Home / News (page 10)

News

News category

यौन सम्वन्धकै कारण देवरको हत्या गर्ने भाउजु यसरी पुगिन प्रहरी खोरमा

चैत ३ । बागलुङ नगरपालिका–१३ पैंयुपाटाका रीता नेपालीले आफ्नै देवर २५ वर्षीय विनोद हरिजनको हत्या गरेको खुलेको छ । ‘आत्महत्या’ भनेर ढाकछोप गर्न खोजे पनि नेपालीले सहयोगीमार्फत देवरको हत्या गरेको प्रहरी अनुसन्धानबाट पत्ता लागेको छ । घटनाका दोषी २६ वर्षीया नेपाली र ३२ वर्षीय टेकबहादुर थापालाई प्रहरीले पक्राउ गरेको छ …

Read More »

संघीय गठबन्धनबाट आन्दोलनका कार्यक्रम सार्वजनिक (हेर्नुहोस के–के छन् ?)

चैत ३ । प्रचण्ड नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएको घोषणा गरेको संघीय गठबन्धनले प्रमुख सात शहरमा जनप्रदर्शन गर्ने निर्णय गरेको छ । संघीय समाजवादी फोरम नेपालको कार्यालय तीनकुनेमा बिहीबार बसेको गठबन्धनको बैठकले आन्दोलनका कार्यक्रम नै सार्वजनिक गरेको छ । सो गठबन्धनले चैत १२ गते स्थानीय तहको निर्वाचन प्रादेशिक क्षेत्राधिकारभित्र …

Read More »

कञ्चनपुरबाट ओलीको प्रश्न– ‘एमाले जहाँ पुग्यो, त्यहाँ बन्द किन ?’

चैत ३ । नेकपा –एमाले अध्यक्ष केपी शर्मा ओलीले एमाले कमजोर भयो भने देश कमजोर हुने बताएका छन् । मेची–महाकाली राष्ट्रिय अभियानका क्रममा कञ्चनपुर पुगेका ओलीले यस्तो बताएका हुन् । ‘एमालेसँग देशलाई कमजोर बनाउन चाहने तत्व कति आतंकित हुँदा रहेछन् भन्ने देख्नुभयो होला नि ?,’ उनले भने, ‘हामी पूर्वबाट हिँडेपछि …

Read More »

उपप्रधानमन्त्री निधि र भारतीय गृहमन्त्री सिंहबीच भेटवार्ता,के–के भयो कुराकानी ?

चैत ३। भारत भ्रमणमा रहनुभएका उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधि र भारतीय समकक्षी राजनाथ सिंहबीच भेटवार्ता भएको छ । नर्थ ब्लकस्थित गृहमन्त्रालयमा भएको भेटमा गृहमन्त्री निधिले केही दिनअघि कञ्चनपुरमा भारतीय सीमा सुरक्षा बलले चलाएको गोली लागेर एकजना नेपालीको मृृत्यु भएको घटनाबारे गृहमन्त्री सिंहको ध्यानाकर्षण गराएको गृह मन्त्रीका प्रेस संयोजक रामजी …

Read More »

३५ सिट भएको मोर्चाले प्रचण्ड सरकारलाई दिएको समर्थन आधिकारिक रुपमा फिर्ता लियो

चैत ३ । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चामा आवद्ध दलहरुले वर्तमान सरकार निर्माण हुँदा दिएको समर्थन फिर्ता लिएका छन् । सभामुख ओनसरी घर्तीको सचिवालय सिंहदरबारमा मोर्चामा आवद्ध तराई– मधेस लोकतान्त्रिक पार्टी (तमलोपा), सद्भावना पार्टी, मधेसी जनअधिकार फोरम गणतान्त्रिक र राष्ट्रिय मधेस समाजवादी पार्टीले दलका तर्फबाट सरकारलाई दिएको समर्थन फिर्ता लिएको लिखितपत्र …

Read More »

नौ बोरा चिट बरामद

चैत ३। देशभर भइरहेको कक्षा १० को माध्यमिक शिक्षा परीक्षाको पहिलो दिन आज अनिवार्य अङ्ग्रेजी विषयको परीक्षा सुरु नहुँदै महोत्तरीका विभिन्न परीक्षा केन्द्रबाट नौ बोरा चिट बरामद भएको छ । परीक्षा दिनका लागि जिल्लाको विभिन्न २८ वटा परीक्षा केन्द्रमा प्रवेश गर्न लागेका विद्यार्थीलाई मूल गेटमा चेक जाँच गर्दा नौ बोरा …

Read More »

घटे अमेरिका जान खोज्नेहरु

चैत ३। विदेश अध्ययनमा जान चाहने विद्यार्थीको चाप यस वर्ष बढेको छ । यसअघिको ‘रेकर्ड ब्रेक’ गर्दै यस वर्ष एकै महिनामा सात हजारभन्दा बढी विद्यार्थीले शिक्षा मन्त्रालयबाट नो अब्जेक्सन लेटर लगेका छन् । शिक्षा मन्त्रालयको वैदेशिक अध्ययन अनुमति तथा व्यवस्थापन शाखाका अनुसार फागुनमा सात हजार दुई सय ९२ विद्यार्थीले नो …

Read More »

अमेरिका पठाइदिने भन्दै करोडौं उठाएर फरार

चैत ३ । मुनलाइट सर्भिसेस कम्पनीका नाममा एक गिरोहले शृंखलाबद्ध रुपमा वैदेशिक रोजगारमा रहेका नेपालीलाई अमेरिकाको ‘द बोइङ कम्पनी’ मा पाँचवर्षे करारमा रोजगार लगाइदिने भन्दै लाखौं रुपैयाँ ठगी गरेको खुलेको छ । छ वर्षअघि खाडी राष्ट्रमा रहेका नेपाली कामदारलाई अमेरिका लैजाने प्रलोभन देखाई ठग्दै आउको यो गिरोहले अहिले मलेसियामा रहेका …

Read More »

यी खेलाडी जसले पूर्व प्रेमिकाको शव कुकुरलाई खुवाए

चैत ३ । ब्राजिलको एक फुटबल क्लबले गोलकिपरलाई अनुबन्ध गर्दा आलोचनाको सामना गर्नुपरेको छ । यी गोलकिपर सन् २०१० मा आफ्नी पूर्व प्रेमिकाको हत्या गरेको आरोपमा दोषी ठहर भएका थिए । ब्रुनो नामबाट चर्चित ब्रुनो फर्नाण्डिसलाई सोमबार बोआ स्पोर्ट्सले अनुबन्धित गरेको छ । केही साताअघि मात्रै उनी जेलबाट रिहा भएका …

Read More »

प्रधानमन्त्रीको प्रस्तावः सीमांकनको टुंगो चुनावपछि

चैत ३ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मधेसी मोर्चासँग प्रदेशको सीमांकनबाहेक अन्य विषयमा संविधान संशोधन गरेर जाने प्रस्ताव गरेका छन् । प्रचण्डले अहिलेको अवस्थामा संविधान संशोधन विधेयक संसद्बाट पारित हुन नसक्ने भएकाले सीमांकन थाती राखेर जाने प्रस्ताव गरेका हुन् । सिंहदरबारमा बुधबार मोर्चा नेताहरूसँग भएको बैठकमा प्रधानमन्त्री प्रचण्डले सीमांकन विवाद …

Read More »