Home / News / समाचार (page 30)

समाचार

विशेस समाचार

संविधान संशोधन कुनै हालतमा पनि पास नहुने माओवादी नेता रायमाझीको चेतावनी

मंसिर १९ । नेकपा (एमाले)का उपमहासचिव विष्णुप्रसाद पौडेलले सरकार संविधान संशोधनभन्दा निर्वाचनमा लाग्नु उत्तम विकल्प भएको बताएका छन् । रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा नेता पौडेलले ९० प्रतिशतभन्दा धेरै सांसदको हस्ताक्षरमा निर्मित संविधानको संशोधनको आवश्यकता नरहेको स्पष्ट पार्दै भने– ‘अधिकांश जनता र सांसदको समर्थन छैन, के का लागि संविधान …

Read More »

९० प्रतिशतले जारी गरेको संविधानलाई सकारात्मक नभन्ने भारतले भन्यो– ‘संविधान संसोधन विधेयक महत्वपूर्ण कदम’

मंसिर १९ । ९० प्रतिसतले जारी गरेको संविधानलाई लत्याएको भारतले नेपालको संविधान संशोधनका लागि संसदमा विधेयक पेश हुनुलाई भने एउटा महत्वपूर्ण कदम भनेको छ । भारतीय विदेश मन्त्रालयका प्रवक्ताको भनाइ उधृत गर्दै नेपालस्थित भारतीय दूतवासले त्यही आसयको विज्ञप्ति निकालेको छ । विज्ञप्तिमा संविधान संशोधनको विधेयक आएसँगै सबै पक्ष यसमा समेटिने …

Read More »

न्यूयोर्कस्थित ज्याक्सन हाइट्स घृणा अपराध मुक्त क्षेत्र घोषणा

न्यूयोर्क । डिसेम्बर २, शुक्रबार साँझ न्यूयोर्कस्थित आप्रवासीको बाक्लो बस्ती ज्याक्सन हाइट्सलाई ‘घृणा अपराध मुक्त क्षेत्र’ घोषणा गरियो । ज्याक्सन हाइट्स र एल्महस्र्ट क्षेत्रलाई समेटिएको डिष्ट्रिक २५ का काउन्सिल मेम्बर डेनियल ड्रमलाई साक्षी राख्दै मानवअधिकार, महिला अधिकार, आप्रवासी अधिकार तथा अध्यागमन अधिकारका क्षेत्रमा कार्यरत झण्डै ८ दर्जन संघसंस्थाको सक्रिय सहभागितामा …

Read More »

आज विवाह पञ्चमी, जानकी मन्दिरमा विशेष कार्यक्रम

१९ मंसिर । त्रेता युगमा मार्गशीर्ष शुक्ल पञ्चमीका दिन भगवान् राम र सीताको विवाह भएको सम्झनामा आज मुलुकभर विवाह पञ्चमी महोत्सव मनाइँदैछ । त्रेतायुगमा मिथिलाको राजधानी जनकपुरधाममा भगवान् सीता र रामको विवाह भएको मान्यताका आधारमा उत्सव मनाउने गरिएको हो ।म र सीताको विवाह भएको दिनको स्मरणमा आज विवाह पञ्चमी पर्व …

Read More »

केही दिनमै स्थानीय निकायको निर्वाचन घोषणा गर्ने सरकारको तयारी

मंसिर १८ । नेकपा माओवादी केन्द्रले तत्काल स्थानीय निकायको निर्वाचन घोषणा गरेर जानुपर्ने निष्कर्ष निकालेको छ । प्रधानमन्त्री तथा पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को निजी निवास लाजिम्पाटमा बसेको पार्टी केन्द्रीय कार्यालयको बैठकले संविधान कार्यान्वयन गरेर जानका लागि चुनावको मिति घोषणा गरेर जानुपर्ने ठहर गरेको प्रवक्ता पम्फा भुसालले जानकारी दिइन् । …

Read More »

प्रचण्ड नेतृत्वका एक मन्त्तीको चेतावनीः ‘संविधान संशोधन प्रस्ताव फेल हुन्छ’

मंसिर १८ । भुमिसुधार तथा व्यवस्थामन्त्री विक्रम पाण्डेले सरकारले सदनमा पेस गरेको संविधान संशोधन विधेयक फेल हुने दाबी गरे । राप्रपा र राप्रपा नेपालको जिल्ला तहको एकीकरणका लागि लमजुङ आउनुभएका मन्त्री पाण्डेले यस्तो बताए । सरकारले सत्ता साझेदार दल र सरकारमा सहभागी मन्त्रीहरुसँग समेत कुनै परामर्श नगरी संशोधन प्रस्ताव पेस …

Read More »

संविधान संशोधन प्रस्ताव पारित हुने सभापति देउवाको जिकिर

मंसिर १८ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले संविधान संशोधन प्रस्ताव पारित हुने विश्वास व्यक्त गरेका छन् । प्रेस युनियन सुनसरीले लौकहीमा शनिबार आयोजना गरेको पत्रकार सम्मेलनमा सभापति देउवाले सो कुरा बताएका हुन् ।  देउवाले अहिलेको संविधान संशोधनले समस्याको समाधान गर्ने भएकाले पारित हुने र त्यसपछि मुलुक राजनीतिक निकास तर्फ …

Read More »

संशोधन प्रस्तावविरुद्ध विरोध जुलुस, संशोधन प्रस्ताव असफल पार्ने एमालेको चेतावनी

मंसिर १७ । सरकारले पाँच नम्बर प्रदेश टुक्राउने गरी संसदमा दर्ता गरेको संविधान संशोधन विधेयकविरुद्ध आज बुटवलमा विरोध प्रदर्शन गरिएको छ । बुटवलमा आज आयोजित प्रदेश नम्बर ५ स्तरीय सर्वदलीय अगुवा भेलामा बोल्दै एमाले उपाध्यक्ष वामदेव गौतमले सरकारले संसदमा दर्ता गरेको सविधान संशोधन प्रस्ताव असंवैधानकि कदम भएकाले यसलाई संसद, सडक …

Read More »

आइओमका नव नियुक्त डिन डा. केपी सिहले राजीनामा, केसीले अझै अनसन तोडेनन्

मंसिर १७ । विगत २० दिनदेखि अनसनरत डा. गोविन्द केसीको जीवन रक्षाको लागि लागि भन्दै त्रिभुवन विश्वविद्यालय चिकित्सा शास्त्र अध्ययन संस्थान आइओमका नव नियुक्त डिन डा. केपी सिहले राजीनामा दिएका छन् । उनले त्रिवि उपकुलपति तीर्थ खनियाँ समक्ष राजीनामा पत्र पेस गरेका हुन् । चिकित्सा शिक्षा सुधारको माग राखेर निरन्तर …

Read More »

गगनका पालामा नयाँ कामको थाली, अब नेपाल मै कलेजो प्रत्यारोपण

मंसिर १८ । स्वास्थ्य मन्त्रालयले नेपालमै कलेजो प्रत्यारोपण शुरु गर्ने भएको छ । स्वास्थ्य मन्त्रालयले ल्याएको मानव अंग प्रत्यारोपण नियमावली २०७३ ले कलेजो प्रत्यरोपणको बाटो खुल्ला गरेको हो । नियमावलीले कलेजो प्रत्यारोपणसँग ब्रेन डेथबाट मृत्यू भएकाहरुको आठ वटा अंग लिने र प्रत्यारोपण गर्नेबाटो समेत खुल्ला गरेको छ । स्वास्थ्य मन्त्री …

Read More »