Home / News / समाचार (page 4)

समाचार

विशेस समाचार

एमाले उम्मेदवारको घरमै बम विस्फोट

खोटाङ । रपाकोट मझुवागढी नगरपालिका–८ का वडाध्यक्षका उम्मेदवारको घरमा बम विस्फोट भएको छ । नेकपा एमालेका तर्फबाट वडाध्यक्षका उम्मेदवार लिला चौहानको घरमा मंगलबार राति बम विस्फोट भएको हो । उम्मेदवार चौहानका दाजु टेकबहादुर, बुहारी शकुन्तला र आठमहिने भतिज किस्मत घरकै अगाडि भान्छा कोठामा खाना खाइरहेको बेला बम विस्फोट हुँदा बुहारी …

Read More »

यस्तो बन्दैछ एनआरएनएको लाप्राक बस्ती

२४ देशका स्वयम्सेवी लाप्राकमा काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए)ले गोरखाको लाप्राकमा बनाउन लागेको नमूना बस्तीमा अहिले ४० जना विदेशी स्वयम्सेवी सहभागी भएका छन् । धमाधम लाप्राक नमूना बस्ती बनाउने काम अगाडि एनआरएनए अध्यक्ष शेष घलेले बताएका छन् । घलेका अनुसार अहिले लाप्राकको नमूना बस्ती निर्माणमा विभिन्न देशका ४० जना …

Read More »

नेपाली कप्तान पारस कारबाहीमा पर्नसक्ने

काठमाडौं । नेपाली क्रिकेट टोलीका कप्तान पारस खड्का अहिले अमेरिकामा विभिन्न कार्यक्रममा सहभागी भइरहेका छन् । नेपालमा पहिलो पटक हुन लागेको अन्तर्राष्ट्रिय क्लब क्रिकेट प्रतियोगिताका विषयमा विवाद उत्पन्न हुँदा पारस त्यही विवादको केन्द्रमा फसेका छन् । सोमबार काठमाडौंमा उद्घाटन भएर मंगलबारदेखि शुरु भएको प्रतियोगितामा नेपाली खेलाडीलाई खेल्नका लागि रोकेपछि उनी …

Read More »

सर्वाधिक पुरस्कार राशीको फुटबल प्रतियोगिता हुँदै

असार ६। फेयरलेस नेपाल र डिएनए इन्टरटेनमेन्टको आयोजनामा सर्वाधिक पुरस्कार राशी भएको विद्यालयस्तरिय फुटबल प्रतियोगिता हुने भएको छ । आगामी साउन १५ गतेदेखि हुने उक्त प्रतियोगितामा उपत्यकाका तीन जिल्ला र नुवाकोटका एक विद्यालयको सहभागिता रहने आज यहाँ आयोजित मुल आयोजक समितिका अध्यक्ष दीपक क्षत्रीले बताए । उनले निजी क्षेत्रबाट आयोजना …

Read More »

टीकापुर घटनाका पीडितले न्याय पाउँछन्ः गृहमन्त्री

  असार ६ । गृहमन्त्री जर्नादन शर्माले टीकापुरमा भएको घटनामा कसैलाई पनि अन्याय हुन नदिने बताएका छन् । नेकपा (माओवादी केन्द्र) कैलालीले आयोजना गरेको कार्यकर्ता भेटघाटमा यहाँले टीकापुर घटनामा पीडित भएका सबैलाई न्याय दिइने बताए । टीकापुर घटना सुनियोजित भएको बताउँदै गृहमन्त्री शर्माले त्यस घटनामा माओवादीलाई फसाउने प्रयास गरिएको उल्लेख …

Read More »

एकसय छत्तीस मतदानस्थल संवेदनशील

असार ६। यही असार १४ गते हुने स्थानीय तहको निर्वाचनलाई मध्यनजर गर्दै दाङ प्रशासनले यहाँका चारवटा मतदान स्थललाई अतिसंवेदनशील, १३६ वटालाई संवेदनशील र ११ वटा मतदान स्थललाई सामान्यको सूचिमा राखेको छ । जिल्लामा निर्वाचनको समयमा सबैभन्दा बढी सुरक्षा चुनौतीको रुपमा नेपाल कम्युनिष्ट पार्टीको (विप्लव) गतिविधिलाई लिइएको छ । त्यसैगरी अन्य …

Read More »

काँग्रेसले आफू हारेर पनि देशलाई जिताएको छः गगन थापा

असार ६ । नेपाली काँग्रेसका युवानेता गगनकुमार थापाले अप्ठ्यारो परिस्थितिमा काँग्रेसले आफू हारेर पनि देशलाई जिताएको बताएका छन् । काँग्रेस चुनाव प्रचार प्रसार समितिले इलामको माई नगरपालिका दानाबारीस्थित शुक्रबारे बजारमा आज आयोजना गरेको चुनावी सभामा उहाँले काँग्रेस नेतृत्वको वर्तमान सरकारले राष्ट्रिय हितलाई सर्वोपरि ठानेर प्रदेश नं।२ को चुनाव सारेको स्पष्ट …

Read More »

उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान

असार ६। दोस्रो चरणअन्तर्गत यही असार १४ गते हुने स्थानीय तहको निर्वाचनका लागि आज उम्मेदवारलाई शान्तिपूर्ण वातावरणमा निर्वाचन चिह्न प्रदान गरिएको छ । राजनीतिक दल र उम्मेदवारको उत्साहजनक सहभागितामा निर्वाचन अधिकृतको कार्यालयले उनीहरुलाई आज निर्वाचन चिह्न प्रदान गरेको हो । निर्वाचन चिह्न प्राप्त गरेसँगै उम्मेदवारलाई निर्वाचनको प्रचार प्रसारका लागि बाटो …

Read More »

काँग्रेसको चुनावी आमसभामा विकास निर्माणमा जोड

असार ६ । सङ्खुवासभाको धर्मदेवीनगरपालिकास्थित तामाफोकको मुढेबजारमा आज आयोजित नेपाली काँग्रेसको चुनावी आमसभामा सांसद दीपक खड्काले सिंहदरबारको अधिकार जनताको गाउँटोल दूरदराजसम्म ल्याउने पहिलो कार्य काँग्रेसले गर्ने उद्घोष गर्दै स्थायी शान्ति र संविधान कार्यान्वयनका लागि काँग्रेसका उम्मेदवारलाई विजयी गराउन आग्रह गरे । सो कार्यक्रममा धर्मदेवी नगरपालिकाका काँग्रेसका उम्मेदवार रमेश जिमीले जनताका …

Read More »

खोटाङमा मात्रै २० जना बागी

असार ६ । स्थानीय तहको निर्वाचनका लागि खोटाङमा विभिन्न दलमा आबद्ध असन्तुष्ट नेता तथा कार्यकर्ताले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् । नगरपालिकाको प्रमुख, गाउँपालिकाको अध्यक्ष, उपाध्यक्ष, वडाअध्यक्ष र वडासदस्यमा गरी २० जनाले उम्मेदवारी दर्ता गराएको हो । असार १४ गतेको स्थानीय तहको निर्वाचनका लागि एक हजार ५६७ जनाको मनोनयन दर्ता …

Read More »