Home / News (page 453)

News

News category

नेपाल चीनबीच अप्टिकल फाइबर जोडियो

वैशाख ३१ । नेपाल टेलिकमले काठमाडौंबाट धादिङको गल्छीदेखि रसुवाको धुन्चे हुँदै चीनको सीमा रसुवागढीसम्म अप्टिकल फाइबर बिच्याउने काम सकेको छ । यससँगै नेपाल चीन ट्रान्सबोर्डर कनेक्टिभिटी सम्पन्न भएको नेपाल टेलिकमले जनाएको आजको कारोबार दैनिकमा समाचार छ । अब चीनको चाइना टेलिकमसँग नेपाल टेलिकमको सेवालाई ‘इन्टरकनेक्सन’ गर्न बाटो खुलेको छ । …

Read More »

मिर्गौला रोगीको उपचारार्थ डायलोसिस खर्च अब निशुल्क

वैशाख ३१ । सरकारले मिर्गौला रोगीको उपचारार्थ डायलोसिस खर्च आगामी दिनमा निःशुल्क गराउने निर्णय गरेको छ । सरकारले गरेको यो निर्णय कार्यान्वय नभए विपन्न वर्गका नेपालीलाई निकै राहत हुने छ । त्यसैगरी सरकारले प्रधानमन्त्रीको हालै सम्पन्न मित्रराष्ट्र भारत र चीनको औपचारिक भ्रमणका सन्दर्भमा भएका सम्झौता, समझदारी तथा सहमतिका विषयहरुलाई प्रभावकारी …

Read More »

मोर्चा नरम बन्यो, सरकारसँग वर्ता गर्न तयार रहेको जवाफ

वैशाख ३१ ।  आन्दोलनरत मधेसी मोर्चा वार्ताका लागि नरम बनेको छ । सरकारले पठाएको पत्रको जवाफ लेख्ने मोर्चाले आफु वार्ताका लागि नरम देखिएको जवाफ दिएको हो । पत्रमा सरकार वार्ताप्रति गम्भीर नदेखिएको तर सार्थक वार्ताका लागि वतावरण बनाए निर्णायक वार्ताका लागि तयार रहेको उल्लेख छ । गएको फागुन ४ गते …

Read More »

सामान बोकेर चीनबाट काठमाडौंका लागि रेल छुट्यो, भारतलाई झस्का

वैशाख ३० । नेपाल सरकारले चीनसँग सम्वन्ध व्स्तिार गरेकोमा भारत शसंकित बनिरहेका बेला चीनले नेपालका लागि रेलबाट उपभोग्य सामाग्रीको ढुवानी गर्ने काम बिहीबारदेखि सुरू गरेर भारतलाई थप धक्का दिएको छ । विभिन्न सञ्चार माध्ययमले उल्लेख गरेको समाचार अनुसार दैनिक उपभोग्य तथा अन्य व्यापारिक सामान बोकेर बिहीबार दिउँसो चीनको उत्तर पश्चिमी …

Read More »

एमाले र एमाओवादीबीच फेरि खटपट सुरु, राजदूत फिर्ताको निर्णयप्रति एमाओवादी असन्तुष्ट

वैशाख ३० । सत्ता साझेदार दल एमाओवादी र एमालेबीच फेरि खटपट सुरु भएको छ । नेपाली कांग्रेसको सरकारका पालामा नियुक्त भएका भारतका लागि नेपाली राजदूत दिपकुमार उपाध्ययलाई फिर्ता बोलाएको विषयलाई लिएर ती दुई दलबीच खटपट सुरु भएको हो । एमाओवादीका एक वरिष्ठ नेताले राजदूत फिर्ता र राष्ट्रपतिको भारत भ्रमण रद्ध …

Read More »

आमजनतासमक्ष क्षमायाचना माग्न एविसी टेलिभिजनलाई काउन्सिलको निर्देशन

वैशाख ३० । गत चैत्र १७ गते एविसी टेलिभिजनको ‘एबिसी वाच’ नामक कार्यक्रममा प्रशारित सिके राउतसँगको अन्तर्वार्ताले नेपालको सार्वभौमसत्ता, भौगोलिक अखण्डता, सामाजिक सद्भावमा खलल् पुगेको ठहर प्रेस काउन्सिलले गरेको छ । काउन्सिलको आचारसंहिता अनुगमन उपसमितिको बिहिबार बसेको बैठकले यस्तो ठहर गर्दै उक्त टेलिभिजनले पत्रकार आचारसंहिताको गम्भीर उल्लंघन गरेको ठहर गरेको …

Read More »

ल्‍यारक्याल लामा फेरि जेल जाने, १० करोड रुपैयाँ भ्रष्टाचारको अभियोग

वैशाख ३० । अवैध रुपमा गोली राखेको अभियोगमा पक्राउ परेका सभासद ल्‍यारक्याल लामा करिब दुई महिना अघि धरौटीमा रिहा भएका थिए । उनलाई काठमाडौं जिल्ला प्रशासन कार्यालयले ६६ हजार ७ सय ५० रुपैयाँ धरौटीमा रिहा गरेको हो। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनको बैंक लकरमा गोली फेला पारेपछि फागुन ३० गते …

Read More »

माओवादी एकताका लागि १२ बुँदे सहमति (१२ बुँदे सहमतिसहित)

वैशाख ३० । पार्टी एकताका लागि विभाजित माओवादी घटकका नेताहरूले साझा धारणा तय गरेका छन् ।ललितपुर मानभवनस्थित सैलुङ कन्स्ट्रक्सनका मालिक शारदाप्रसाद अधिकारीको निवासमा करिब अढाइ घन्टा छलफल गरेर शीर्ष नेताहरूले पार्टी एकताको सहमति गरेका  हुन् । बैठकले एकताका लागि तयार पारिएको १२ बुँदे अवधारणा पनि पारित गरेको छ । केही …

Read More »

पूर्वप्रधानमन्त्री कोइराला र भट्टराईकै काजकिरिया खर्च अड्किनुको कारण के–हो ?

वैशाख ३०। पूर्वप्रधानमन्त्रीद्वय गिरिजाप्रसाद कोइराला र कृष्णप्रसाद भट्टराईको निधन भएको क्रमश ७ र ६ वर्ष पूरा भयो । उनीहरुको योगदानको खातिदारी गर्दै राज्यले राजकीय सम्मानका साथ अन्त्येष्टि गरे पनि घाट एवं काजकिरिया खर्च भने अझै भुक्तान नगरेको आजको नागरिक दैनिकमा समाचार छ । तत्कालीन सरकारले यी दुवै जनाको अन्त्येष्टि राजकीय …

Read More »

भागबन्डाले बाधक बन्यो चन्द र थापाको पार्टी एकता

वैशाख ३० । राप्रपा नेपाल र राप्रपाबीचको एकता प्रक्रिया अध्यक्ष पदको विवादले अड्किएको छ। एकीकृत राप्रपाको कार्यकारी अध्यक्षमा राप्रपा नेपालले दाबी गरेपछि एकीकरण प्रक्रियामा उल्झन आएको खबर आजको नयाँ पत्रिकामा योगेश ढकालले लेखेका छन्। जेठ महिनाभित्र पार्टी एकीकरण गरिसक्ने भन्दै दुई पार्टीका नेता सम्मिलित कार्यदलमा छलफल भइरहेको छ । तर, …

Read More »