Home / News / समाचार (page 130)

समाचार

विशेस समाचार

खारेजीको प्रक्रियामा रहेका यी हुन २० दल

जेठ २६ ।लगातार तीन वर्ष आयव्यय नबुझाउने २० दल खारेजीको प्रक्रियामा पुगेका छन्। आर्थिक वर्ष २०७१/७२ सम्म लगातार तीन वर्षसम्म आम्दानी खर्चको विवरण नबुझाउँदा खारेजी प्रक्रियामा गएका हुन्। नागरिक दैनिकमा समाचार छ। निर्वाचन आयोगले पटक पटक पत्र पठाएर आयव्यय विवरणको लेखापरीक्षण प्रतिवेदन माग गर्दा समेत अटेर गरेपछि प्रक्रिया अगाडी बढाइएको …

Read More »

अम्बरले भनेका थिएः मलाई अरु २/३ वर्ष बाँच्ने इच्छा छ

जेठ २६ । म अझै पनि बाँच्छु। मलाई अरु २/३ वर्ष बाँच्ने इच्छा छ। २/३ वर्ष अझै बाँचेर संगीतकै लागि काम गर्नु छ।’ गीतकार, संगीतकार तथा गायकको लोभलाग्दो छवि बनाएका सांगीतिज्ञ अम्बरका अमर तारा अम्बर गुरुङ पछिल्लो समय घर परिवारका सदस्यसँग यसै भन्थे। नेपाल समाचार पत्र दैनिकमा समाचार छ। ‘मलाई …

Read More »

युवा संघकै कारण ओली सरकार संकटमा, फरार ढुंगेल पक्राउ गर्न गृहमन्त्रीलाई अल्टिमेटम

जेठ २५ । युवा संघ नेपालले सत्ता साझेदार दल नेकपा माओवादी केन्द्रलाई नै चेतावनी दिएपछि एमाले अध्यक्ष केपी ओली नेतृत्वको सरकारलाई संकट पर्ने संकेत देखिएको छ । एमालेको भ्रातृ संगठन युवा संघले एमाओवादीकै एक नेतालाई पक्राउ गर्न गृहमन्त्रीलाई आग्रह गरेपछि यी दुई दलबीच झन खटपट सुरु हुने संकेत देखिएको छ …

Read More »

ओली सरकार ढाल्न रअका पूर्व प्रमुख आलोक जोशीको नेपालमा यस्तो चलखेल

जेठ २५। आधिकारिक रुपमा नेपालको संविधानको स्वागत नगरेको दक्षिणी छिमेकी मुलुक भारतको सत्तासिन भारतीय जनता पार्टी र गुप्तचर संस्था रिसर्च एन्ड एनालाइसीस विङ्स (रअ) का अधिकारीहरू संविधान तुहाउन सक्रिय भएका छन् । चीनसँग बढ्दो निकटताबाट त्रसित भारतको प्रतिपक्षी दल कांग्रेस आई र भाजपाको नेपाल नीतिको समिकरण अहिले समान भएपछि भारतीय …

Read More »

ओली सरकार ढल्ले कुरा हल्ला मात्र

जेठ २५। उपप्रधान, भौतिक पूर्वाधार तथा यातायातमन्त्री विजयकुमार गच्छदारले राजनीतिक समस्या र संविधान कार्यान्वयनका लागि राष्ट्रिय सहमति आवश्यक भएको बताएका छन् । विराटनगर विमानस्थलमा सञ्चाकर्मीसँग कुराकानी गर्दै उनले यस्तो बताएका हुन् । उनले सरकामाथि कुनै सङ्कट नरहेको र सरकार सहमतिमै चलिहरेको स्पष्ट भन्दै राष्ट्रिय सहमतिको सरकार नबनेसम्म यो बहुमतीय सरकार …

Read More »

विप्लव माओवादी अराजक बन्दै, इन्जिनियरलाई दले कालोमोसो

जेठ २५ । वैद्य माओवादीबाट अलग भएको नेत्रविक्रम चन्द नेतृत्वको माओवादी अहिले अराजक गतिविधिमा संलग्न भएको छ । विप्लव माओवादीका कार्यकर्ताले मंगलबार धनगढी उपमहानगरपालिकाका इन्जिनियरलाई कालोमोसो दलेर दुव्र्यवहार गरेका छन् । विप्लव माओवादीका तीन जना कार्यकर्ताले कार्य कक्षमै प्रवेश गरेर इन्जिनियर द्विजराज भट्टलाई कालोमोसो दलेका थिए । इन्जिनियरलाई मासो दल्ने …

Read More »

बाबुरामको नयाँ शक्तिको खिचडी नपाक्ने संकेत, विचारमा चरम विवाद

जेठ २५ । नयाँ शक्ति नेपालमा कम्युनिष्ट (वामपन्थी) विचारधारा अवलम्बन गर्ने कि नगर्ने भन्नेमा विवाद भएको छ । एकीकृत नेकपा माओवादी र नेकपा एमाले परित्याग गरी नयाँ शक्तिमा गएका नेताहरु वामपन्थी विचारसहितको पार्टी गठन गर्नु पर्ने पक्षमा देखिएका छन् । पूर्वप्रशासक, सुरक्षा अधिकारी र कलाकार भने त्यसको विरोधमा रहेको आजको कारोबार …

Read More »

विश्वका शक्तिशाली महिलाको सूचीमा विद्या भण्डारी ५२ औँ स्थानमा

जेठ २५ । अमेरिकी समाचार संस्था फोब्र्सले जारी गरेको सन् २०१६ को विश्वका १ सय शक्तिशाली महिलाको सूचीमा मा नेपालका राष्ट्रपति विद्यादेवी भण्डारी ५२ औँ स्थानमा परेकी छिन् । फोर्ब्सले हरेक वर्ष जारी गर्दै आइरहेको विश्वका सबैभन्दा शक्तिशाली महिलाको सूचीमा नेपालले प्रवेश पाएको यो पहिलो पटक भएको आजको नेपाल समाचारपत्र …

Read More »

धर्तीबाट सँधैका लागि अस्ताए नौलाख तारा

जेठ २५ । नौलाख तारालगायत कालयजी सयौँ गाएर नेपाली संगीतको क्षेत्रमा मूधन्य छापा छाडेका वरिष्ठ संगीतकार अम्बर गुरुङ मंगलबार यो धर्तीलाई छाडेर सँधैका लागि अस्ताएका छन् । ७९ वर्षको उमेरमा मंगलबार विहान २ बजेर ३७ मिनेटमा उनले यो धर्ती छाडेका हुन् । राष्ट्रिय गानका समेत संगीतकार गुरुङको उपचारका क्रममा निधन …

Read More »

माओवादीलाई ओलीको अर्को झड्का, २०७४ माघ ७ सम्म आफै प्रधानमन्त्री रहने दाबी

२४ जेठ । सत्ता साझेदार दल नेकपा माओवादी केन्द्र र प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारको विकल्प खोजिरहेका बेला प्रधानमन्त्री केपी शर्मा ओलीले भने आफ्नो नेतृत्वको सरकार तत्काल नढल्ने दाबी गरेका छन् । विश्वविद्यालयको ७२ औँ सिनेट बैठकमा सहभागी भई बाहिरिने क्रममा प्रधानमन्त्री ओलीले …

Read More »