Home / News (page 20)

News

News category

सहमति नभए पनि चैतमा निर्वाचनः पुन

मंसिर ५ । नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुनले संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाको सहमतिबिना संविधान संशोधन गनौको औचित्य नहुने बताएका छन् । प्रेस सेन्टर नेपाल मोरङले विराटनगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा मधेसी मोर्चासँग समयमै सहमति नभए पनि सरकारले स्थानीय निकायको निर्वाचनको मिति घोषणा गरेर भने अगाडि बढ्ने उनको भनाइ छ …

Read More »

प्रदेश नं ५ को सीमाङ्कन हेरफेर हुँदैनः शेखर कोइराला

koirala

मंसिर ५ । नेपाली काँग्रेसका नेता शेखर कोइरालाले संविधान संशोधन र राष्ट्रिय सहमतिसहित संविधान कार्यान्वयनका लागि काँग्रेस र नेकपा एमालेको सहकार्य आवश्यक भएको बताएका छन् । ‘संविधान जारी गर्दा मधेसीका माग हामीले सुनेनौँ । तत्कालीन समयमा मधेसवादी दलसँग सहकार्यको आवश्यकता थियो ।’ काँग्रेसको प्रभावशाली नेतासमेत रहनुभएका कोइरालाले भने ‘संविधान जारी …

Read More »

प्रधानमन्त्री प्रत्यक्ष निर्वाचित हुनुपर्छः नेपाल

मंसिर ४ । नेकपा (एमाले)का नेता माधवकुमार नेपालले प्रधानमन्त्री जनताबाट प्रत्यक्ष चुनिनुपर्ने व्यवस्था हुनुपर्ने बताए । शङ्करापुर नगरपालिका–१ र ५ वडा कमिटीले  जहरसिंह पौवामा आयोजित ‘वृद्धवृद्धा तथा एकल महिला सम्मान’ कार्यक्रममा बोल्दै नेता नेपालले अघिल्लो संविधानसभामा एमालेले सो प्रस्ताव गर्दा मान्य नभएको तर हाल सबैले त्यस्तो हुनुपर्ने महसुस गरेको बताए …

Read More »

संविधान संशोधनपछि राजनीतिक गतिरोध अन्त्य हुने देउवाको भनाइ

मंसिर ४ । नेपाली काँग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले राजनीतिक गतिरोध अन्त्य गर्नका लागि संविधान संशोधन हुने बताएका छन् । कञ्चनपुरको बेदकोट नगरपालिकाको छेलामा आयोजित नेपाली काँग्रेस निर्वाचन क्षेत्र नं ३ द्वारा आयोजित स्वागत एवम् अभिनन्दन कार्यक्रममा बोल्दै उनले संविधान संशोधनपछि सबै राजनीतिक गतिरोध अन्त्य हुने बताए । संविधान …

Read More »

लोकमानलाई कारबाही गर्ने नाममा मुलुक कमाजोर पर्ने खेल भयोः रामचन्द्र पौडेल

ramchandra-poudel

मंसिर ४ । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले संविधान कार्यान्वयन गर्नु नै अहिले मुलुकको प्रमुख कार्यभार भएको बताएका छन् । नेपाल प्रेस युनियन पर्साले आयोजना गरेको पत्रकार सम्मेलनमा उनले भने – संशोधनको माध्यमवाट संविधानलाई सर्वस्वीकार्य बनाउनुपर्दछ ।’ नेता पौडेलले संंविधान कार्यान्वयनमा देखिएका चुनौतीलाई सम्बोद्धन गर्नु सबै राजनीतिक दलको साझा …

Read More »

नेपाललाई फेरि अर्को सफलता, जापानमाथि सानदार जित

bharat

मंसिर ४ । नेपालले फुटवलमा एकपछि अर्को सफलता प्राप्त गर्दै आएको छ । शनिबार फ्रेन्ड्स अफ जापानमाथि १–० को जित निकालेर अर्को सफलता प्राप्त गरेको हो । सात दोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको च्यारिटी खेलमा नेपालले फ्रेन्ड्स अफ जापानमाथि १–० को जित निकालेको हो । नेपालको जितको लागि स्ट्राईकर नवयुग श्रेष्ठ …

Read More »

सरकारी कामकाजको भाषा हिन्दी हुन सक्दैनः विमलेन्द्र निधि

मंसिर ४ । उपप्रधान एवम् गृहमन्त्री विमलेन्द्र निधिले हिन्दी भाषालाई कुनै हालतमा राष्ट्रिय भाषा बनाउन नसकिने दाबी गरेका छन् । औषधि ब्यवसायी संघको वार्षिक साधारणसभाको उद्घाटन गर्दै यस्तो दाबी गरेका हुन् । संविधान संशोधन हुनु अगावै अंगीकृत नागरिकता र हिन्दी भाषाको बारेमा भ्रम फैलाउने काम भएको भन्दै उनले त्यस्तो हल्लाको …

Read More »

नर्सलाई भोलेन्टियर राख्ने अस्पतालको नवीकरण नगर्ने मन्त्री गगन थापाको चेतावनी

gagan

मंसिर ४ । स्वास्थ्यमन्त्री गगनकुमार थापाले कुनै पनि निजी वा सरकारी अस्पतालले (परिचारिका)नर्सलाई भोलेन्टियर राख्ने परम्पराको अन्त्य गर्नुपर्ने बताएका छन् । निजी अस्पतालको छाता सङ्गठन ‘एसोसियसन अफ प्राइभेट हेल्थ इन्टिच्युसन नेपाल (अफिन) को १९औँ वार्षिक साधारणसभामा मन्त्री थापाले ठूलो लगानी गरी पढेका नर्स र अन्य पारामेडिक्सलाई भोलेन्टियर राखी उनीहरुको श्रम …

Read More »

खुमबहादुर व्याक हटे, उपसभापतिको दाबी छाडेर देउवासँग नयाँ सर्त

deuba-and-khumbahadur

मंसिर ४ । काठमाडौं कांग्रेस नेता खुमबहादुर खड्का उपसभापतिको दौडबाट पछाडि हटेका छन् । स्रोतका अनुसार १९ कात्तिकमा खड्काले पार्टी सभापति शेरबहादुर देउवालाई भेटेरै आफू पछाडि हटेको जानकारी गराएका हुन् । सभापति देउवासँग खड्काको नयाँ माग सभापति देउवाले आफूलाई कुनै हालतमा उपसभापति नबनाउने बुझेपछि नेता खड्का पछाडि हटेका हुन् । …

Read More »

कांग्रेसले किचलो उस्तै, राज्यमन्त्री छान्ने सकस उस्तै

Nepali-congress

मंसिर ४ । सरकार गठन भएको सय दिन पूरा भइसक्दा पनि सरकारमा सहभागी प्रमुख दल नेपाली कांग्रेसले आफ्नो तर्फबाट सरकारमा पठाउने राज्यमन्त्रीहरुको नाम टुंगो लगाउन सकेको छैन । कांग्रेस सभापति शेरबहादुर देउवाले दशैअघि नै प्रधानमनत्री पुष्पकमल दाहाल प्रचण्डलाई राज्यमन्त्रीको नाम सिफरिस गर्ने बताए पनि पार्टीभित्रको आन्तरिक विवादले अझै नाम सिफरिस …

Read More »