Home / News / समाचार (page 29)

समाचार

विशेस समाचार

जर्मनी राजदूत माथियस मायर यसरी मोटर चढेरै विदा भए

जेठ २९ । आफ्नो कार्यकाल पूरा गरी मोटरकार हाँकेर जर्मनी जान लाग्नुभएका नेपालका लागि जर्मनी राजदूत माथियस मायरले बिदाको समय मिलाएर पश्चिम नेपालका पर्यटकीयस्थल घुम्न आउने बताएका छन् । नेपालको कूटनीतिक इतिहासमा पहिलोपटक राजदूत मायरले आफ्नो कार्यकाल पूरा गरी झन्डै ११ हजार किलोमिटरको लामो स्थलयात्रा गर्ने क्रममा आइतबार साँझ कञ्चनपुरको …

Read More »

दुई सय तीन म्यादीले राजीनामा दिए

जेठ २९ । स्थानीय तह निर्वाचन सुरक्षाका लागि नुवाकोटमा भर्ना भएका २०३ जना म्यादी प्रहरीले सेवाबाट राजीनामा दिएका छन् । सरकारले चैत अन्तिम साता नियुक्ति गरेको म्यादीलाई दोस्रो चरणको स्थानीय तहको निर्वाचनको समयसम्म सेवामा निरन्तरता दिने जनाए पनि २०३ ले पदबाट राजीनामा दिएर सेवा छाडेका छन् । स्थानीय तह निर्वाचन …

Read More »

आकांक्षी बढी भएपछि सिराहमा दलहरूलाई उम्मेदवार तय गर्न सकस

जेठ २९ । स्थानीय तहको घोषित दोस्रो चरणको निर्वाचन मिति नजिकिँदै गए पनि सिरहामा नेकपा (एमाले) बाहेकका राजनीतिक दलहरूले अझै उम्मेदवार तय गर्न सकेको छैन । उम्मेदवारका आकांक्षी बढी देखिएकाले उम्मेदवारी मनोनयन दर्ता गराउने समय चार दिनमात्र बाँकी रहँदा पनि अधिकांश दलहरूलाई उम्मेवार तय गर्न सकस भएको छ । नेपाली …

Read More »

निर्वाचनबाट तर्सिने दल लोकतन्त्रको हिमायती हुन सक्दैनः ओली

जेठ २८ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले निर्वाचनबाट तर्सिने राजनीतिक दल लोकतन्त्रको हिमायती हुन नसक्ने बताए । सो दलद्वारा बाँके जिल्लाका लागि चयन गरिएका उम्मेदवारको घोषणासभालाई आज सम्बोधन गर्दै उनले दोस्रो चरणको स्थानीय तहको निर्वाचनमा पनि आप्mनो दल पहिलो हुने दाबी गरे । अध्यक्ष ओलीले चुनाव जित्न जनतामा …

Read More »

छोरी बलात्कार गर्ने बाबुलाई २३ वर्ष कैद

  जेठ २८ । छोरीलाई पटकपटक बलात्कार गर्ने बाबुलाई भक्तपुर जिल्ला अदालतले आज २३ वर्ष जेल र रु तीन लाख क्षतिपूर्ति भराउने फैसला गरेको छ । भक्तपुर अदालतका न्यायाधीश श्रीकृष्ण भट्टराईको एकल इजलासले पीडितको बाबुलाई जबरजस्ती करणीको ३ नं को देहाय ९२० बमोजिम १२ वर्ष कैद, जबरजस्ती करणीको ९ नं …

Read More »

सिरहा पुगेर प्रमुख निर्वाचन आयुक्तले भने– ‘तोकिएकै समयमा निर्वाचन हुन्छ’

जेठ २८ । निर्वाचन आयोगका प्रमुख आयुक्त डा. अयोधीप्रसाद यादवले स्थानीय तहको दोश्रो चरणको निर्वाचन यही असार १४ गते तोकीएको मितिमा हुने बताए । विभिन्न राजनैतिक दल र नेता तथा कार्यकता र स्थानीय प्रशासन, सुरक्षार्मी, उद्योगी तथा व्यापारीसँगको छलफलमा उनले निष्पक्ष निर्वाचनका लागि सबैको सहयोग आवश्यक रहेको बताए । सप्तरी …

Read More »

निर्धारित मितिमै निर्वाचन हुने उपप्रधानमन्त्री गच्छदारको दाबी

जेठ २८। उपप्रधानमन्त्री एवम् सङ्घीय मामिला तथा स्थानीय विकासमन्त्री विजयकुमार गच्छदारले स्थानीय तहको दोस्रो चरणको निर्वाचन निर्धारित मितिमै हुने बताएका छन् । विराटनगर विमानस्थलमा पत्रकारसँगको कुराकानीमा उनले निर्वाचनको मिति नसर्ने र राष्ट्रिय जनता पार्टीलाई निर्वाचनमा सहभागी गराउन सरकार हरसम्भव प्रयासरत रहेको जानकारी गराए । निर्वाचनलाई सार्थक बनाउन निर्वाचनसम्बन्धी केही प्रावधानलाई …

Read More »

राजेन्द्र महतोको सप्तरीबाट धम्की, ‘हामीलाई मुखिया–मेयर वन्ने हतारो छैन’

जेठ २८ । राष्ट्रिय जनता पार्टी नेपालको अध्यक्ष मण्डलका नेता राजेन्द्र महतोले मधेसका जनतालाई मुखिया–मेयर वन्ने हतारो नभएको भन्दै राज्य पक्षले चुनाव गराउन खोजेर मुलुकलाई द्वन्दतिर धकेलिरहेको दावी गरेका छन् । सप्तरीमा रहेका महतोले उत्पिडित मधेसी जनताको माग सम्वोधन नै नगरी चुनाव गराउन खोजेर राज्य पक्षले मुलुकलाई द्वन्दतिर धकेलिरहेको बताए …

Read More »

झापामा बालिका हत्या गर्ने अधिकारी पक्राउ

जेठ २८ । दमक नगरपालिका–२ निवासी हेमकुमार दाहालकी नौ वर्षीया छोरी गङ्गाको हत्या उनकै छिमेकी ४३ वर्षीय लक्ष्मीप्रसाद अधिकारीले गरेको भन्दै प्रहरीले शुक्रबार पत्रकार सम्मेलन गर्दै जानकारी गराएको थियो । ‘के कारणले बालिकाको हत्या भएको हो सो विषयमा हामी अनुसन्धान गरिरहेका छौँ’, प्रहरी नायब उपरीक्षक राजन लिम्बूले भने– ‘हत्यामा संलग्न …

Read More »

राजपाले चुनावमा भाग लिने सम्भावना न्युन, निर्वाचन सार्ने प्रस्ताव सत्तारुढ दलबाट अस्वीकार

जेठ २७ । राष्ट्रिय जनता पार्टी (राजपा) लाई दोस्रो चरणअन्तर्गतको स्थानीय तहको निर्वाचनमा सहभागी गराउनेबारे सत्तारुढ प्रमुख दलले अन्तिम कसरत गरिरहेका छन् । सत्ता नेतृत्वकर्ता दल नेपाली काँग्रेस तथा प्रमुख साझेदार नेकपा (माओवादी केन्द्) र नेपाल लोकतान्त्रिक फोरमका शीर्ष नेताले आज राजपाका नेताहरुसँग छलफल गरेपनि कुनै निष्कर्ष निस्कन सकेन् । …

Read More »