Home / News / समाचार (page 132)

समाचार

विशेस समाचार

प्रचण्ड सरकार संकटमा पर्दै, संविधान संशोधनमा एमालेको गम्भीर असहमति

असोज ११ । नेकपा (एमाले) को सातौँ केन्द्रीय कमिटी बैठक सम्पन्न भएको छ । असोज ५ गतेबाट सुरु बैठक मंगलबार सम्पन्न भएको हो । बैठकले संविधान कार्यान्वयनका लागि जनपरिचालन अभियान– २०७३’ सञ्चालन गर्ने निर्णय गरेको छ । १६ बुँदे प्रस्तावसहित सम्पन्न बैठकले प्रधानमन्त्री प्रचण्डले हालै गरेको भारत भ्रमणका सन्दर्भमा भएका …

Read More »

तमलोपा नेता महन्थ ठाकुरको घरमा चोरी गर्ने यसरी परे प्रहरी फन्दामा

असोज ११ । गत भदौ २४ गते तराई मधेस लोकतान्त्रिक पार्टी ९तमलोपा०का अध्यक्ष महन्थ ठाकुरको भक्तपुर सानोठिमीमा रहेको घरमा जबर्जस्ती प्रवेश गरी चोरी गर्ने समूहलाई प्रहरीले पक्राउ गरेको छ । सर्लाही, पिडाडी गाविस घर भई हाल पेप्सीकोला बस्दै आएका रञ्जितप्रसाद गुप्ता र महोत्तरी, मेघनाथ घोरन्ना गाविस घर भई पेप्सीकोलामै बस्दै …

Read More »

धादिङको मार्पाकमा बस दुर्घटना, मृत्यु हुनेको संख्या १७ पुग्यो

असोज १७ । धादिङको मार्पाकमा गम्भीर दुर्घटना भएको छ । मंगलबार भएको बस दुर्घटनामा कम्तीमा १७ जनाको मृत्यु भएको छ । धादिङबेँसीबाट किन्ताङ फेदीतर्फ जाँदै गरेको बा ३ ख ३३१८ नं को बस मार्पाक गाविसको पन्तटार नजिकै दुर्घटना भएको हो । बसमा सवार १२ जनाको उद्धार गरिएको र अन्यको खोजी …

Read More »

संसदमा ओलीको गर्जन– ‘फरार अभियुक्तलाई भारतमा किन भेटेको प्रधानमन्त्रीज्यू’

असोज ११ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री प्रचण्डले भारत भ्रमणका क्रममा नेपालको संविधान कार्यान्वयनका सम्बन्धमा भारतीय चासो र भूमिका आमन्त्रण गरेको भन्दै आपत्ति व्यक्त गरेका छन् । व्यवस्थापिका–संसद्को बैठकमा प्रतिपक्ष दलका नेताका हैसियतमा पहिलो सम्बोधन गर्दै उनले भारत भ्रमणबाट फर्केपछि संसद्लाई औपचारिक जानकारी नदिइएको र सार्वभौम …

Read More »

खेलाडीको अन्तर्राष्ट्रिय सहभागितालाई व्यवस्थित गर्नै खेलकुद मन्त्रीको भनाई

असोज १०। युवा तथा खेलकुदमन्त्री दलजित श्रीपाइलीले नेपाली खेलाडीको अन्तर्राष्ट्रिय सहभागितालाई व्यवस्थित गरिने बताएका छन् । भियतनाम प्रस्थान गर्न लागेका नेपाली साम्बो टोलीको युवा तथा खेलकुद मन्त्रालयमा बिदाइ गर्दै उनले मन्त्रालयको स्वीकृत नलिइ विदेशमा खेल्न जाने गर्नाले धेरै कठिनाइ आइरहेको हुँदा यसलाई व्यवस्थित गरिने बताए । मन्त्री श्रीपाइलीले खेलकुद सङ्घले …

Read More »

नेपाल र जापानबीचको सम्बन्ध अझ प्रगाढ बनाउनु पर्नेमा ओलीको जोड

असोज १० । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले नेपाल र जापानबीचको सम्बन्ध आगामी दिनमा अझ प्रगाढ हुने विश्वास व्यक्त गरेका छन् । नेपाल–जापान दौत्य सम्बन्ध स्थापनाको ६० औँ वर्ष पुगेका अवसरमा अन्तर्राष्ट्रिय सरोकार केन्द्रले आयोजना गरेको ‘नेपाल–जापान सम्बन्ध’ विषयक अन्तक्र्रियामा उनले नेपाल र जापानबीचको मैत्रीपूर्ण सम्बधलाई अगामी दिनमा अझ …

Read More »

झलनाथ खानालले पार्टी गुटले विग्रियो भन्दा मञ्चमा बसेका ओली मुस्कुराए

असोज १०। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकार परिवर्तनका कारण राजनीतिक सङ्क्रमणकाल बढेको बताएका छन् । एमाले प्रदेश नं ३ को प्रथम बैठकको ललितपुरमा उद्घाटन गर्दै उनले यस्तो बताएका हुन् । उनले सङ्क्रमणकाल बढेकाले राजनीतिक परिवर्तन सरल तरिकाले टुङगोमा पु¥याउन जटिल भएको दाबी गरे । ‘संविधान जारी गरेपछि हामी …

Read More »

सुजाताले किन गरिन् कांग्रेसकै आलोचना ?

असोज १० । नेपाली कांग्रेसकी नेत्री सुजाता कोइरालाले राष्ट्रियता, प्रजातन्त्र र समाजवादलाई नेपाली कांग्रेसले बिर्संदै गएकामा चिन्ता व्यक्त गरेकी छिन् । उनले पछिल्लोपटक देखिएको गुट र उपगुटको राजनीतिले कांग्रेसको भविष्य नै सङ्कटमा पर्न सक्ने भएकाले यसतर्फ पार्टी नेतृत्व सचेत र सजग हुनुपर्ने धारणा पनि राखिन । प्रेस युनियन मोरङले विराटनगरमा …

Read More »

गाडी खसेपछि हिँडेरै सडकसम्म गाडी चालक राई आउँदा घिमिरे र उनका आफन्त मात्र कसरी डुबे त्रिसुलीमा ? 

असोज १० । त्रिशुली नदीमा जिप खसेर वेपत्ता भएका पूर्वगृहमन्त्री एवम् मुख्यसचिव माधवप्रसाद घिमिरेसहित उनका दुई भाइहरु त्रिसुली नदीमा वेपत्ता भएपछि उनीहरुको खोजीकार्य जारी राखिएको छ । मुक्तिनाथको दर्शन गरेर फर्किनेक्रममा मुग्लिनबाट काठमाडौं आउँदै गरेको बा ९ च १५३१ नम्बरको स्कार्पियो कार आइतबार साँझ पाँच बजेतिर घोप्टेभिर भन्ने स्थानबाट करिब …

Read More »

सचिवहरुलाई फेरि प्रधानमन्त्रीको निर्देशन

असोज ९ । प्रधानमन्त्री प्रचण्डले सबै मन्त्रालय र निकायका सचिवहरुलाई परिवर्तनलाई बोध गर्ने गरी काम गर्न निर्देशन दिएका छन् । उनले गत भदौ २३ गते व्यवस्थापिका–संसद्मा सम्बोधन गरेका विषय कार्यान्वयनका बारेमा जानकारी लिन बोलाएको सचिवहरुको बैठकमा यस्तो बताएका हुन् । उनले मन्त्रालयसँग सम्बन्धित नीतिगत र कार्यक्रमगत प्रगतिको जानकारी लिँदै सचिवलाई …

Read More »