Home / News / समाचार (page 20)

समाचार

विशेस समाचार

घुस लिँदालिँदै शिक्षा अधिकारी र इन्जिनियर पक्राउ

  जेठ ११। भवन निर्माणको बिल फछ्र्यौट गरेबापत घुस रकम लिँदालिँदै पर्साका जिल्ला शिक्षा अधिकारी र जिल्ला शिक्षा कार्यालयका इन्जिनियरलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पक्राउ गरेको छ । वीरगन्ज उपमहानगरपालिका वडा नं १ मा अवस्थित जिल्ला शिक्षा कार्यालयबाट आज घुस रकम लिँदै गरेको अवस्थामा आयोगको कार्यालय काठमाडौँबाट गएको टोलीले जिल्ला …

Read More »

मधेसकेन्द्रित दलबीच निर्वाचनमा जाने–नजाने बीच रस्साकस्सी

जेठ ११ । मधेसकेन्द्रित प्रमुख तीन दलले स्थानीय तहको निर्वाचनमा साझेदारी गर्नेबारे बहस सुरु गरेका छन् । आगामी जेठ ३१ मा हुने स्थानीय तहको निर्वाचनमा कसरी सहकार्य गरेर जाने भन्नेबारे राष्ट्रिय जनता पार्टी (राजपा), नेपाल लोकतान्त्रिक फोरम र सङ्घीय समाजवादी फोरम नेपालबीच आज छलफल भएको हो । भक्तपुरको सानोठिमीस्थित राजपा …

Read More »

भरतपुर एमालेलाई जित्न फलामको च्यूरा, रेणु अघि बढ्दै

जेठ ११ । नेकपा एमालेलाई भरतपुर महानगरपालिका जित्न निकै मुस्किल पर्ने देखिएको छ । अहिलेसम्मको मत गणनाको टे«न हेर्दा यस्तो मुस्किल देखिएको हो । हिजोसम्म एमालेका उम्मेदवार देवी ज्ञवालीले करिब चार हजारको अग्रता लिएका थिए । तर, हिजोबाट घटेको उनको अग्रता अहिले निकै मुस्किल अवस्थातिर देखिएको छ । वार्ड नम्बर …

Read More »

नीति तथा कार्यक्रम शासकीय प्रणालीमाथिको मजाकः एमाले

जेठ ११। प्रमुख प्रतिपक्षी नेकपा (एमाले) ले प्रधानमन्त्रीले राजीनामा दिएको भोलिपल्ट सरकारको नीति तथा कार्यक्रम आउनु संविधान र शासकीय प्रणालीमाथिको ‘मजाक’ भएको प्रतिक्रिया दिएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीबाट आज व्यवस्थापिका–संसद्मा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत भएपछि सञ्चारकर्मीसँग प्रतिक्रिया दिँदै एमालेका नेता एवम् पूर्वअर्थमन्त्री भरतमोहन अधिकारीले यस्तो व्यवहारले संविधान र …

Read More »

जेठ ३१ गतेको निर्वाचन गराउन आयोग तयार छः निर्वाचन आयोग

जेठ ११ । प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवले ४६१ स्थानीय तहमा जेठ ३१ गते दोस्रो चरणको निर्वाचन गराउन आयोग प्रतिबद्ध र दृढ भएर अघि बढिरहेको बताएका छन् । स्थानीय तहको पहिलो चरणको वैशाख ३१ गते भएको निर्वाचनमा खटिएका अनुगमन टोली प्रमुख र सुक्ष्म अनुगमनकर्तासँगको आजको छलफल कार्यक्रममा उनले भने– …

Read More »

निर्वाचनलाई लक्षित गरेर सीमावर्ती क्षेत्रमा सेनाको टोली

जेठ ११ । सुनसरीको सीमावर्ती क्षेत्र देवानगन्ज गाउँपालिकाको कप्तानगन्जमा चुनावी सुरक्षाका लागि नेपाली सेनाको टोली खटाइएको छ । आगामी जेठ ३१ गते हुन लागेको दोश्रो चरणको स्थानीय तहको निर्वाचनलाई दृष्टिगत गरेर सुरक्षाका लागि नेपाली सेनाको एउटा समूह त्यहाँ राखिएको सुनसरीका प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद पराजुलीले जानकारी दिए । प्रजिअ पराजुलीकाअनुसार …

Read More »

लिबियामा कम्तीमा २० जनाको मृत्यु

जेठ १० । लिबियातर्फको समुद्री किनारदेखि ३० माइल टाढा भएको डुङ्गा दुर्घटनामा परी कम्तीमा २० जनाको मृत्यु भएको छ । अन्सा समाचार संस्थाले बुधबार दिएको जानकारीअनुसार इटलीतर्फ गइरहेको डुङ्गा दुर्घटना भएको हो । दुर्घटना भएको बेला डुङ्गामा झन्डै पाँच सय जना यात्रु रहेका थिए । दुर्घटनामा परेकालाई उद्धार गर्न ठुलो …

Read More »

काठमाडौँ महानगरमा एमालेका विद्यासुन्दर चौध हजार मतले अगाडि

जेठ १० । काठमाडौँ महानगरपालिकामा एक लाख ४० हजार ५५१ मतगणना गर्दा नेकपा (एमाले) ले ४६ हजार ५९३ प्राप्त गरी आफ्नो अग्रता कायम गरेको छ । अहिलेसम्मको मतगणना हेर्दा कामपाको प्रमुखमा एमालेका विद्यासुन्दर शाक्य ४६ हजार ५९३ मत प्राप्त गरी अग्रस्थानमा छन् भने नेपाली काँग्रेसका राजुराज जोशीले ३२ हजार ७०९ …

Read More »

सभापति देउवाले यसरी गरे प्रधानमन्त्री दाहालको प्रशंसा

जेठ १० । नेपाली काँग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले काँग्रेस र नेकपा (माओवादी केन्द्र) बीच भएको सहमतिअनुरुप सरकारको नेतृत्व परिवर्तन गर्न प्रधानमन्त्री पुष्पकमल दाहालले पदबाट राजीनामा गरेकोमा धन्यवाद दिएका छन् । सभापति देउवाले आज एक विज्ञप्तिमार्फत काँग्रेस र माओवादी केन्द्रबीच भएको राजनीतिक सहमतिअनुरुपको सहकार्य भविष्यमा पनि निरन्तर जारी रहने …

Read More »

हेटौँडा उपमहानगरमा एमाले विजयी

  जेठ १० । हेटौँडा उपमहानगरपालिकाको प्रमुखमा नेकपा (एमाले) का हरिबहादुर महत २३ हजार १२४ मत प्राप्त गरी विजयी भएका छन् । उनले निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका आनन्दराम पराजुलीले २२ हजार ५०९ मत प्राप्त गरे । त्यसैगरी उपप्रमुखमा एमालेकै मिना लामाले २३ हजार ४३६ मत प्राप्त गरी विजयी हुँदा उनका …

Read More »