Home / News / समाचार (page 7)

समाचार

विशेस समाचार

चुनाव विथोल्ने प्रयास गरे राजपा नेपाल मधेशमा समाप्त हुन्छः महेन्द्र यादव

असार ३ । सत्तारुढ दल नेपाली काँग्रेसका नेता महेन्द्र यादवले राष्ट्रिय जनता पार्टी नेपालको सहमतिमै प्रदेश नम्बर दुईको निर्वाचनको मिति सारिएको दाबी गरेका छन् । शनिबार रिपोर्टर्स क्लब नेपालमा गायक बासुदेव रेग्मी ‘सप्तरंगी’को राष्ट्रिय गीतको बिमोचन गर्दै यादवले यस्तो दाबी गरेका हुन् । विमोचनपछि संक्षिप्त भनाई राख्दै उनले राजपासँग पूर्ण …

Read More »

राजेन्द्र महताले भने– संविधान संशोधन नभई हुने निर्वाचनमा भाग लिदैँनौ

असार ३ । राष्ट्रिय जनता पार्टीले संविधान संशोधन नभई हुने स्थानीय तहको निर्वाचनमा पार्टीले भाग नलिने पुनः स्पष्ट पारेको छ । राजपाको मागअनुसार संविधान संशोधनलाई प्राथमिता दिन ठूला तीन दल नेपाली काँग्रेस, नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) सँग आग्रह गर्दै सो पार्टीले सरकार तराई÷मधेसका जनताको मागप्रति गम्भीर हुन नसकेको …

Read More »

बिशाल बर्षका कारण नाइजरमा १४ र आइभरी कोष्टमा ११ जनाको मृत्य

असार २ । विशाल बर्षाका कारण पश्चिम अफ्रिकी मुलुक नाइजरमा १४ जना र आइभरी कोष्टमा ११ जनाको मृत्यु भएको शुक्रबार संयुक्त राष्ट्रसङ्घले दुवै मुलुकका स्थानीय अधिकारीलाई उद्धृत गरी जनाएको छ । लामो खडेरी पश्चात केही दिन यता भएको बर्षाका कारण दुवै मुलुकका विभिन्न स्थानमा बाढी तथा पहिरो गएको र हजारौ …

Read More »

पेट्रोलियम पदार्थको मूल्य घट्यो

असार २ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । निगमले आज राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घटाएको हो । निगमका प्रवक्ता सीताराम पोखरेलले पेट्रोल, डिजेल र मट्टितेलको प्रतिलिटर रु १.५० घटाइएको बताए । नयाँ मूल्य अनुसार पेट्रोलको मूल्य प्रतिलिटर रु एक …

Read More »

प्रदेश नं २ मा निर्वाचन आचारसंहिता हटाउने आयोगको निर्णय

असार । सरकारले २ नं प्रदेशको निर्वाचन मिति परिवर्तन गरी आगामी असोज २ गते गर्ने निर्णय गरेसँगै निर्वाचन आयोगले यसअघि त्यस प्रदेशमा लगाइएको आचारसंहिता कायम नरहने जनाएको छ । दुई नम्बर प्रदेशका हकमा सम्बन्धित मन्त्रालयले नै सरुवा, बढुवा, नियुक्ति, काज, विदेश भ्रमण लगायतका विषयमा आवश्यक निर्णय लिनसक्ने गरी निर्वाचन आचारसंहितालाई …

Read More »

निर्वाचन सार्ने निर्णयले मुलुकलाई दूरगामी असर गर्छः पोखरेल

असार २ । नेकपा (एमाले) का महासचिव ईश्वर पोखरेलले प्रदेश नं २ को निर्वाचन तेस्रो चरणमा गर्ने सरकारको निर्णयले मुलुकको लोकतान्त्रिक अभ्यासमा दूरगामी असर पर्ने बताए । प्रेस चौतारी नेपालले यहाँ आज आयोजना गरेको अन्तरसंवाद कार्यक्रममा नेता पोखरेलले संविधान र लोकतन्त्रको मर्मविपरीत सरकारले सो निर्णय गरेको आरोप लगाउँदै त्यसको विरोधमा …

Read More »

सङ्घीय समाजवादी चुनावी अभियानमा, पाँचथरमा उम्मेदवार टुङ्गो लगायो

  असार २ । सङ्घीय समाजवादी फोरम नेपालले पाँचथरका सातवटा गाउँपालिका र नगरपालिका प्रमुख उपप्रमुखको उम्मेदवारी टुङ्ग्याएको छ । पाँचथरको फिदिमस्थित पार्टी कार्यालयमा बिहीबार पत्रकार सम्मेलनको आयोजना गरी उम्मेदवारी टुङ्ग्याएको हो, जसअनुसार फिदिम नगरपालिकाको प्रमुखमा विष्णुकुमार लावती र उपप्रमुखमा भावना इङवालाई उम्मेदवार बनाइएको छ । यस्तै, फालेलुङको अध्यक्ष पदमा जनम …

Read More »

आठराईमा काँग्रेस–माओवादी केन्द्र गठबन्धन

असार २ । तेह्रथुमको आठराई गाउँपालिकामा नेपाली काँग्रेस र नेकपा (माओवादी केन्द्र) ले संयुक्तरुपमा उम्मेदवारी दिने भएका छन् । गाउँपालिका तथा वडामा नेपाली काँग्रेस, नेकपा (माओवादी केन्द्र) र सङ्घीय लिम्बूवान मञ्चले गठबन्धन गर्दै संयुक्तरुपमा उम्मेदवारी दिने भएका हुन् । गाउँपालिकाका लागि काँग्रेस–माओवादी केन्द्र गठबन्धनबाट अध्यक्ष पदमा नेपाली काँग्रेसका नारायणकुमार इङ्नामलाई …

Read More »

उम्मेदवार मनोनयन मिति असार ४ मा

  असार १ । स्थानीय तहको दोस्रो चरणको निर्वाचनमा सबै दलको सहभागिता सुनिश्चितताका लागि उम्मेदवार मनोनयन दर्ता मिति दुई दिनपछि सारिने भएको छ । प्रधानमन्त्री कार्यालय सिंहदरबारमा आज सरकार र निर्वाचन आयोगका पदाधिकारीबीच भएको छलफलमा सरकारको आग्रहपछि दोस्रो चरणमा हुने स्थानीय तहको निर्वाचनको निर्धारित यही असार २ गतेको उम्मेदवार मनोनयन …

Read More »

प्रदेश २ र ५ का ११ जिल्लामा निर्वाचन नगर्न माग गर्दै निवेदन दायर

असार १ । प्रदेश नं २ र ५ का ११ जिल्लामा निर्वाचनसम्बन्धी कुनै पनि काम कारबाही नगर्न आदेशको माग गर्दै आज सर्वोच्च अदालतमा रिट निवेदन दायर भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालय, व्यवस्थापिका– संसद्, निर्वाचन आयोगलगायतलाई विपक्षी बनाई अधिवक्ता सुनिलकुमार पटेल र कपिलवस्तु …

Read More »