Home / News / समाचार (page 134)

समाचार

विशेस समाचार

दुर्गा तिवारीको हत्याको विरोधमा प्रदर्शन, हत्यारा नपक्रेसम्म आन्दोलन जारी राख्ने

 पुस ५। युवा सङ्घ रुपन्देहीका अध्यक्ष तथा देवदहका युवा व्यवसायी दुर्गा तिवारीको दिन दहाडै अज्ञात समूहले गोली हानी हत्या गरेको विरोधमा नेकपा (एमाले) निकट युवा, विद्यार्थीले रुपन्देहीमा विरोध प्रदर्शन गरेका छन् । विरोध कार्यक्रमअन्तर्गत आजदेखि लुम्बिनी अञ्चलका जिल्ला बन्दको आह्वान गरिएको छ । तिवारीको हत्याको विरोधमा एमाले निकट युवा, विद्यार्थीले …

Read More »

तिवारीको हत्या लेनदेनका कारण भएको हुन सक्ने आशंका

पुस ४ । अज्ञात समूहले गोली प्रहारबाट मृत्यु भएको युवा संघ नेपालका रुपन्देहीका अध्यक्ष दुर्गा तिवारीको हत्यामा लेनदेन प्रमुख कारण हरेको हुन सक्ने अनुमान गरिएको छ । प्रहरी अधिकारी स्रोतका अनुसार उनको हत्या मनोजले राना समुहले गरेको हुन सक्ने अनुमान छ । तिवारीलाई रुपन्देहीकै खैरेनीमा अज्ञात समूहले गोली प्रहार गरेको …

Read More »

विपक्षी दलद्वारा संसद् बैठक अवरुद्ध, अर्को बैठक पुस ७ मा

पुस ४ । प्रमुख प्रतिपक्षी दल नेकपा एमाले लगायत आठ दलले सरकारले व्यवस्थापिका–संसद्मा दर्ता गरेको संविधान संशोधनको प्रस्तावको विरोध गर्दै संसद् बैठक अवरुद्ध गरेका छन् । सोमबार बोलाइएको बैठक सुरु हुनेबित्तिकै विपक्षी दलका सांसदहरुले आ–आफ्नो स्थानबाट उठेर संशोधन प्रस्तावप्रति विरोध जनाएका हुन् । सरकारले आन्दोलनरत सङ्घीय गठबन्धनका मागलाई सम्बोधन गर्न …

Read More »

तीन दलको बैठक सभामुख कक्षमा, के–के भयो सहमति

पुस ४ । प्रमूख दलका शीर्ष नेताहरुबीच संविधान संशोधन, स्थानीय निर्वाचन, महाअभियोग लगायतका राजनीतिक विषयमा सहमतिको प्रयास जारी राख्ने समझदारी भएको छ । सभामूख ओनसरी घर्तिको आब्हानमा सिंहदरबारमा बसेको बैठकले सहमति खोज्न सम्वाद जारी राख्ने निर्णय गरेको हो । प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली कांग्रेसका सभापति …

Read More »

२०७३ सम्ममा श्रम स्वीकृति लिनेको संख्या ४३ लाख ७८ हजार ६५६

पुस ४ । नेपाल ट्रेड युनियन कांग्रेसका अध्यक्ष खिलानाथ दाहालले नेपालले १ सय १० देशमा नेपालीलाई जान श्रम स्विकृति दिएपनि जम्मा ६ देशसँग मात्र श्रम सम्झौता भएको भन्दै दुःख व्यक्त गरेका छन् । नेपाल निर्माण तथा सम्बद्ध श्रमिक संघ (काउन) द्धारा ६५ औं अन्तर्राष्ट्रिय आप्रवासी दिवसका अवसरमा आयोजित अन्तक्रियामा अध्यक्ष …

Read More »

अमेरिकाद्वारा ६६ नेपाली वस्तुलाई भन्सार छुट

पुस ३ । अमेरिकी राष्ट्रपति बाराक ओबामाले ‘ट्रेड फेसिलिटेसन एन्ड ट्रेड प्रिफरेन्स एक्ट–२०१५’ लाई कार्यान्वयन गर्न बिहीबार नेपालका लागि व्यापार ग्राह्यता दिनेसम्बन्धी ऐनको घोषणा गरेका छन् । उक्त ऐन लागू भएपछि नेपालले गलैँचा, सल, कम्बल, लगेज तथा झोलालगायतका ६६ नेपाली वस्तुले अमेरिकी बजारमा पहुँचका लागि भन्सार छुट पाउनेभएको परराष्ट्र मन्त्रालयले …

Read More »

मलेसियामाथि एक विकेटको जित हात पारे पनि नेपालको यू–१९ एसिया कपको यात्रा अन्त्य

पुस ३ ।  यसअघिका दुई खेलमा लगातार श्रीलंका र भारतसँग पराजित भएको नेपालले मलेसियामाथि एक विकेटको जित हात पारेको छ । तर, अन्तिम खेल जिते पनि  नेपालले यू–१९ एसिया कपको यात्रा भने अन्त्य गरेको छ । लगातार दुई हारपछि समूह चरणबाटै बाहिरिएको नेपालले अन्तिम खेलमा मलेसियाबाट १५४ रनको लक्ष्य पाएको …

Read More »

चार मन्त्रीको सम्पत्ति विवरण,कुन मन्त्रीको कति सम्पत्ति ?

पुस ३ । सूचना तथा सञ्चार मन्त्री सुरेन्द्रकुमार कार्कीको सम्पत्ति विवरण सार्वजनिक गरिएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले २०७३ साल साउन २० गते गठित मन्त्रिपरिषद्मा रहेका सदस्यहरुको सम्पत्ति विवरण सार्वजनिक गरेको हो । सञ्चारमन्त्री कार्कीद्वारा प्रस्तुत सम्पत्ति विवरणअनुसार ओलढुङ्गा माम्खा गाविस–१ मा स्व रत्नदेवीको नाममा खेती गर्न छोडिएको ४ …

Read More »

८८९७ नम्बरको जीप सुनकोशीमा खस्यो, चारको मृत्यु

पुस ३ । काठमाडौंबाट खोटाङको हलेसी जाँदै गरेको बा १२ च ८८९७ नम्बरको जीप दुर्घटना भएको छ ।  सिन्धुली प्रहरीका अनुसार मध्यपहाडी लोकमार्ग अन्तरगत रत्नावती–३ बाट जीप सुनकोशी नदीमा खसेको हो । दुर्घटनामा परी ४ जनाको मृत्यु भएको छ भने ५ जना घाइते भएका छन् । काठमाडौंबाट खोटाङको हलेसी जाँदै …

Read More »

गोरखाबाट बाबुरामले भने– ‘संविधान संशोधन गरेर प्रत्यक्ष कार्यकारी राष्ट्रपति राख्नुपर्छ’

पुस ३ । नयाँ शक्ति पार्टी नेपालका संयोजक डा बाबुराम भट्टराईले मधेसी, थारु, आदिवासी जनजाति, महिला र दलितका अधिकार अपूर्ण रहेको जनाउँदै संविधान संशोधन गरी कार्यान्वयनमा सबै जुट्नुपर्ने बताएका छन् ।  नयाँ शक्ति विद्यार्थी युनियनले गोरखा क्याम्पसमा गरेको ‘विद्यार्थीसँग डा बाबुराम भट्टराई’ अन्तक्र्रियालाई सम्बोधन गर्दै उनले संविधान जारी भएको १६ …

Read More »