Home / News (page 30)

News

News category

पद नपाएको भन्दै पेरिसडाँडामा रुवाबासी

पुस ११। नेकपा माओवादी केन्द्रमा अहिले पद बाँडफाडको विषय निकै विवादीत बनिरहेको छ । ३ हजार ९ सय ९९ सदस्यीय केन्द्रीय समिति बनाए पनि पदको भाग नपाएर कोकोहोलो मच्चाउने धेरै छन् । पद नपाएर रडाको मच्चाउनेमध्येकी एक हुन्, नेतृ शशी श्रेष्ठ । नेतृ श्रेष्ठले केन्द्रीय समिति वैठकमा आफूलाई हेडक्वार्टरको कार्यालय …

Read More »

सात स्वर्णसहित सेना पहिलो स्थानमा, कसको कति स्वर्ण ?

पुस १०। सातौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत दोस्रो दिन जुडो खेलमा नौ वटा स्वर्ण पदकको छिनोफानो भएको छ । नेपाली सेनाले पाँच, नेपाल प्रहरीले तीन तथा मध्यपश्चिमले एउटा स्वर्ण पदक जितको छ । हालसम्म छिनोफानो भएका १८ स्वर्ण पदकमध्ये सेना सात स्वर्ण पदकसहित अग्रस्थानमा रहेको छ । यस्तै मध्यमाञ्चल पाँच स्वर्णसहित …

Read More »

विदेशी हस्तक्षेप र चलखेलको प्रतिरोध गर्न नेपाली जनता सचेत हुनुपर्दछः बिजुक्छे

पुस १० । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले देशको सार्वभौमिकता र अखण्डतालाई जोगाउन नेपाली जनता सचेत हुनुपर्ने बताएका छन् । नेपाल क्रान्तिकारी किसान सङ्घको छैटौँ भक्तपुर जिल्ला सम्मेलनको दत्तात्रयमा उद्घाटन गर्दै उनले भने– ‘विदेशी हस्तक्षेप र चलखेलको प्रतिरोध गर्न नेपाली जनता सचेत हुनुपर्दछ ।’ अध्यक्ष बिजुक्छेले किसानले राम्ररी …

Read More »

९० जना सवार रुसी सैन्य विमान ब्ल्याक सीमा दुर्घटनाग्रस्त

पुस १० । रुसी सैन्य विमान ब्ल्याक सीमा दुर्घटनाग्रस्त अवस्थामा भेटिएको छ । विमान उडान भरेको २० मिनेटमा नै वेपत्ता भएको थियो ।  यू–१५४ विमान सोचीबाट डेढ किलोमिटरको दुरीमा रहेको ब्ल्याक सीको करिब ५० देखि ७० मिटर गहिराईमा फेला परेको रुसी रक्षा मन्त्रालयले जनाएको छ ।  एजेन्सीहरुले उल्लेख गरेका छन् …

Read More »

प्रचण्डलाई ओलीको चेतावनी, ‘गुरिल्ला ट्रेल सिंहदरबारमा हुँदैन’

पुस १० । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली प्रचण्डप्रति आक्रमक बनेका छन् । उनले प्रधानमन्त्री प्रचण्डलाई निरंकुश सत्ताको प्रधानमन्त्री भन्दा पनि उदण्ड बनेको भन्दै आफूलाई सच्याउन आग्रह गरेका छन् ।  विधान संशोधन प्रस्तावको विरोधमा पुस २२ गते गर्ने जनप्रदर्शनबारे जानकारी दिन आइतबार एमाले संसदीय दलको कार्यालयमा गरेको पत्रकार सम्मेलनमा …

Read More »

सातौँ राष्ट्रिय खेलकुद प्रतियोगिता जारी, जुडोमा मध्यमाञ्चललाई पाँचवटा स्वर्ण

पुस १० । सातौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत जुडो खेलमा मध्यमाञ्चलले अग्रता हासिल गरेको छ । शनिबार राति सम्पन्न नौवटा स्पर्धामा मध्यमाञ्चलले पाँचवटामा जित हासिल गरेको छ भने नेपाली सेनाले दुई तथा सुदूरपश्चिमाञ्चलले एउटा स्वर्ण पदक जितेको छ । मध्यमाञ्चलका लागि पुरुषतर्फ ५५ किलोमुनिको तौलमा किरण कडेल, ६६ किलोमुनिमा इन्द्रबहादुर श्रेष्ठ, …

Read More »

प्रधानमन्त्री दाहाल १२ वर्षपछि चुनबाङमा

पुस २० । प्रधानमन्त्री पुष्पकमल दाहाल १२ वर्षपछि रुकुमको चुनबाङ पुगे । रुकुमको चुनवाङदेखि म्याग्दीको बेनीसम्म जोडिने गुरिल्ला ट्रेल एवम् जनयुद्धको ऐतिहसिकता झल्कने युद्ध संग्रहालयको उद्घाटन गर्न दाहाल चुनबाङ गएका हुन् । शनिबार रुकुमको चुनवाङमा आयोजित कार्यक्रममा दाहालले गुरिल्ला ट्रेलको उद्घाटन गरेका हुन् । जनवादी गणतन्त्र स्थापनाको कार्यनीतिलाई बदलेर संघीय …

Read More »

प्रहरीलाई पहिले गोली, अहिले फूलमाला

पुस १० । गत वर्ष प्रहरी टोली मकवानपुरको नामटार पुग्दा स्थानीयले ढुङ्गामुढा मात्रै गरेनन्, गाली समेत चलाए । गाँजाखेती नष्ट गर्न गएका प्रहरीमाथि उनीहरुले नै आक्रमण गरेका थिए । तर अहिले त्यहीं गाउँमा प्रहरी पुग्दा स्थानीयले फूलमाला लगाएर प्रहरीको स्वागत गरे । पहिला गाँजाखेतीप्रति आकषिर्त नामटारका स्थानीय अहिले लागूऔषधविरुद्धको अभियानमा …

Read More »

धूमधामसाथ क्रिसमस मनाइँदै, यस्तो तयारी

 पुस १० । क्रिसमस भन्नेबित्तिकै धेरैको दिमागमा ‘क्रिसमस ट्री’, ‘सान्टा क्लस’, थरीथरीका उपहार, चर्च र येशुको नाममा गरिने प्रार्थना आउने गर्छन् । डिसेम्बर महिना सुरु भएसँगै क्रिसमसको चर्चा हुन थाल्छ । सपिङ मलदेखि चर्चसम्म इसाई धर्मावलम्बीका साथै गैरक्रिस्चियनको चहलपहल बाक्लिन थाल्छ । धेरै युवकयुवतीले क्रिसमस आउनु महिनौँ अगाडिदेखि नै योजनासमेत …

Read More »

कानुनलाई धोती लगाउँदै सम्पत्ति दाइजोका रुपमा देखाउँने यी हुन मन्त्री

पुस १० । सरकारका एक दर्जन मन्त्रीहरूले कानुनविपरीत दाइजो लिएको सम्पत्तिसहितको विवरण प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बुझाएका छन् । श्रीमती पक्षबाट दाइजो लिएको सम्पत्ति देखाउनेमा उपप्रधान एवं गृहमन्त्री विमलेन्द्र निधि स्वयं छन् । अन्य मन्त्रीहरूले पनि ठूलो मात्रामा रहेको सुन, चाँदी, हीराका गहनालाई दाइजोबाट प्राप्त भनी उल्लेख गरेका छन् । …

Read More »