Home / News / समाचार (page 131)

समाचार

विशेस समाचार

फोरम अध्यक्षमा विजय गच्छदार

Bijaya_Gachhadar.

वैशाख २३ । मधेसी जनअधिकार फोरम लोकतान्त्रिकको अध्यक्षमा पुनः विजयकुमार गच्छदार निर्विरोध निर्वाचित भएका छन् । बुधवार सम्पन्न निर्वाचन प्रक्रियामा अध्यक्षमा गच्छदारका मात्रै उम्मेदवारी परेको थियो । महाधिवेशनले केन्द्रीय समितिको संख्या १ सय ३५ बाट घटार ९७ सदस्यीय बनाएको छ । ९७ सदस्यमध्ये अध्यक्ष र केन्द्रीय सदस्य गरी ४३ पदमा …

Read More »

सरकार ढाल्न भोट हान्ले मधेसी मोर्चाको आश्वासन

rajendra

वैशाख २३ । संयुक्त लोकतान्त्रिक मेधसी मोर्चाले प्रधानमन्त्री केपी शर्मा ओली मधेस र मधेसविरोधी रहेको भन्दै सरकार ढाल्न आवश्यक परे मतदान गर्ने आश्वासन प्रमुख प्रतिपक्षी दल कांग्रेसलाई दिएको छ । कांग्रेसले मोर्चालाई नयाँ सरकारमा सहभागी हुन आग्रह गर्दै बुधवार अपराह्न आयोजना गरेको बैठकमा मोर्चाले यस्तो आश्वासन दिएका हुन् । संसद …

Read More »

प्रचण्डको चेतावनीपछि बालुवाटार व्युँझियो, शीतल निवासदेखि धुम्बाराहीसम्म दौडधुप

oli-prachand-adn-deuba

वैशाख २२ । सत्तारुढ दल एमाओवादीले नेकपा (एमाले)को नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिने संकेत गरेपछि बुधबार बालुवाटार निकै व्यक्त बन्यो । एमाओवादी अध्यक्ष प्रचण्डले कांग्रेसको सहित समर्थनमा आफ्नो नेतृत्वमा सरकार गठन हुने आसयको विज्ञप्ति निकालेपछि प्रधानमन्त्री केपी शर्मा ओली बुधबार दिनभरी नै व्यस्त बने । उनले आफ्नै दलका नेतासँग …

Read More »

ओली सरकारको आयू अझै दुई महिना !

Oli-prachanda

वैशाख २२ । जब कम्युनिष्ट पार्टीको नेतृत्वमा सरकार गठन हुन्छ तब नौ महिनाको चर्चा सुरु हुन्छ । एमालेका तत्कालिन अध्यक्ष मनमोहन अधिकारीको नेतृत्वमा सरकार गठन भएपछि त्यो सरकार ९ महिनामा ढलेको थियो । मनमोहनपछि कम्युनिष्ट पार्टीको नेतृत्वमा सरकार गठन हुन निकै लामो समय कुर्नु पर्यो । जब नेपालमा संविधानसभाको निर्वाचन …

Read More »

कर नतिर्ने एनसेल यसरी हुँदैछ खारेज

Ncell-Logo_682319232

वैशाख २२ । व्यवस्थापिका संसद सार्वजनिक लेखा समितिले कर नतिरे एनसेललाई खारेज गर्न सरकारलाई निर्देशन दिएको छ । बुधबारको सिंहदरबरमा बसेको लेखा समिति बैठकले नेपालको नीजी स्तरको मोबाइल कम्पनी एनसेलसँग जसरी पनि कर असुल्न सरकारलाई निर्देशन दिएको हो । समितिको बैठकमा बोल्दै नेपाली कांग्रेसका सांसद एवम् पूर्वमन्त्री मिनेन्द्र रिजालले भने, …

Read More »

ओली सरकार ढाल्ने बारे मधेस केन्द्रित दलहरुसँग कांग्रेसको छलफल

Nepali-congress

वैशाख २२ । नयाँ सरकार गठनको तयारीका नेपाली कांग्रेसले आफ्नो सक्रियातालाई तिव्र बनाएको छ । माओवादीसँग पटक–पटक छलफल गरेको कांग्रेसले बुधबार मधेस केन्द्रित दलहरुसँग छलफल गर्ने भएको छ । जानकारी अनुसार कांग्रेस सभापति शेरबहादुर देउवाले संसदमा प्रतिनिधित्व गर्ने मधेस केन्द्रित दलका शीर्ष नेताहरुसँग छलफल गर्न लागेका हुन् । छलफल कार्यक्रम …

Read More »

सात महिनापछि टुट्यो प्रचण्ड र ओलीको पिरती, क–कसको भयो चलखेल ?

Oli-prachanda

वैशाख २२ । नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीसँगको करिब सात महिनाको संगतलाई एमाओवादी अध्यक्ष प्रचण्डले औपचारिक रुपमा छुटेको सन्देश दिएका छन् । उनले आज एक विज्ञप्ति नै जारी गरेर यस्तो सन्देश दिएका हुन् । एमाओवादीले समेत अध्यक्ष प्रचण्डको नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार बनाउने औपचारिक निर्णय गरेको छ । उसले …

Read More »

कल्सन्टेन्सीका नाममा यस्तो छ ठगी धन्दा, संचालक लक्ष्मी विक यसरी पुगे प्रहरी खोरमा

Nepal-Police-Logo

बैशाख २१ । हङकङ्ग पठाई दिने भनी ठगी गर्ने लक्ष्मी देवि विक प्रहरी फन्दामा परेका छन् । कपिलबस्तु चन्द्रौटा नगरपालिका–८ का उनलाई प्रहरीले पक्राउ गरेको हो । उनी काठमाडौँ महानगरपालिका–१६ म्हेपीमा बस्दै आएका थिए । उनले अनेस्ट्ली इन्टरनेशनल ह्युमन रिसोर्स कन्सल्टेन्सी सञ्चालन गर्दै आएका थिए । प्रहरीले दिएको जानकारी अनुसार …

Read More »

एमाओवादीलाई सत्ताको हरियो घाँस, ओलीको गणितले यसरी खाँदैछ फेल

Oli-prachanda

वैशाख २२ । सत्ताघटक एकीकृत माओवादी अध्यक्ष प्रचण्डलाई विपक्षी नेपाली कांग्रेसबाट नयाँ सरकारको नेतृत्व प्रस्ताव आएको खुलासा गरेका छन् । सत्ता नेतृत्वकर्ता नेकपा एमालेसँग बालुवाटारमा मंगलबार राति अबेरसम्म भएको दुई दलीय बैठकमा दाहालले आफूलाई प्रधानमन्त्री बन्न प्रस्ताव आएको जनाउँदै त्यसमा एमालेको धारणा मागेका आजको नागरिक दैनिकमा समाचार छ । ‘कांग्रेसले …

Read More »

कतिको अमेरिका जाने भाग्य खुल्यो, क्लिक गर्नुहोस अनि थाहा पाउँनुहोस्

12

वैशाख २२ । अमेरिका स्थायी बसोबासका लागि सबैभन्दा सजिलो उपाय मानिएको डाइभर्सिटी भिसा (डिभी) कार्यक्रम २०१७ को नतिजा सार्वजनिक भएको छ। सन् २०१५ अक्टोबर १ देखि नोभेम्बर ३ सम्म इडिभी कार्यक्रमअन्तर्गत फर्म भरेकाहरुको डिभी चिठ्ठा नतिजा युएस डिपार्टमेन्ट अफ स्टेटको काउन्सुलर अफेयर्सले सार्वजनिक गरेको हो। यो कार्यक्रम अन्तर्गत अमेरिकाल नेपाल …

Read More »