Home / News (page 2)

News

News category

गठबन्धन बनाए पाँच वर्षसम्म छुट्टिन नपाइने

चैत १०। संसद्ले बुधबार पारित गरेको राजनीतिक दलसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक, २०७३ मा दलहरूले गठबन्धन बनाएर एकल चुनाव चिह्न लिएर निर्वाचनमा भाग लिन सक्ने व्यवस्था गरिएको छ । यसरी निर्वाचनमा जाँदा समानुपातिक र प्रत्यक्षतर्पmबाट निर्वाचित हुने प्रतिनिधि गठबन्धनको साझा हुनेछन् ।गठबन्धन बनाएका दलहरू पाँच वर्षसम्म छुट्टिन …

Read More »

पार्टीलाई एक व्यक्ति वा समूहको झुण्ड बनाउन थालेपछि परित्याग गरें

निकै लामो समयदेखि छिन्नभिन्न भएको पूर्वपञ्चहरुको पार्टी राष्ट्रिय प्रजातन्त्र पार्टी केही महिनाअघि मात्र एक भएको थियो। कमल थापाले नेतृत्व गरेको राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालसँग एकता भएपछि एकता महाधिवेशनसमेत सम्पन्न गरेको सो पार्टीकै एक शीर्ष नेता डा. प्रकाशचन्द्र लोहनीले पार्टी परित्यागको घोषणा गरेपछि अहिले पार्टीभित्र निकै हंगामा भएको छ। एकताको महाधिवेशनपछि …

Read More »

सुन्दर कर्णाली–  सम्भावना पनि उत्तिकै

रमेश रावल/कर्णाली भोक, रोग र अशिक्षाको पर्याय बन्दै आएको कर्णालीमा लगानीका क्षेत्र प्रशस्तै रहेका छन् । लगानीका क्षेत्र धेरै रहेको भए पनि ठूला उद्योगी, व्यापारिक घराना, ठूला कम्पनी, राज्य र अन्य कुनै क्षेत्र पनि कर्णालीमा लगानी गर्न आकर्षित देखिएका छैनन् । कर्णालीका आर्थिक समृद्धिका सम्भावनाका क्षेत्रमा लगानी हुन नसक्दा अझै …

Read More »

समृद्ध सपना साकार पार्न जबजप

नेपालमा संविधान जारी भएसँगै राजनीतिक आन्दोलनको एक युग सकिएको छ । अहिले हामी आर्थिक क्रान्तिको नयाँ चरणमा छौं । देशका हरेक राजनीतिक दल, संघसंस्था र सरोकारवाला सबै आर्थिक क्रान्तिको दिशातिर मोडिनुपर्ने अहिलेको आवश्यकता हो । यदि आर्थिक क्रान्तिको दिशातिर उन्मुख हुने हो भने निम्न विकासका अवधारणालाई ध्यान दिनैपर्छ– कानुन, जलविद्युत्, …

Read More »

तीन प्रतिशत थ्रेसहोल्ड प्रस्ताव गलत भएको भन्दै साना दलको विरोध

चैत ९ । व्यवस्थापिका–संसद्को आजको बैठकमा १९ साना दलले ‘राजनीतिक दलसम्बन्धी विधेयक’ मा तीन प्रतिशत मतसीमा (थ्रेस होल्ड) प्रस्ताव गरिएकोमा त्यसको विरोध जनाएका छन् । उनीहरुले प्रमुख दलसहित सो विषयमा पुनरावलोकनका लागि पहल गर्न सभामुख ओनसरी घर्तीसँग माग गरेका छन् । सो प्रस्ताव पारित गराइए निर्वाचनसमेत प्रभावित हुने उनीहरुले बताएका …

Read More »

प्रधानमन्त्री प्रचण्ड भोलि चीन जाँदै, यस्तो छ कार्यतालिका

चैत ९ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ एसियाका लागि बोआओ मञ्चको वार्षिक सम्मेलनको उद्घाटन समारोहमा सहभागी हुन भोलि राति चीनको हाइनान प्रान्तको बोआओ सहरतर्फ प्रस्थान गर्दै छन् । प्रधानमन्त्रीका साथमा उनकी धर्मपत्नी सीता दाहाल, परराष्ट्रमन्त्री प्रकाशशरण महत, परराष्ट्रसचिव शङ्करदास बैरागी तथा उक्त मन्त्रालयका अन्य उच्च पदाधिकारी रहने छन् । प्रधानमन्त्री …

Read More »

७४४ स्थानीय निकायका लागि ७ अर्ब ४४ करोड रुपैयाँ अनुदान रकम निकासा

चैत ९ । सरकारले पुनर्संरचित स्थानीय निकायलाई अनुदान रकम निकासा गरेको छ । अर्थ मन्त्रालयले बिहीबार ७४४ स्थानीय निकायका लागि ७ अर्ब ४४ करोड रुपैयाँ अनुदान रकम निकासा गरेको हो । स्थानीय निकाय पुनर्संरचना भएपछि अर्थले प्रत्येक निकायलाई १ करोड रुपैयाँका दरले अनुदान रकम वितरण गर्ने भनेको थियो । अर्थले …

Read More »

प्रत्यक्षतर्फ निर्वाचन नजित्ने दल राष्ट्रिय दल नबन्ने

चैत ९ । राष्ट्रिय दलको मान्यता प्राप्त गर्न अब दलहरुले अनिवार्य प्रतिनिधिसभा निर्वाचनमा समानुपातिकतर्फ ३ प्रतिशत र प्रत्यक्षतर्फ १ सिट जित्नु पर्ने भएको छ । राज्य व्यवस्था समितिले यस्तो प्रस्ताव पारित गरेको हो । समितिले पास गरेको यो प्रस्ताव अब स‌सदमा जानेछ । राज्य व्यवस्था समिति सदस्य एवं सांसद आनन्दप्रसाद …

Read More »

समयमै निर्वाचन सम्पन्न गराउन जनदबाब सृजना गर्ने एमाले नेता खनालको दाबी

चैत ९ । नेकपा (एमाले) का वरिष्ठ नेता झलनाथ खनालले पार्टीको मेची–महाकाली अभियानले स्थानीय तहको निर्वाचनमा एमाले देशकै पहिलो पार्टी बन्ने विश्वास व्यक्त गरेका छन् । इलामको इरौँटारमा एमाले गाउँ कमिटीले आयोजना गरेको ‘कम्युनिस्ट आन्दोलनमा योगदान पु¥याउने योद्धा तथा वृद्धवृद्धालाई सम्मान’ कार्यक्रममा उनले भने–देशको आर्थिक विकास र लोकतन्त्रको खम्बा एमाले …

Read More »