान संशोधन गर्नुपर्ने बताएका छन् । त्यसका लागि कांग्रेसको सहमति आवश्यक रहने उनको भनाई थियो । अहिलेको समय शान्ति, संवाद, सहयात्रा र सहमतिको भएको भन्दै प्रधानमन्त्री केपी शर्मा ओली सहमतिको पक्षमा नरहेको आरोप लगाए । ओली सहमतिको …

Read More »

३१ नक्कली परीक्षार्थी पक्राउ, सबैलाई कारवाही प्रक्रिया अघि बढाइयो

असार ४। रोजगार अनुमति प्रणालीअन्तर्गत सातौँ इपिएस कोरिया भाषा परीक्षा सहभागी हुन आएका ३१ नक्कली परीक्षार्थीलाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौँबाट २३ र ललितपुरको केन्द्रबाट आठ गरी ३१ जना अर्काको नाममा परीक्षा दिन आएका नक्कली परीक्षार्थीलाई पक्राउ गरिएको इपिएस कोरिया शाखाका निर्देशक डिल्लीराम बाँस्तोलाले जानकारी दिएका छन् । पक्राउ …

Read More »

ओली सरकारले गर्ने भनेको निर्वाचन असम्भवः सिंह

असार ४ । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले छलफलबिना ल्याइएको निर्वाचन तालिकाले निर्वाचन सम्भव नभएको बताएका छन् । कांग्रेस नागार्जुन–३ वडा कार्यसमितिले आयोजना गरेको कार्यक्रममा उनले यस्तो दाबी गरेका हुन् । उनले सरकारले एकपक्षीय ढङ्गले तोकेको निर्वाचन तालिकाले निर्वाचन सम्भव नभएको दाबी गरे ।‘सरकारले व्यवस्थापिका–संसद्को प्रमुख प्रतिपक्षलाई बाहिर राखेर निर्वाचन …

Read More »

एमाले निकट कर्मचारीबीच कुटाकुट

असार ४ । आधिकारिक ट्रेड युनियनको नेतृत्व कसले लिने भन्ने विवादका कारण एमाले निकट निजामती कर्मचारी संगठनको बैठकमा कुटाकुट भएको छ। अन्नपूर्ण पोस्टमा समाचार छ। संगठनको कार्यालयमा शुक्रबार बसेको बैठकमा केही नेताले संगठनका अध्यक्ष पुण्य ढकालमाथि हातपात गरेपछि बैठक स्थगित गरिएको थियो। एक साताअघि सम्पन्न आधिकारिक ट्रृेड युनियनको निर्वाचनमा एमाले …

Read More »

 सस्तोमा सुन किन्न खोज्दा ४० लाख गुम्यो

असार ४ । सस्तोमा सुन किन्न खोज्दा ४० लाख रुपैयाँ गुमेको छ। नयाँ पत्रिका दैनिकमा समाचार छ। ४० लाखमा एक किलो सुन दिने भन्दै एक युवक नाटकीय शैलीमा पैसा लिएर फरार भएका हुन्। सिरहाका सन्तोषकुमार यादव र नीरजकुमार यादवको ४० लाख रुपैयाँ गुमेको हो। यादवद्वयलाई सिरहाकै अमर सोनी र नवीनकुमार …

Read More »