Home / News / समाचार (page 133)

समाचार

विशेस समाचार

विदेशी हस्तक्षेप र चलखेलको प्रतिरोध गर्न नेपाली जनता सचेत हुनुपर्दछः बिजुक्छे

पुस १० । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले देशको सार्वभौमिकता र अखण्डतालाई जोगाउन नेपाली जनता सचेत हुनुपर्ने बताएका छन् । नेपाल क्रान्तिकारी किसान सङ्घको छैटौँ भक्तपुर जिल्ला सम्मेलनको दत्तात्रयमा उद्घाटन गर्दै उनले भने– ‘विदेशी हस्तक्षेप र चलखेलको प्रतिरोध गर्न नेपाली जनता सचेत हुनुपर्दछ ।’ अध्यक्ष बिजुक्छेले किसानले राम्ररी …

Read More »

९० जना सवार रुसी सैन्य विमान ब्ल्याक सीमा दुर्घटनाग्रस्त

पुस १० । रुसी सैन्य विमान ब्ल्याक सीमा दुर्घटनाग्रस्त अवस्थामा भेटिएको छ । विमान उडान भरेको २० मिनेटमा नै वेपत्ता भएको थियो ।  यू–१५४ विमान सोचीबाट डेढ किलोमिटरको दुरीमा रहेको ब्ल्याक सीको करिब ५० देखि ७० मिटर गहिराईमा फेला परेको रुसी रक्षा मन्त्रालयले जनाएको छ ।  एजेन्सीहरुले उल्लेख गरेका छन् …

Read More »

प्रचण्डलाई ओलीको चेतावनी, ‘गुरिल्ला ट्रेल सिंहदरबारमा हुँदैन’

पुस १० । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली प्रचण्डप्रति आक्रमक बनेका छन् । उनले प्रधानमन्त्री प्रचण्डलाई निरंकुश सत्ताको प्रधानमन्त्री भन्दा पनि उदण्ड बनेको भन्दै आफूलाई सच्याउन आग्रह गरेका छन् ।  विधान संशोधन प्रस्तावको विरोधमा पुस २२ गते गर्ने जनप्रदर्शनबारे जानकारी दिन आइतबार एमाले संसदीय दलको कार्यालयमा गरेको पत्रकार सम्मेलनमा …

Read More »

सातौँ राष्ट्रिय खेलकुद प्रतियोगिता जारी, जुडोमा मध्यमाञ्चललाई पाँचवटा स्वर्ण

पुस १० । सातौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत जुडो खेलमा मध्यमाञ्चलले अग्रता हासिल गरेको छ । शनिबार राति सम्पन्न नौवटा स्पर्धामा मध्यमाञ्चलले पाँचवटामा जित हासिल गरेको छ भने नेपाली सेनाले दुई तथा सुदूरपश्चिमाञ्चलले एउटा स्वर्ण पदक जितेको छ । मध्यमाञ्चलका लागि पुरुषतर्फ ५५ किलोमुनिको तौलमा किरण कडेल, ६६ किलोमुनिमा इन्द्रबहादुर श्रेष्ठ, …

Read More »

खनालको चेतावनी– ‘संशोधन प्रस्ताव पारित गर्न दिदैनौँ’

 पुस ९ । नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालले देशलाई खण्डित पार्ने गरी संसद्मा पेस गरिएको संविधान संशोधन प्रस्ताव कुनै पनि हालतमा पारित हुन नदिने दाबी गरेका छन् । आज प्रेस चौतारी नेपाल नगरसमिति धरान र एमाले प्रचार विभागले गरेको पत्रकार भेटघाटका क्रममा उहाँले संविधान संशोधनको प्रस्ताव राष्ट्रलाई विखण्डन गर्ने …

Read More »

प्रदेश नम्बर पाँचलाई पहाडबाट अलग गर्ने एमालेको माग होः प्रचण्ड

पुस ९ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रदेश नं ५ का पहाडी जिल्लालाई काँग्रेस, एमालेले पहिलोे संविधानसभामा अलग्गै प्रदेश बनाउने भनेकै बेला माओवादीले नमानेर त्रुटि गरेको बताएका छन् । ‘संशोधन विधेयकले मगर ‘क्लस्टर’ मिल्न गएको छ । माओवादीले त पहिलेदेखि नै मगरात र तमुवानलाई जोड्ने भन्ने नै थियो,’ उनले भने …

Read More »

संविधानमा सबैका माग सम्बोधन नगरिएसम्म आन्दोलन जारी राख्ने उपेन्द्र यादवको चेतावनी

पुस ९ । सङ्घीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले राजनीतिक रुपले मुलुक सङ्कटको अवस्थाबाट गुज्रिरहेको बताएका छन् । विराटनगरमा आज सङ्घीय समाजवादी फोरम नेपाल मोरङको प्रथम एकता अधिवेशनलाई उद्घाटन गर्दै प्रमुख तीन दलको गलत विचार र चिन्तनका कारण मुलुकको अवस्था बिग्रँदै गइरहेको आरोप लगाए ।  मुलुकको आर्थिक अवस्था पनि …

Read More »

छोरा अष्टे«लियामा, श्रीमतीको हत्यापछि श्रीमानद्वारा आत्महत्या

पुस ९ । विवाह गरेर २३ वर्ष लामो जीवन बिताएका चाँगुनारायण नगरपालिका–३ छालिङ थापागाउँका ४४ वर्षीय ज्योतिराज थापाले आफ्नी श्रीमती बुना थापाको हत्या गरी आत्महत्या गरेका छन् । शनिबार दिउँसो ४० वर्षीया श्रीमतीलाई खुकुरी प्रहार गरी हत्या गरेपछि महानगरीय प्रहरी प्रभाव खरिपाटीलाई आफूले श्रीमतीको हत्या गरेको र विष सेवन गरेको …

Read More »

सङ्घले काँग्रेसको आदर्श र सिद्धान्तलाई अगाडि बढाउनुपर्छः सिंह

 पुस ९। नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले सांस्कृतिक सङ्घले नेपाली काँग्रेसको आदर्श र सिद्धान्तलाई अगाडि बढाउनु आवश्यक रहेको बताएका छन् । नेपाल सांस्कृतिक सङ्घ काठमाडौँ जिल्ला दोस्रो अधिवेशनमा बोल्दै नेता सिंहले नेपाली काँग्रेसको शुभेच्छुक संस्था भएकाले नेपाली काँग्रेसको आदर्श र सिद्धान्तलाई अगाडि बढाउन आग्रह गरे । ‘काठमाडौँ जिल्ला कला संस्कृतिको …

Read More »

पूर्वराजा ज्ञानेन्द्रको विज्ञप्तिबारे मन्त्रीपरिषद् बैठकमा छलफल भएकै होः मन्त्री लेखक

पुस ९ । भौतिक पूर्वाधार तथा यातायात मन्त्री रमेश लेखकले  मन्त्रीपरिषद् बैठकमा पूर्व राजा ज्ञानेन्द्रले निकालेको विज्ञप्तिका बारेमा छलफल भएको बताएका छन् । तर, कुनै निर्णय भने नभएको उनको भनाई थियो । ‘राजनीतिक विषयमा पनि मन्त्री परिषद्मा छलफल हुने भएकोले पूर्व राजा ज्ञानेन्द्र शाहले दिएको विज्ञप्तिको बारेमा छलफल भएको हो, …

Read More »