Home / News / समाचार (page 2)

समाचार

विशेस समाचार

निर्वाचनमा हेलिकप्टरबाट सुरक्षा गस्ती

असार १० । यही असार १४ गते हुने दोस्रो चरणको स्थानीय तहको निर्वाचनमा प्रदेश नं ५ अन्तर्गतका छ जिल्लामा हेलिकप्टरबाट पनि सुरक्षा गस्ती गरिने भएको छ । मध्यपश्चिम क्षेत्रीय प्रशासक महेन्द्र गुरागार्इँले भौगोलिक विकटता र सुरक्षाका हिसाबले संवेदनशील क्षेत्रमा हेलिकप्टर गस्ती गरिने बताउँदै त्यसका लागि दाङको भालुवाङ र बाँकेको नेपालगन्जमा …

Read More »

निर्वाचनमा हेलिकप्टरबाट सुरक्षा गस्ती

असार १० । यही असार १४ गते हुने दोस्रो चरणको स्थानीय तहको निर्वाचनमा प्रदेश नं ५ अन्तर्गतका छ जिल्लामा हेलिकप्टरबाट पनि सुरक्षा गस्ती गरिने भएको छ । मध्यपश्चिम क्षेत्रीय प्रशासक महेन्द्र गुरागार्इँले भौगोलिक विकटता र सुरक्षाका हिसाबले संवेदनशील क्षेत्रमा हेलिकप्टर गस्ती गरिने बताउँदै त्यसका लागि दाङको भालुवाङ र बाँकेको नेपालगन्जमा …

Read More »

बागीको साधारण सदस्यता खारेज गर्ने राप्रपाको चेतावनी

असार १० । राष्ट्रिय प्रजातन्त्र पार्टीले दोस्रो चरणको स्थानीय तहको निर्वाचनमा पार्टीले उठाएका उम्मेदवारविरुद्ध बागी भएर उठ्ने कार्यकर्ताको साधारण सदस्यसमेत खारेज गर्ने भएको छ । पार्टीले स्थानीय तहमा सङ्गठन निर्माणमा गरेको दुःख र त्यागको मूल्याङ्कन गरी टिकट दिएका उम्मेदवारलाई पराजित गराउने उद्देश्यले उठेका स्थानीय नेता तथा कार्यकर्तालाई कारबाही गर्ने नीति …

Read More »

विकासका लागि भ्रष्टाचार अन्त्य हुनुपर्छः भट्टराई

असार ९ । नयाँ शक्ति पार्टी नेपालका संयोजक डा बाबुराम भट्टराईले भ्रष्टाचारको अन्त्य नभएसम्म देशको विकास हुननसक्ने बताए । नयाँशक्ति पार्टी र सङ्घीय समाजवादी फोरम नेपाल उर्लाबारी नगर समितिद्घारा संयुक्तरुपमा आज मोरङको उर्लाबारीमा आयोजित चुनावी कार्यक्रममा उनले भने– ‘विकास निर्माणको क्षेत्रमा ७० देखि ८० प्रतिशतसम्म भ्रष्टाचार हुने गरेकाले त्यसकोे अन्त्य …

Read More »

संविधान कार्यान्वयन गर्न निर्वाचन आवश्यकः महासचिव पोखरेल

असार ९ । नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले संविधान कार्यान्वयन र सिंहदरबारको अधिकार जनताको हातमा पु¥याउनका लागि निर्वाचन अपरिहार्य भएको बताएका छन् । प्रेस चौतारी मोरङद्वारा आज विराटनगरमा अयोजित पत्रकार भेटघाटमा उनले दोस्रो चरणअन्तर्गत हुने निर्वाचनलाई स्वच्छ, निश्पक्ष र भयरहित वातावरणमा सम्पन्न गराउनु राजनीतिक दललगायत सम्बन्धीत सबै पक्षकोे साझा दायित्व …

Read More »

घुस लिँदै गर्दा राजस्व अधिकृत पक्राउ

  असार ९ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मूल्य अभिवृद्धि कर भ्याट तिर्न नपर्ने बनाइदिने भन्दै सेवाग्राहीसँग घुस लिँदै गर्दा राजस्व अनुसन्धान अधिकृतलाई नियन्त्रणमा लिएको छ । आयोगले राजस्व अनुसन्धान मध्यपश्चिमाञ्चल तथा सुदूरपश्चिमाञ्चल क्षेत्रीय कार्यालय कोहलपुर, बाँकेका अनुसन्धान अधिकृत भिमप्रसाद घिमिरे र कम्प्युटर अधिकृत गोविन्दबहादुर शाहीलाई आज नियन्त्रणमा लिएको प्रवक्ता …

Read More »

महासङ्घको महाअधिवेशन भदौ ४ र ५ गते काठमाडौंमा

असार ८ । नेपाल पत्रकार महासङ्घको २५ औँ महाधिवेशन आगामी भदौ ४ र ५ गते काठमाडौमा हुने भएको छ । आज बसेको सचिवालय बैठकले मुलुकको विद्यमान अवस्था र स्थानीय तहको निर्वाचनको स्थितिलाई दृष्टिगत गरी आगामी भदौ ४ र ५ गते महासङ्घको २५ औँ महाधिवेशन काठमाडौंमा गर्ने निर्णय गरेको महासचिव उजिर …

Read More »

एक वडाध्यक्षसहित ३८ निर्विरोध, निर्वाचित हुनेमा काँग्रेस–एमालेका १४–१४ माओवादीका १०

असार ८ । दोस्रो चरणको स्थानीय तह निर्वाचनमा एक वडाध्यक्षसहित ३८ जनप्रतिनिधि निर्विरोध निर्वाचित भएका छन् । प्रदेश नं १ मा १२, प्रदेश नं ५ मा १२ र प्रदेश नं ७ मा १४ जना निर्विरोध भएको प्रारम्भिक विवरण आयोगमा प्राप्त भएको आयोगका सचिव गोपीनाथ मैनालीले जानकारी दिए । निर्विरोध हुनेमा …

Read More »

सेयर बजारमा सामान्य सुधार

असार ८ । धितोपत्र बजारमा आज सेयरको मूल्य सामान्य बिन्दुले बढेको छ । नेपाल स्टक एक्चेन्जका अनुसार नेप्से परिसूचक ४.८ बिन्दुले बढेर एक हजार ५५९ बिन्दुमा पुगेको छ । लगातार ओरालो लाग्दै आएको बजार बुधबार र आज भने सामान्य अङ्कले बढेको हो । ठूला कम्पनीको सेयर कारोबारको मापन गर्ने सेन्सेटिभ …

Read More »

निर्वाचनमा सबैको सहभागिता आवश्यक छः गच्छदार

असार ८ । उपप्रधानमन्त्री विजयकुमार गच्छदारले संविधान कार्यान्वयनका लागि आगामी माघ ७ गतेभित्र तीनै तहको निर्वाचन सम्पन्न गर्नुपर्ने बताउँदै निर्वाचनमा सबैको सहभागिता आवश्यक भएको बताएका छन् । विराटनगर विमानस्थलमा आज पत्रकारसँग कुराकानी गर्दै उनले दोस्रो चरणको निर्वाचनमा राष्ट्रिय जनता पार्टी सहभागी नभएर आफैँलाई घाटामा पु¥याएको धारणा प्रकट गरे । सङ्घीय …

Read More »