Home / News / समाचार (page 6)

समाचार

विशेस समाचार

नेपाली काँग्रेसपछि प्रदेश नम्बर पाँच नचलाउने निष्कर्षतिर

Nepali-congress

मंसिर ७ । नेपाली काँग्रेस संविधान संशोधन प्रस्ताव दर्ता गर्नुभन्दा पहिले मधेशी मोर्चासँग छलफल गरेर अगाडि बढ्ने भएको छ । सिंहदरबारस्थित पार्टीको संसदीय कार्यालयमा आज बसेको पदाधिकारी र पूर्वपदाधिकारीको बैठकमा संविधान संशोधनका विषयलाई मूर्तरुप दिने विषयमा छलफल भएको थियो । बैठकबारे जानकारी दिँदै पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेलले संविधान संशोधनका …

Read More »

अग्निपीडितको पुनःस्थापनाका लागि पहल गर्छुः प्रचण्ड

bhojpur

मंसिर ७ । प्रधानमन्त्री पुष्पकमल दाहालले भोजपुरका अग्निपीडितको पुनःस्थापनाका लागि पहल गर्ने आश्वासन दिएका छन् । मंगलबार अपराह्न आगलागीबाट क्षति भएका घरको अवलोकनका लागि भोजपुर पुगेका प्रधानमन्त्री दाहालले अवलोकनपछि आयोजित कार्यक्रममा अग्निपीडितको राहतका बिषयमा जिल्लाबाट गृह मन्त्रालयमा सुझाव पठाउन सम्बन्धीत निकायलाई निर्देशन दिए । जिल्लाबाट प्राप्त भएका सुझावका आधारमा सरकारले …

Read More »

राप्रपा अध्यक्ष थापाद्वारा पदवहाली

kamal-thapa

मंसिर ७ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले चाबहिलस्थित पार्टी कार्यालयमा आज पदवहाली गरेका छन् । राप्रपा नेपाल राप्रपामा सोमबार एकीकृत भएपछि उहाँले कार्यकारी अध्यक्षका रुपमा पदवहाली गरेका हुन् । यसैबीच एकीकरणपछि पार्टीको पहिलोपटक आज बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले एकताको सन्देश दिन केन्द्रीय नेताको सहभागितामा देशका ७५ जिल्लामा …

Read More »

गगन थापाले गरे उदाहरणीय काम, पहिलो महिनाको तलब कान्ति अस्पताललाई

talab-hastantaran

मंसिर ७ । स्वास्थ्यमन्त्री गगनकुमार थापाले आफ्नो पहिलो महिनाको तलब कान्ति अस्पतालमा रहेको आंकोलोजी कोषलाई दिएका छन् ।  मन्त्री भएपछि अस्पतालहरुको निरीक्षण गर्ने क्रममा सबै भन्दा पहिला कान्ति अस्पताल पुगेका थापाले त्यहा उपचाररत गरेका थिए । सोही अनुरुप उनले सोमबार रकम हस्तान्तरण गरेको मन्त्री थापाको नीजि सचिवालयले जनाएको छ । …

Read More »

ट्रम्प उदयपछिको अमेरिका– घृणा अपराधमा व्यापक वृद्धि

cbsnews-com-color

विजय पौडेल न्यूयोर्क । विश्वलाई नै आश्चर्यचकित पार्दै महाशक्ति राष्ट्र अमेरिकाको ४५औं राष्ट्रपतिमा डोनाल्ड ट्रम्प निर्वाचित भएको दुई हप्ता मात्र पूरा हुँदैछ । यद्यपि आधिकारिकरुपमा उनले राष्ट्रपति पद भने सन् २०१७ को जनवरी २० देखि सम्हाल्नेछन् । जनवरी २० का दिन नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले कंग्रेसको संयुक्त समितिद्वारा आयोजित उद्घाटन …

Read More »

कमल वली राप्रपामा प्रवेश गरेपछि हंगामा, के हुन्छ अब ओलीको रेडियो नेपालको जागिर ?

oli-kamal

मंसिर ६ । लोक गायिका एवं रेडियो नेपालकी कर्मचारी  कोमल वली राप्रपामा प्रवेश गरेकी छन्। सोमबार राप्रपा नेपाल र राप्रपाको पार्टी एकता घोषणा कार्यक्रममा वलीलाई अध्यक्ष कमल थापाले माला लगाएर पार्टी प्रवेश गराएका हुन् । थापाले फूलमाला लगाइदिएपछि राष्ट्रिय अध्यक्ष पशुपति समशेर राणा लगायतले पनि कोमल वलीलाई स्वागत गरेका थिए …

Read More »

पाँच नम्बर प्रदेश टुक्र्याउन खोजे आन्दोलन गर्ने एमाले नेताको चेतावनी

मंसिर ६ । नेकपा एमालेका उपमहासचिव विष्णुप्रसाद पौडेलले पाँच नं प्रदेश टुक्रयाउन खोजे त्यसको विरोधमा जनता सडकमा उत्रिने बताएका छन् । रुपन्देही व्यापार सङ्घको साधारणसभाको बुटवलमा उद्घाटन गर्दै नेता पौडेलले प्रदेशको सीमा हेरफेर जनताको चाहना र हितमा नभएको बताउँदै सरकारलाई त्यस किसिमको संविधान संशोधन प्रस्ताव नल्याउन चेतावनी दिए । अङ्गीकृत …

Read More »

बालुवाटारमा एमाले हावी, कांग्रेस–माओवादी किन बने नरम ?

मंसिर  ६ । संविधान संशोधनको विषयमा छलफल गर्न सोमबार साँझ प्रधानमन्त्री प्रचण्डले बालुवाटारस्थित निवासमा बोलाएको छलफलमा निकै चर्काचर्की भएको छ ।  सत्ता साझेदार दल नेपाली कांग्रेस र माओवादी केन्द्रले संविधान संशोधन प्रक्रिया अघि बढाउने अन्तिम तयारी गरिरहेका बेला प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले भने सहमति नगरी अघि बढ्न खाजेको भन्दै …

Read More »

समृद्ध मधेस काँग्रेसको चाहनाः रामचन्द्र पौडेल

मंसिर ६ । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले अधिकार सम्पन्न र समृद्ध मधेस काँग्रेसको चाहना रहेको बताएका छन् । नेता पौडेलले आज महोत्तरीको बर्दिबासमा सञ्चारकर्मीसँग सङ्क्षिप्त कुरा गर्दै काँग्रेसले नै मधेसको समस्या सम्बोधन गर्नसक्ने दाबी गरे । आफ्नो पछिल्लो मधेस भ्रमणका क्रममा आम मधेसीले आर्थिक समृद्धि, रोजगारी, शिक्षा र …

Read More »

चेल्सी इंग्लिस प्रिमियर लिगको शीर्ष स्थानमा, लिभरपुल २७ अंकसहित दोस्रो स्थानमा

ffds

 मंसिर ६ । चेल्सी इंग्लिस प्रिमियर लिगको शीर्ष स्थानमा उक्लिएको छ। आइतबार राति भएको खेलमा मिडल्सबर्गलाई १–० ले हराएसँगै चेल्सीले लिभरपुललाई पछि पार्दै शीर्ष स्थान कब्जा गरेको हो। चेल्सीको जितमा ४१ औं मिनेटमा डिएगो कोस्टाले गरेको गोल नै निर्णायक बन्यो। कोस्टाको गोलले महत्वपूर्ण जितका निकालेको चेल्सीको १२ खेलबाट २८ अंक …

Read More »