Home / News / समाचार (page 8)

समाचार

विशेस समाचार

रामदेवले नेपाल आएर मधेसी नेतालाई भने– ‘हिमाल,पहाड, तराई होइन नेपाल भन्नुहोस्’

baba-ramdev

मंसिर ९ ।  वीरगन्जस्थित आदर्शनगर रङ्गशालामा सञ्चालित  ‘योग विज्ञान शिविर २०७३’ को दोस्रो दिनको आज मधेस केन्द्रित दलका नेताले उद्घाटन गरेका छन् । पतञ्जलि योगपिठ नेपालद्वारा आयोजित उक्त योग शिविरको तराई मधेस लोकतान्त्रिक पार्टी (तमलोपा) का अध्यक्ष महन्थ ठाकुर, सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतो, राष्ट्रिय मधेस समाजवादी पार्टीका अध्यक्ष शरदसिंह …

Read More »

पहाड र तराई छुट्याउने रहस्यात्मक षडयन्त्रलाई एमालेले असफल पार्छः केपी ओली

Nepal's Prime Minister Khadga Prasad Sharma Oli, also known as KP Oli, observes a minute of silence for earthquake victims during an event organised to mark the 18th National Earthquake Safety Day and the official launch of earthquake reconstruction efforts in Bungamati village, Nepal January 16, 2016. REUTERS/Navesh Chitrakar

मंसिर १० । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकारको काम संविधान संशोधनका लागि नभएर कार्यान्वयनका लागि भएको बताएका छन् । पोखरा विमानस्थलमा  आयोजित पत्रकार भेटघाट कार्यक्रममा बोल्दै उनले सरकार संविधानको कार्यान्वयनतर्फ नलागी सङ्क्रमणकाललाई लम्ब्याउँदै संशोधनलाई प्राथमिकता दिएर अघि बढेको बताए । जनतालाई आवश्यक नपर्ने संविधान संशोधन आफूहरूलाई मान्य …

Read More »

प्रचण्डप्रति टोपबहादुर आक्रमक, संशोधन प्रस्ताव बजारीया हल्ला मात्र भएको आरोप

top-bahadur-rayamahji

मंसिर ९ ।  नेकपा (एमाले) को भ्रातृ संगठन अनेरास्ववियु  र युवा संघ नेपालले संयुक्तरुपमा आयोजना गरेको ‘संविधान संशोधन र कार्यान्वयनको प्रश्न’ विषयक ‘बिग बहस’ कार्यक्रममा बोल्दै एमाओवादी नेता टोपबहादुर रायमाझीले दलहरुवीच समझदारी गरेर मिल्ने विषयहरुमा संशोधन गरेर र नभए संशोधनको एजेण्डा बोकेर निर्वाचनमा जान सुझाव दिएका छन् । उनले त्यसपछि  …

Read More »

कसैलाई निषेध होइन, सरकार सबैलाई समेट्न लागेको छः प्रधानमन्त्री

_dsc9139

मंसिर ९ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशमा कसैलाई निषेध गरेर होइन, सबैलाई समेटेर राष्ट्रिय एकता बलियो बनाउन सरकार लागिपरेको बताएका छन् । सिन्धुलीको कल्पबृक्षमा बिहिवार आयोजित जनसभालाई सम्बोधन गर्दै प्रधानमन्त्रीले उक्त कुरा बताएका हुन् ।  प्रधानमन्त्रीले भने– ‘संविधान कार्यान्वयन गर्नु र तीन तहको निर्वाचन समयमै पूरा गर्नु सरकारको प्रमुख …

Read More »

एमाले र मधेसवादी नेताबीच आरोप–प्रत्यारो, ओली र भीम रावलले झपारे हृदयेश त्रिपाठीलाई

annfsu-yuf

मंसिर ९ । नेकपा (एमाले) को भ्रातृ संगठन अनेरास्ववियु  र युवा संघ नेपालले संयुक्तरुपमा आयोजना गरेको  ‘संविधान संशोधन र कार्यान्वयनको प्रश्न’ विषयक ‘बिग बहस’ कार्यक्रममा एमाले र मधेसवादी नेताबीच निकै चर्काचर्की भएको छ ।  कार्यक्रममा बोल्दै तराई मधेस लोकतान्त्रिक पार्टीका नेता हृदयेश त्रिपाठीले एमालेलाई दर्जन बढी आरोप लगाए । उनले …

Read More »

प्रधानमन्त्रीलाई साना दलको ज्ञापनपत्र

????????????????????????????????????

  मंसिर ९  ।  सङ्घीय प्रणालीमा दलका नेतालाई दिइने सुविधा कटौलीती गर्नुपर्ने थ्रेस होल्डको व्यवस्था साना दललाई पनि समान हुनुपर्ने लगायतका माग राख्दै व्यवस्थापिका–संसद्मा प्रतिनिधित्व गरेका साना २५ दलले प्रधानमन्त्री पुष्पकमल दाहालको ध्यानाकर्षण गराएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा ती दलका नेताले ज्ञापनपत्र बुझाएका हुन् । उनीहरुले राजनीतिक दलसम्बन्धी कानुनलाई …

Read More »

पूर्वपञ्च प्रकाशचन्द्र लोहनीले भने– ‘नेपालमा राजतन्त्र फर्किन सक्छ’

lohani

मंसिर ८ । राप्रपाका वरिष्ठ नेता डाक्टर प्रकाशचन्द्र लोहनीले नेपालका लागि हिन्दुधर्म पहिचान भएको बताएका छन् । उनले विश्वन्युज डटकमसँग कुराकानी गर्दै यस्तो बताएका हुन् । ‘पूर्ण धार्मिक स्वतन्त्रतासहितको देश नेपाल हुनुपर्छ भन्ने हाम्रो पहिलादेखिकै अडान हो,’ उनले भने, ‘सनातनदेखि मानिआएको हिन्दुधर्म अहिले पनि नेपाल पहिचानकै रुपमा रहीआएको छ । …

Read More »

संविधान संशोधनप्रति उपेन्द्र यादवको असन्तुष्टि, बालुवाटार बैठकै अनुपस्थिति

upendra-yadav

मंसिर ८ । सङ्घीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले राष्ट्रिय समस्याको सम्बोधन नगरी ल्याइने संशोधन प्रस्ताव आफूहरुलाई मान्य नहुने बताएका छन् । सङ्घीय प्रेस फोरम सप्तरीले  राजविराजमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले भने– ‘जातीय, वर्गीय, क्षेत्रीय, लैङ्गिक विभेद् लगायत असमानताको सम्बोधन भएमात्र देशको राजनीतिक समस्या समाधान हुन्छ ।’ अध्यक्ष …

Read More »

ट्रम्पपत्नी तत्काल ह्वाइट हाउस नजाने

trumptower

न्यूयोर्क । नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पको निवासबाट उनकी पत्नी मलानिया ट्रम्प आफ्नो पतिले कार्यालय सम्हाल्न थालेपछि तत्कालै ह्वाइट हाउस नसर्ने न्यूयोर्क पोष्टले जनाएको छ । ट्रम्पकी ४६ वर्षीया धर्मपत्नी मलानिया ट्रम्प तथा १० वर्षीय छोरा बरोन ट्रम्प विश्व आर्थिक केन्द्र न्यूयोर्क म्यानहाटनको ट्रम्प टावरमै रहने कुरा स्रोतको हवाला दिंदै न्यूयोर्क …

Read More »

एनआरएनए भवन निर्माण शुरू

nrna3

आउँदो अक्टोबरसम्म पहिलो चरणको काम पूरा हुने काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए)को केन्द्रीय कार्यालय भवन काठमाडौंको बालुवाटारमा बनाउन शुरु भएको छ । विस २०७१ सालको फागुन महिनामा तत्कालीन प्रधानमन्त्री स्व. सुशील कोइरालाले एनआरएनए भवनको शिलान्यास गरेका थिए । शिलान्यास भएको झण्डै दुई वर्ष पुग्न लाग्दा मात्र भवन निर्माणको काम …

Read More »