Home / News / समाचार (page 18)

समाचार

विशेस समाचार

कामपाका सबै वडामा निरन्तर सफा गरिने

जेठ २० । काठमाडौँ महानगरपालिका सबै वडामा निरन्तर सफा गरिने छ । गत बिहीबारदेखि नवनिर्वाचित प्रमुख तथा उपप्रमुखसहितले ‘क्लिन द सिटी’ अभियानको सुरुआत गरिसक्नुभएको छ । तत्कालका लागि कामपाले बाँसबारीबाट चक्रपथतर्फ, एअरपोर्टबाट गौशालातर्फ, बल्खुबाट कुलेश्वरतर्फ र कलङ्कीबाट सोल्टी मोडतर्फ गरी चार मार्गमा सरसफाइ गर्ने योजना राखेको छ । सोअभियानअन्तर्गत सडकको …

Read More »

पैसा बाँडेर चुनाव जित्नेले पछि पछुताउनु पर्नेछ–बिजुक्छे

  जेठ १९ । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले पैसा र सामान बाँडेर जितेको मतले चेतनाको स्तर नबढ्ने बताए । नेमकिपाको भ्रातृ सङ्गठन नेपाल क्रान्तिकारी महिला सङ्घद्वारा आज आयोजित जिल्लास्तरीय बृहत् महिला भेलामा सांसद बिजुक्छेले भने–पैसा बाँडेर चुनाव जित्नेले पछि पछुताउनु पर्नेछ । त्यो एक प्रकारको अपराध हो …

Read More »

सूर्यविनायक पुगेर आफ्नै पार्टीबाट जितेका जनप्रतिनिधिलाई ओलीले भने– ‘माला लाउँदैमा ठूलो मान्छे होइन्न’

जेठ १९ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आपराधिक मानसिकताका कारण भरतपुर महानगरपालिकाको मतगणनामा मतपत्र च्यातिएको आरोप लगाएका छन् । सूर्यविनायकमा नारायणविलास जोशी स्मृति प्रतिष्ठान सार्वजनिकीकरण एवम् नवनिर्वाचित जनप्रतिनिधिलाई बधाई ज्ञापन समारोहमा उनले भने–भरतपुरको मतगणनामा उम्मेदवारको कारणले गाह्रो पा¥यो, एमालेले अन्त पनि जितेको छ, तर भरतपुरमै चाहिँ किन …

Read More »

महानिर्देशक शर्मा आयोगको हिरासतमा

जेठ १९ । कर निर्धारणसम्बन्धी विषयमा भ्रष्टाचार गरेको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आन्तरिक राजस्व विभागका महानिर्देशक चुडामणि शर्मालाई पक्राउ गरेको छ । कर निर्धारणका विषयमा छलफल गर्न आयोगले आज महानिर्देशक शर्मालाई आयोगको कार्यालयमा बोलाएको थियो । आयोगका एक अधिकारीले महानिर्देशक शर्मा पक्राउ गरेको पुष्टि गरे । ती अधिकारीले भने– …

Read More »

प्रमुख र उपप्रमुखमा काँग्रेस र माओवादी केन्द्रबीच तालमेल

जेठ १९ । असार १४ गते हुने स्थानीय तहको निर्वाचनका लागि ताप्लेजुङको फुङ्लिङ नगरपालिकाको प्रमुख तथा उपप्रमुखमा नेपाली काँग्रेस र नेकपा (माओवादी केन्द्र) बीच चुनावी तालमेल भएको छ । चुनावको मिति नजिकिदै जाँदा शुक्रबार पत्रकार सम्मेलन आयोजना गरी काँग्रेस र माओवादी केन्द्रबीच चुनावी तालमेल भएको घोषणा गरिएको हो । समीकरणअनुसार …

Read More »

देउवालाई मुलुकको ४० औँ प्रधानमन्त्री बन्न कसैले रोक्न सक्दैनः महेन्द्र यादव

जेठ १९ । नेपाली काँग्रेसका नेता महेन्द्र यादवले काँग्रेस सभापति शेरबहादुर देउवा निर्विकल्प प्रधानमन्त्री बन्ने दाबी गरेका छन् । काँग्रेस र माओवादी केन्द्रबीचको सत्ता साझेदारीको लागि गरिएको भद्र सहमतिको आधारमा सभापति देउवा प्रधानमन्त्री बन्नेमा कुनै दुईमत नभएको स्पष्ट पारे । शुक्रबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै उनले भने, …

Read More »

नेपालमा हरेक वर्ष ५ लाख युवा श्रमबजारमा सक्रिय

काठमाडांै । नेपालमा हरेक वर्ष ५ लाखभन्दा बढी युवा श्रमबजारका लागि तयार हुने गरेका छन् । सरकारले हरेक वर्ष ५ लाख १२ हजार युवा नेपालको श्रम बजारमा सक्रिय हुने जनाएको छ । स्वदेशमा सीमित रोजगारीको अवसर भएकाले त्यसमध्ये अधिकांश श्रमशक्ति विदेश जान बाध्य छन् । मुलुकमा दक्ष जनशक्ति विकास र …

Read More »

मतपत्र च्यात्ने माओवादी कार्यकर्ता धरौटीमा रिहा

  जेठ १८ । गत आइतबार राति मतपत्र च्यातेको अभियोगमा पक्राउ परेका नेकपा माओवादी केन्द्रका दुई कार्यकर्तालाई जिल्ला अदालत चितवनले धरौटीमा रिहा गरेको छ । स्थानीय तह निर्वाचनअन्तर्गत भरतपुर महानगरपालिका वडा नम्बर १९ को मतगणना भइरहेको समयमा मतपत्र च्यातेको भन्दै जिल्ला प्रहरी कार्यालय चितवनले द्रोणबाबु सिवाकोटी र मधु न्यौपानेलाई पक्राउ …

Read More »

सहमति पूर्ण कार्यान्वयन नभएसम्म नयाँ सरकारलाई समर्थन गर्दैनौँः राजपा

जेठ १८ । राष्ट्रिय जनता पार्टी नेपालका नेता लक्ष्मणलाल कर्णले नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्रको सरकार गठन हुँदा आफूहरुसँग गरिएको सहमति पूर्ण कार्यान्वयन नभएसम्म नयाँ सरकार चयनमा मतदान नगर्ने बताएका छन् । व्यवस्थापिका–संसद्को आजको बैठकबाट बाहिरिने क्रममा सञ्चारकर्मीसँग कुरा गर्दै नेता कर्णले भने–‘हाम्रो पुरानो ऋण चुक्ता हुन बाँकी छ …

Read More »

प्रतिभालाई भूगोलले बाँध्दैन

नेपाली क्रिकेट टोलीका कप्तान पारस खड्का हाल अमेरिकामा छन् । खेलाडी मात्र नभई लामो समयसम्म कप्तानी सम्हालेका उनी टिम व्यवस्थापनमा समेत दख्खल राख्दछन् । नेपालमा क्रिकेट खेल पछिल्लो समय निकै लोकप्रिय बन्दै आएको छ । उपलब्धिका हिसाबले समेत नेपालको क्रिकेट टोलीले प्रशंसनीय प्रदर्शन गर्दै आएको छ । तर, समय–समयमा खासगरी …

Read More »