Home / News / समाचार (page 21)

समाचार

विशेस समाचार

प्रधानमन्त्री दाहाल र सभापति देउवाबीच भेटवार्ता, के–के भयो कुराकानी ?

कात्तिक ६ । प्रधानमन्त्री पुष्पकमल दाहाल र नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा भएको उक्त भेटवार्तामा मुलुकको पछिल्लो राजनीतिक घटनाक्रम र अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीका विरुद्धमा संसद् सचिवालयमा दर्ता भएको महाअभियोगसम्बन्धी प्रस्तावपछि उत्पन्न परिस्थितिका बारेमा छलफल भएको बताइएको छ ।

Read More »

लोकमानको विषयलाई लिएर कांग्रेसले छिट्टै निर्णय गर्छः नेता पौडेल

ramchandra-poudel

कात्तिक ६ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले निलम्बित अख्तियार प्रमुख लोकमानसिंह कार्कीको विषयलाई लिएर अनावश्यक टिप्पणी गर्नुपर्ने अवस्था नरहेको बताएका छन् । नेपाली कांग्रेस तनहुँद्वारा गाउँ र नगरका सभापतिहरुको एकदिने अन्तक्र्रियात्मक प्रशिक्षण कार्यक्रमको शनिबार दमौलीमा उद्घाटन गर्दै नेता पौडेलले यस विषयमा कांग्रेसको केन्द्रीय समितिभित्रै छलफल गरी एउटा निष्कर्ष …

Read More »

महाअभियोग प्रस्ताव दुई तिहाइ मतले पारित हुने एमाले र माओवादी नेताको दाबी

कात्तिक  ६। सत्तारुढ दल नेकपा माओवादी केन्द्रका सांसद तथा महाअभियोग सिफारिस समितिका सदस्य अमनलाल मोदीले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीविरुद्ध संसद्मा दर्ता भएको महाअभियोग प्रस्ताव दुई तिहाइ मतले पारित हुने बताएका छन् । रिपोर्टर्स क्लबको साक्षात्कारमा उनले संविधान कार्यान्वयनको प्रमुख पाटोका रुपमा यो प्रस्ताव रहेकाले सर्वसम्मतरुपमा प्रस्ताव …

Read More »

महाअभियोगबारे निर्णय लिने अधिकार प्रचण्डलाई

parchanda4

कात्तिक ६ । नेकपा माओवादी केन्द्रले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीविरुद्ध संसद्मा दर्ता भएको महाअभियोगको प्रस्तावको सम्बन्धमा आवश्यक निर्णय लिने अधिकार प्रधानमन्त्री तथा पार्टी अध्यक्ष प्रचण्डलाई दिएको छ । प्रचण्ड निवास लाजिम्पाटमा आज बसेको केन्द्रीय कार्यालयको बैठकले महाअभियोग प्रस्तावमा विभिन्न पक्षसँग समन्वय गरी अगाडि बढ्न आवश्यक निर्णय …

Read More »

कांग्रेसलाई ओलीको जवाफः ‘नेपाली संसदको ब्याकगियर छैन’

14793981_1312895478720735_5076504_n

कात्तिक ६ । नेकपा (एमाले) अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले अख्तियार प्रमुख लोकमानसिंह कार्कीबिरुद्ध दर्ता भएको महाअभियोग प्रस्ताव पारित भएरै छाड्ने दाबी गरेका छन् । संयुक्त विद्यार्थी संगठनका प्रतिधिनिसँग कुराकानी गर्दै ओलीले यस्तो दाबी गरेका हुन् । ‘व्यवस्थापिका संसदमा प्रतिनिधित्व गर्ने अधिकांश दलसँग छलफल गरेर नै प्रक्रिया प्रक्रिया …

Read More »

सुनसरीबाट माधव नेपालको उद्घोषः ‘लोकमानलाई अब कसैले जोगाउन सक्दैनन्’

mk-nepal

कात्तिक ६ ।  नेकपा (एमाले)का वरिष्ठ नेता एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले लोकमानलाई चुनौति दिएका छन् । अख्तियार प्रमुख लोकमानमाथि विभिन्न आरोपसहित महाअभियोग दर्ता भएपछि उनीको पक्ष र विपक्षमा बहस भैरहेको छ । नेपालले भने लोकमानले नियम, कानुन, विधि र प्रक्रिया नमानेका कारण संसदमा महाअभियोग प्रस्ताव दर्ता भएको र उनलाई कसैले …

Read More »

कात्तिक ५ । जापानको टोट्टोरी प्रान्तमा शुक्रबार शक्तिशाली भूकम्प गएको समाचार छ । स्थानीय समयअनुसार शुक्रबार दिउसो २ बजेर ७ मिनेट जाँदा गएको सो भूकम्प ६.६ रिक्टर स्केलको मापन गरिएको जापानको मौसमविज्ञान विभागले जानकारी दिएको छ । टोट्टोरी प्रान्तलाई अत्यन्त प्रभावित बनाएको यस भूकम्पको केन्द्र विन्दु सो प्रान्तको आपपासकै इलाकामा …

Read More »

लोकमानको संरक्षण महान्यायाधिवक्ता कार्यालयले गर्न सक्दैनः महान्यायाधिवक्ता श्रेष्ठ

lokman

 कातिक ५ । महान्यायाधिवक्ता रमण श्रेष्ठले निलम्बित अख्यितार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीको संरक्षण सरकारी वकिलले गर्न नसक्ने बताएका छन् । महान्यायाधिवक्ता कार्यालयमा आज आयोजित पत्रकार सम्मेलनमा उनले महाअभियोग लागेका संवैधानिक निकायको व्यक्तिमाथि सरकारी वकिलले संरक्षण गर्न नसक्ने बताए । महान्यायाधिवक्ता श्रेष्ठले भने– ‘महाअभियोग एकप्रकारको सजाय हो, त्यसको …

Read More »

कार्कीलाई महाअभियोग लगाउनेका पक्षमा काँग्रेसमा मत बढ्दै

Nepali-congress

कात्तिक ५ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका निलम्बित प्रमुख आयुक्त लोकमानसिंह कार्कीविरुद्ध संसद्मा दर्ता भएको महाअभियोगबारे नेपाली काँग्रेसभित्र पक्ष र विपक्षमा बहस चर्किएको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा बिहीबारदेखि जारी बैठकमा बोल्ने अधिकांश सदस्यले महाअभियोगको प्रस्ताव राष्ट्रिय प्रभाव पार्ने विषय भएकाले विवेकपूर्ण निर्णय लिनुपर्ने सुझाव राखेका छन् । केही …

Read More »

माओवादी एकता सभामा प्रचण्डको उद्घोषः ‘शक्ति सञ्चय गर्दैछौं’

_dsc9890

कात्तिक ५ । प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माओवादी केन्द्र र माओवादी आन्दोलनले शक्ति सञ्चय गरिरहेको बताएका छन् । शुक्रबार दिउँसो नेकपा ९माओवादी केन्द्र० र नेकपा माओवादी ९विद्रोही० बीचको एकता सभालाई सम्बोधन गर्दै प्रचण्डले माओवादीले शक्ति सञ्चय गरिरहेको बताए । घोषणा सभालाई सम्बोधन गर्दै प्रचण्डले भने– ‘हिजो …

Read More »