Home / News (page 3)

News

News category

सिंहदरबारकै दुर्दशा, जोगाउन प्लाष्टिकले छोपियो !

असार ७ । भूकम्पको दुई वर्षपछि सिंहदरबारको मुख्य भवनको पश्चिमतर्फको मोहडा जोगाउन सिल्पोलिङ सिट (विशेषखाले प्लाष्टिक) ले छोप्ने कार्य सुरु गरिएको छ । भूकम्पबाट क्षति पुगेको पश्चिम मोहनालाई तत्काल बाह्य क्षतिबाट जोगाउन राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले सिल्पोलिङ सिटबाट छोप्ने कार्य सुरु गरेको आजको कारोबार दैनिकमा खबर छ । एक सय वर्षभन्दा …

Read More »

सबै शीर्ष नेता चुनावी दौरानमा, कुन नेता कहाँ ?

असार ७ । स्थानीय तह निर्वाचन नजिकिँदै गर्दा शीर्ष नेताहरुले सक्रियता बढाएका छन् । कांग्रेसदेखि एमाले, माओवादी, राप्रपालगायतका दल अहिले आफ्नो पक्षमा माहोल बनाउन विभिन्न जिल्लामा सक्रिय रहेको नयाँ पत्रिका दैनिकमा खबर छ । प्रधानमन्त्री एवं कांग्रेस सभापति देउवा गृहजिल्ला डडेल्धुराबाट भोट हाल्दै छन् । पुर्खौली घर डडेल्धुराको गन्यापधुरा गाउँपालिकास्थित …

Read More »

यस्तो बन्दैछ एनआरएनएको लाप्राक बस्ती

२४ देशका स्वयम्सेवी लाप्राकमा काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए)ले गोरखाको लाप्राकमा बनाउन लागेको नमूना बस्तीमा अहिले ४० जना विदेशी स्वयम्सेवी सहभागी भएका छन् । धमाधम लाप्राक नमूना बस्ती बनाउने काम अगाडि एनआरएनए अध्यक्ष शेष घलेले बताएका छन् । घलेका अनुसार अहिले लाप्राकको नमूना बस्ती निर्माणमा विभिन्न देशका ४० जना …

Read More »

५औं लेडिज नाइट न्यूयोर्कमा भव्य रूपमा सम्पन्न

न्यूयोर्क । अमेरिकाको न्यूयोर्कमा सक्रिय महिलाहरुले विगत ५ वर्षदेखि नियमितरुपमा आयोजना गर्दै आएको लेडिज नाइटको ५औं संस्करण विविध सांस्कृतिक कार्यक्रमसाथ भव्यरुपमा सम्पन्न गरेको छ । कार्यक्रम गत जुन १०, शनिबार ज्याक्सन हाइट्सस्थित बेलोजिनो हलमा सम्पन्न भएको हो । भाषा, धर्म, जाति, पेशा र सबै क्षेत्रलाई समेट्ने गरी विशुद्ध मनोरञ्जनको उद्देश्यले …

Read More »

विश्व रक्तदान दिवसको अवसर पारेर कोलोराडोमा रक्तदान

कोलोराडो । विश्व रक्तदान दिवसको अवसर पारेर बुधबार कोलोराडो, बोल्डरस्थित रक्तसञ्चार केन्द्रमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । ‘रक्तदान गरौं, आज गरौं, सधैं गरौं’ भन्ने विश्वव्यापी मूलनारालाई सफल पार्न ब्लड डोनर्स अफ अमेरिका, कोलोराडो च्याप्टरको आयोजनामा सम्पन्न कार्यक्रममा ४ जनाले रक्तदान गरेका छन् । अमेरिकाको कानूनअनुसार रक्तदान गर्न अमेरिकामा ३ …

Read More »

नेपाली कप्तान पारस कारबाहीमा पर्नसक्ने

काठमाडौं । नेपाली क्रिकेट टोलीका कप्तान पारस खड्का अहिले अमेरिकामा विभिन्न कार्यक्रममा सहभागी भइरहेका छन् । नेपालमा पहिलो पटक हुन लागेको अन्तर्राष्ट्रिय क्लब क्रिकेट प्रतियोगिताका विषयमा विवाद उत्पन्न हुँदा पारस त्यही विवादको केन्द्रमा फसेका छन् । सोमबार काठमाडौंमा उद्घाटन भएर मंगलबारदेखि शुरु भएको प्रतियोगितामा नेपाली खेलाडीलाई खेल्नका लागि रोकेपछि उनी …

Read More »

वकिलसँग कानुनका कुरा

मेरो असाइलमको निवेदन गएको महिनामा इमिग्रेसन जजले एप्रुभ गरिदियो। मेरा केही आफन्तहरु लण्डन, युकेमा छन्। ग्रीनकार्डको निवेदन पेश गर्न १ वर्ष पर्खनुपर्ने हुन्छ। यो बीचको समयमा कुनै तरिकाले ट्राभल गर्न सकिन्छ होला? यदि अमेरिका छाडी बारि गए केही समस्या होला कि? उत्तरको अपेक्षामा। – जे. थापा, न्यूयोर्क तपाईंको असाइलमको निवेदन …

Read More »

राजपासँग मुकाबिला गर्न तयार छु

राष्ट्रिय जनता पार्टी नेपालका एक नेता मनिष सुमनले संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले पैसा खाएर निर्वाचनमा भाग लिएको आरोप लगाएपछि यादवले त्यसको गतिलो जबाफ फर्काएका छन्। उनले जवाफ मात्र दिएका छैनन्, राजपालाई चुनौतीकै भाषामा आफूहरु मुकाबिला गर्नसमेत तयार रहेको बताएका छन्। मधेस आन्दोलनका नाममा राजपाले अरु कसैको हितमा …

Read More »

सरी दार्जीलिङ

हामी नेपाली भावनामा चाँडै बग्छौं । आवेगमा चाँडै आउँछौं । विश्वासमा चाँडै फस्छौं । समस्यामा चाँडै अत्तालिन्छौं । फगत यी मानवीय स्वभाव भए तापनि संस्कार र परिपाटीले नेपालीमा यो ट्रेण्ड हावी देखिन्छ । सन्दर्भ— पारि पश्चिम बंगाल, दार्जीलिङ, भारतमा चर्किरहेको गोर्खाल्याण्ड आन्दोलन र वारि नेपालमा तातिरहेको रगत । सुदूर इतिहास …

Read More »

देउवा शैली र असक्षम पथ

पोहोर त्यतिबेला, जतिबेला पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री बन्दै थिए । एउटा प्रश्न थियो– प्रचण्डले आफ्नो डुब्दै गएको राजनीतिक करियर चुर्लुम्मै पार्लान् कि उतार्लान् ? उतार्लान् भन्ने विश्वास कमैमा थियो । किनकी पहिलो कार्यकालमा नराम्ररी असफल भएका प्रचण्डका लागि दोस्रो कार्यकाल पूरक परीक्षा थियो । उनी यसमा पास उत्तीर्ण हुन्छन् भन्ने …

Read More »