Home / News / समाचार (page 3)

समाचार

विशेस समाचार

संविधान संशोधनभन्दा कार्यान्वयन नै प्रमुखः खनाल

मसिर २० । नेकपा (एमाले)का वरिष्ठ नेता झलनाथ खनालले संविधान संशोधनभन्दा कार्यान्वयन नै अहिलेको मुख्य दायित्व भएको बताएका छन् । पूर्वाञ्चलमा आगामी पुस ८ देखि १५ गतेसम्म हुने सातौँ राष्ट्रिय खेलकुदअन्तर्गत पश्चिमाञ्चलस्तरीय खेलाडी छनोट प्रतियोगिताको आज पोखरा रङ्गशालामा उद्घाटन गर्दै उनले संविधान संशोधनतिर लाग्यौँ भने देशमा तनाव उत्पन्न हुने र …

Read More »

तामिलनाडुकी मुख्यमन्त्री जयललितालाई हृदयघात

jaya-lalita

मंसिर २० ।  तामिलनाडुकी मुख्यमन्त्री जयललितालाई हृदयघात भएपछि अहिले भारतीय सञ्चार माध्ययमले त्यो समाचारलाई प्राथमिकताका साथ प्रकाशन–प्रशारण गरेका छन् । भारतीय सञ्चार माध्ययमका अनुार उनको अवस्था गम्भीर रहेको बताइएको छ । जयललितालाई हृदयघात भएसँगै चेन्नाइको अपोलो अस्पताको आइसीयूमा उपचार भइरहेको छ । जयललिता स्वास्थ्यमा समस्या आएपछि २२ सेप्टेम्बरदेखि अस्पतालमा उपचाररत …

Read More »

आमाको हत्या गर्ने दम्पतीलाई यसरी सुनाइयो सर्वस्वसहित जन्मकैदको सजाय

मंसिर २० । जाजरकोटमा आफ्नै आमाको हत्या गर्ने एक दम्पती प्रहरी खोरमा पुगेका छन् । क्लिा–१ लैखमका वुद्धिबहादुर खत्री र उनकी पत्नी शर्मिला वली खत्रीलाई आफ्नै आमा देउमी खत्रीको हत्या गरेको अभियोगमा जिल्ला अदालत जाजरकोटले सर्वस्वसहित जन्मकैदको फैसला सुनाएको हो । जिल्ला न्यायाधीश लिलाराज अधिकारीको एकल इजलासले उनीहरुलाई त्यस्तो सजाए …

Read More »

होटल सङ्घका अध्यक्ष जुवाको खालबाटै पक्राउ

मंसिर २० । होटल व्यवसायी सङ्घ झापाका अध्यक्ष भोला उप्रेतीसहित प्रहरीले गएराति सात जनालाई जुवा खेली रहेको अवस्थामा पक्राउ गरेको छ । विर्तामोडस्थित सन्दिप होटलमा जुवाको खालबाटै उनीसहित एक सहकारी संस्थाका ऋण अधिकृत टङ्क भेटवाललाई पनि प्रहरीले पक्राउ गरेको इलाका प्रहरी कार्यालय विर्तामोड प्रहरीले जानकारी दिएको छ ।  उनीहरुको साथबाट …

Read More »

केसीले अनशन तोडे, के–केमा भयो सहमति ?

kc

मंसिर १९ । २२ दिनदेखि आमरण अनशनमा बसेका प्रा डा गोविन्द केसीले अनशन तोडेका छन् । सरकारसँग बाह्रबुँदे सम्झौता भएपछि दसौँ पटक आमरण अनशनमा बसको उनले अनशन तोडेका हुन् । उनले आफ्ना शुभेच्छु र सञ्चारकर्मीबीच भूकम्पमा परी आमा गुमाएका सिन्धुपाल्चोकका अढाइवर्षीया मर्साङ तामाङको हातबाट जुस पिएर अनशन तोडेका हुन् ।  …

Read More »

विपक्षी दलको होहल्लापछि आइतबार पनि संसद् अवरुद्ध

bicc

मंसिर १९ । व्यवस्थापिका– संसद्को आजको बैठक पनि संविधान संशोधनका विरोधमा प्रमुख प्रतिपक्षी नेकपा एमाले लगायत दलको अवरोधका कारण कार्यसूचीमा प्रवेश नगरी स्थगन भएको छ । सरकारले संशोधनको विधेयक दर्ता गरे पनि सदन अवरुद्ध भएको यो तेस्रो दिन हो । बैठकका प्रारम्भमा विपक्षी सांसदले आफ्नो स्थानबाट उठेर अवरोध गरे । …

Read More »

संविधान संशोधन कुनै हालतमा पनि पास नहुने माओवादी नेता रायमाझीको चेतावनी

मंसिर १९ । नेकपा (एमाले)का उपमहासचिव विष्णुप्रसाद पौडेलले सरकार संविधान संशोधनभन्दा निर्वाचनमा लाग्नु उत्तम विकल्प भएको बताएका छन् । रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा नेता पौडेलले ९० प्रतिशतभन्दा धेरै सांसदको हस्ताक्षरमा निर्मित संविधानको संशोधनको आवश्यकता नरहेको स्पष्ट पार्दै भने– ‘अधिकांश जनता र सांसदको समर्थन छैन, के का लागि संविधान …

Read More »

९० प्रतिशतले जारी गरेको संविधानलाई सकारात्मक नभन्ने भारतले भन्यो– ‘संविधान संसोधन विधेयक महत्वपूर्ण कदम’

relese-of-india

मंसिर १९ । ९० प्रतिसतले जारी गरेको संविधानलाई लत्याएको भारतले नेपालको संविधान संशोधनका लागि संसदमा विधेयक पेश हुनुलाई भने एउटा महत्वपूर्ण कदम भनेको छ । भारतीय विदेश मन्त्रालयका प्रवक्ताको भनाइ उधृत गर्दै नेपालस्थित भारतीय दूतवासले त्यही आसयको विज्ञप्ति निकालेको छ । विज्ञप्तिमा संविधान संशोधनको विधेयक आएसँगै सबै पक्ष यसमा समेटिने …

Read More »

न्यूयोर्कस्थित ज्याक्सन हाइट्स घृणा अपराध मुक्त क्षेत्र घोषणा

1-final

न्यूयोर्क । डिसेम्बर २, शुक्रबार साँझ न्यूयोर्कस्थित आप्रवासीको बाक्लो बस्ती ज्याक्सन हाइट्सलाई ‘घृणा अपराध मुक्त क्षेत्र’ घोषणा गरियो । ज्याक्सन हाइट्स र एल्महस्र्ट क्षेत्रलाई समेटिएको डिष्ट्रिक २५ का काउन्सिल मेम्बर डेनियल ड्रमलाई साक्षी राख्दै मानवअधिकार, महिला अधिकार, आप्रवासी अधिकार तथा अध्यागमन अधिकारका क्षेत्रमा कार्यरत झण्डै ८ दर्जन संघसंस्थाको सक्रिय सहभागितामा …

Read More »

आज विवाह पञ्चमी, जानकी मन्दिरमा विशेष कार्यक्रम

10

१९ मंसिर । त्रेता युगमा मार्गशीर्ष शुक्ल पञ्चमीका दिन भगवान् राम र सीताको विवाह भएको सम्झनामा आज मुलुकभर विवाह पञ्चमी महोत्सव मनाइँदैछ । त्रेतायुगमा मिथिलाको राजधानी जनकपुरधाममा भगवान् सीता र रामको विवाह भएको मान्यताका आधारमा उत्सव मनाउने गरिएको हो ।म र सीताको विवाह भएको दिनको स्मरणमा आज विवाह पञ्चमी पर्व …

Read More »