Home / News / समाचार (page 9)

समाचार

विशेस समाचार

ओलीको खुलासा– ‘नेपाल टुक्र्याउने गम्भीर षड्यन्त्र भइरहेको छ’

k|wfgdGqL s]kL zdf{ cf]nL dªunaf/ dGqLkl/ifbsf] a}7sdf ;xefuL eO{ k|wfgdGqL sfof{no l;+xbjf/af6 aflxl/b} . tl:a/ M /f]zg ;fksf]6f, /f;;

मंसिर २ । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले नेपाल टुक्र्याउने गम्भीर षड्यन्त्र भइरहेको भन्दै एमाले त्यसको विरोधमा उभिँएको बताएका छन् । नेकपा (एमाले) स्कूल विभागले प्रेस चौतारी नेपालका पदाधिकारी र सदस्यका लागि सञ्चालन गरेको पाँच दिने स्कूलको समापन कार्यक्रममा बोल्दै बिहीबार उनले यस्तो आरोप लगाएका हुन् । उनले संविधान …

Read More »

नेपालको शान्ति प्रक्रियालाई प्रचण्डले किन गरे अमेरिका र युरोपसँग तुलना ?

????????????????????????????????????

मंसिर २ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालको जस्तो शान्ति प्रक्रिया र शान्ति सम्झौता विकसित देशमा भएको भए छुट्टै महत्व पाउने बताएका छन् । नेपाल ‘ट्रान्जिसन टु पिस इन्स्टिच्यूट’ले आयोजना गरेको अन्तर्राष्ट्रिय शान्ति सम्मेलनको राजनीतिक सत्रमा बोल्दै प्रधानमन्त्रीले उक्त कुरा बताएका हुन् । सम्मेलनमा बोल्दै प्रधानमन्त्रीले भने– ‘नेपालको शान्ति प्रक्रिया …

Read More »

विश्व अर्थतन्त्रमा ट्रम्प प्रभाव

Untitled-2

डीआर उपाध्याय काठमाडौं । आगामी वर्षको जनवरी २० देखि अमेरिकि राष्ट्रपतिको कुर्सीमा डोनाल्ड ट्रम्प बस्नेछन् । यसले विश्व राजनीतिमा निश्चय नै दीर्घकालीन असर पर्ने छ । तर, त्यसअघि नै विश्व अर्थतन्त्रमा पनि अल्पकालीन र दीर्घकालीन प्रभाव छोड्नेछ । विश्व अर्थतन्त्रमा ट्रम्पको असर निकै ठूला र गम्भीर हुने अनुमान गरिएको छ । विश्व …

Read More »

पार्टीमा रहँदा मलाई अराजक भएको, प्रोटोकल नमानेको आरोप लाग्ने गरेको थियोः गगन थापा

gagan

मंसिर १ । स्वास्थ्य मन्त्री गगन थापाले आफैँले सम्हालेको मन्त्रलयप्रति नै असन्तुष्टि व्यक्त गरेका छन् । उनले पाँच वर्ष अगाडिकै जस्तो अवस्था रहिरहँदा जनताले आजको दिनमा परिवर्तनको महसुस गर्न नपाएको भन्दै केही परिवर्तन गर्नुपर्ने आवश्यकता औंल्याए । ‘काम गराइको तरिका नफेरिँदा पक्कै पनि परिवर्तन आउँदैन,’ स्वास्थ्य मन्त्रालयद्वारा आयोजित स्वास्थ्य सेवा …

Read More »

इलामबाट झलनाथ खनालले भने– ‘दलीय सहमतिको विकल्प छैन’

jhalanath_khana

मंसिर १ । नेकपा (एमाले) का वरिष्ठ नेता झलनाथ खनालले राजनीतिक स्थिरताका लागि सबै दलबीच सहमति आवश्यक रहेको बताएका छन् । राष्ट्रिय एकता, समृद्धि र संविधान कार्यान्वयन, एमालेको अभियान’ चारमहिने कार्यक्रमको इलाममा उद्घाटन गर्दै उनले स्थानीय निकायको निर्वाचन लगायत अन्य निर्वाचनका लागि पनि दलीय सहमतिको विकल्प नभएको बताए । ‘नयाँ …

Read More »

कांग्रेस पनि तराई झर्यो, मधेससँगको सम्बन्ध बढाउनु पर्नेमा रामचन्द्रको जोड

ramchandra-poudel

 मङ्सिर १ । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले संविधान र समावेशिता बचाउनका लागि मधेसका नेतालाई सहमतिमा ल्याउनुपर्ने बताएका छन् । तराई अभियानको आज पूर्वी चितवनको खैरहनीबाट सुरु गर्दै उनले मधेससँगको सम्बन्ध बढाएर लैजानुपर्ने बताए । मधेसप्रतिको दृष्टिकोण सबैेभन्दा बढी काँग्रेसको सकारात्मक रहेको भन्दै उनले सरकारले मधेससँगको सम्बन्ध अझै बढाउनुपर्ने …

Read More »

नेपाललाई हिन्दू राष्ट्र बनाउने राजनीतिक एजेन्डासहित दुई राजावादी पार्टी एक हुँदै

kamal-thapa

 मङ्सिर १ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष पशुपतिशम्शेर जबराले मधेशमा दुई प्रदेशसहित विभिन्न मागलाई सम्बोधन गर्न संविधान संशोधनको तयारी भइरहेको बताएका छन् । रफत सञ्चार क्लबले आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै अध्यक्ष जबराले अङ्गिकृत नागरिकलाई राष्ट्रपति, प्रधानमन्त्री र सुरक्षा निकायका प्रमुखबाहेक अन्य महत्वपूर्ण पदमा जानसक्ने गरी संविधान संशोधनको तयारी भइरहेको …

Read More »

न्यूयोर्कमा अर्यालले पाए ३२ लाख रुपैयाँ क्षतिपूर्ति

rosan-aryal

न्यूयोर्क । न्यूयोर्कस्थित एक नेपालीले ३२ लाख रुपैयाँ क्षतिपूर्ति प्राप्त गरेका छन् । विगत ७ वर्षदेखि परिवारसहित न्यूयोर्कमा बसोबास गर्दै आएका अर्घाखाँचीका रोसन अर्यालले आफूले काम गर्दै आएको पेट्रोल पम्प मालिकबाट ३१ हजार ८ सय ८८ अमेरिकी डलर क्षतिपूर्ति पाएका हुन् । सन् २०१३ देखि २०१५ सम्म लङआइल्याण्डस्थित भारतीय मूलका …

Read More »

तरुण दलको महासचिवमा भुपेन्द्रजंग शाही, वीपीका नाति आउट

bhup

मंसिर १ । नेपाली कांग्रेसको भ्रातृ संगठन तरुण दलको महासचिवमा भुपेन्द्रजंग शाहीको नाम आएको छ । कांग्रेस सभापति शेरबहादुर देउवाको कोटाबाट  जितजंग अध्यक्ष निश्चित भए पनि महासचिवमा ढुंगो नलागेपछि अन्योल सिर्जना भएको थियो । शाही पौडेल समुहबाट महासचिव बनेका हुन् । उनी महासचिव बनेपछि पौडेल समूहबाटै नाम अघि सारिएका वीपीका …

Read More »

सोलिडारिटी कप विजेता खेलाडीलाई जनही रु तीन लाख

मंसिर १ । सरकारले एएफसी सोलिडारिटी कप फुटबल प्रतियोगिताको उपाधि विजेता सबै नेपाली खेलाडीलाई जनही रु तीन लाख नगद दिने घोषणा गरेको छ । मलेसियाको कुचिङस्थित सरावक रङ्गशालामा सम्पन्न फाइनल खेलमा नेपालले मकाउलाई १–० को गोलअन्तरले हराउँदै उपाधि जितेको थियो । विजयको खबरलगत्तै युवा तथा खेलकुदमन्त्री दलजीत श्रीपाइलीले उक्त पुरस्कारको …

Read More »