Home / News / समाचार (page 31)

समाचार

विशेस समाचार

ठूलो दुर्घटनाबाट यसरी जोगियो यतिको विमान

yeti-airlines-crash-2

असोज ८ । यति एयरलाइन्सको विमान ठूलो दुर्घटनाबाट जोगिएको छ । शनिबार भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्नेक्रममा दुर्घटनामा परेको हो । दुर्घटना हुँदा विमानको नोजमा क्षति पुगेको छ भने चक्का भाच्चिएको छ । विमान रन वे छोडेर निक्कै पर पुगेको थियो । काठमाडौँबाट भैरहवाका लागि ४ः१५ मा उडेको (एन …

Read More »

‘पूर्वप्रमुख निर्वाचन आयुक्तको आरोप– ‘दलहरु गम्भीर भएनन’

असोज ८ । पूर्वप्रमुख निर्वाचन आयुक्त नीलकण्ठ उप्रेतीले अहिलेकै अवस्थामा कुनै पनि निर्वाचन हुने सम्भावना नरहेको दाबी गरेका छन् । पर्वत जिल्लाको सदरमुकाम कुश्मामा पुगेका उनले यस्तो बताएका हुन् । उनले अहिलेकै गतिको तयारीले तीनै तहको निर्वाचन समयमै हुनेमा आशङ्का पैदा गरेको दाबी गरे । दलहरु गम्भीर भएनन् भने समस्या …

Read More »

नारायणी नदीमा बालक बेपत्ता, अझै फेला नपरेको प्रहरीको भनाई

असोज ८ । नारायणी नदीमा पौडी खेल्न जाँदा शुक्रबार दिउँसो बेपत्ता भएका एक बालक अझै फेला पर्न सकेका छैनन् । जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार भारतको पश्चिम चम्पारण घर भई हाल भरतपुर उपमहानगरपालिका–२ पोखरा बसपार्कमा बस्दै आएका मनोज ठाकुरका १२ वर्षीय छोरा सुदीप ठाकुर बेपत्ता भएका हुन् । दिउँसो …

Read More »

परराष्ट्रमन्त्री महतले न्युर्योकमा के भने ?

prakash sharan mahat

असोज ८ । परराष्ट्रमन्त्री डा प्रकाशरण महतले विगतका दुई वटा द्वन्द्वरत पक्ष र शान्ति सम्झौताका हस्ताक्षर कर्ताबीचमा भएको पछिल्लो गठबन्धनले पनि नेपालको शान्ति र संविधान निर्माण प्रक्रियाले गति लिएको तथा कार्यान्वयन पनि सहज रुपमा अगाडि बढ्ने स्पष्ट पारेका छन् । संयुक्त राष्ट्रसङ्घको ७१औँ महासभाको क्रममा संयुक्त राष्ट्रसङ्घ भवन न्युर्योकमा आयोजना …

Read More »

मानसिक सन्तुलन गुमाएकी एक महिलालाई बलात्कार गरेको अभियोगमा प्रहरी पक्राउ

असोज ८ । मानसिक सन्तुलन गुमाएकी एक महिलालाई बलात्कार गरेको अभियोगमा एक जना प्रहरी पक्राउ परेका छन् । पक्राउपर्नेमा सेती अञ्चल प्रहरी कार्यालय धनगढीमा दरबन्दी भएका भान्सेका रुपमा कार्यरत कार्यालय सहयोगी गौरसिं फराल रहेका छन् । जिल्ला प्रहरी कार्यालय कैलाली प्रहरीले निज फरालमाथि जबर्जस्ती करणी मुद्दा दर्ता गरी कारबाही थालिएको …

Read More »

न्यूयोर्कमा हमालले बसन्तीलाई भने– तिम्रो लागि घर बनाउँदैछु

basanti-1

न्यूयोर्क । अमेरिकाको न्यूयोर्क पुगेर महानायक राजेश हमालले डान्सर बसन्तीलाई सेण्ट्रल पार्कमा खुसुक्क भने– दुईचार वर्ष पर्ख कान्छी, बनाउँदै छु तिमी र म बस्ने घर ।’ बसन्तीले पनि ‘लाने भए लैजाऊ कान्छा नत्र भने पर्दिन म तिम्रो भर’ भन्दै घुर्की लगाएपछि हमालले दुई–चार वर्ष कुर्न अनुरोध गरे । ५० वर्ष …

Read More »

कांग्रेस नेता प्रकाशनमा सिंहले भने– ‘एमालेको सहमति विना संविधान संशोधन हुँदैन’

praksh-man-sing4

असोज ७ । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले संविधान कार्यान्वयनका लागि सबै दल एक हुनुपर्ने बताएका छन् । सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै उनले सबै दलहरु एकै ठाउँमा उभिन नसके संविधान कार्यान्वयन हुन नसक्ने बताए । नेता सिंहले संविधान कार्यान्वयनका लागि नेकपा एमालेलाई पनि सहमतिमा ल्याउन आवश्यक रहेको बताउँदै संविधान कार्यान्वयन र …

Read More »

चितवन पुगेर पत्रकारलाई गगनले दिए अर्ती

gagan

असोज ७। स्वास्थ्यमन्त्री गगन थापाले पत्रकारका संस्था सक्षम भए आम पत्रकार सक्षम बन्न सहयोग पुग्ने बताएका छन् । नेपाल प्रेस युनियन जिल्ला शाखा चितवनको निर्माणाधिन भवनको अवलोकन गर्ने क्रममा उनले यस्तो बताएका हुन् । पत्रकारिता क्षेत्रबाट पत्रकार बाँच्न सक्नुपर्ने भन्दै मन्त्री थापाले त्यसका लागि सरकारी तवरबाट हुनसक्ने सहयोगका लागि सरकार …

Read More »

हलिउड अभिनेता ब्राड पिटमाथि लागेको आरोपबारे छानविन

1252283927brad-pit-jpg

असोज ७ । हलिउड अभिनेता ब्राड पिटमाथि लागेको बच्चाको शारिरिक तथा मौखिक शोषणको समाचारले अहिले हंगामा भएको छ । उनको आरोपमा छानबिन भइरहेको समाचार संस्था युएस टुडेले लेखेपछि त्यसका बारेमा थप बहस सुरु भएको छ । युएस टुडेले बताए अनुसार यो आरोपलाई पिटले गम्भीर रुपमा लिएको र अनुसन्धानमा पुर्ण सहयोग …

Read More »

आफ्नै साथीको हत्या गर्ने सिवाकोटी प्रहरी खोरमा

असोज ७ । शरणामती गाविसका सहलेखापाल यामनाथ रिजालको हत्यामा संलग्न भएको भन्दै सोही ठाउँका ४६ वर्षीय लय शिवाकोटीलाई प्रहरीले पक्राउ गरी ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता गरेको छ । जिल्ला प्रहरी कार्यालय झापाका अुनुसार प्रारम्भिक अनुसन्धानबाट शिवाकोटीले नै उनको हत्या गरेको देखिएकाले ज्यान मार्ने उद्योगमा उनीमाथि मुद्दा दर्ता गरिएको हो। …

Read More »