Home / News (page 5)

News

News category

शर्माविरुद्धको मुद्दामा सुनुवाइ फेरि सर्यो, भोलि हुने

साउन ३ । सर्वोच्च अदालतमा आन्तरिक राजश्व विभागका निलम्बित महानिर्देशक चूडामणि शर्मालाई थुनामुक्त गर्न माग गर्दै दायर गरिएको रिटमाथि आज पनि बहस नसकिएपछि हेर्दाहेर्दैमा राखिएको छ । सर्वोच्च अदालतले बन्दी प्रत्यक्षीकरणसम्बन्धी सो मुद्दाको सुनुवाइ भोलिका लागि हेर्दाहर्दैमा राखेको हो । न्यायाधीश चोलेन्द्रशमशेर राणा र प्रकाशमान सिंह राउतको संयुक्त इजलासले शर्माको …

Read More »

उपत्यकामा ‘स्काई रेल’ सञ्चालन गर्न सकिने’

साउन ३ । काठमाडौँ महानगरपालिकालाई साइमिक्स इङ्क प्रालिका प्रतिनिधिले आज ‘मनो रेल’ सञ्चालनसम्बन्धी प्रारम्भिक प्रतिवेदन बुझाएका छन् । कम्पनीका अध्यक्ष प्रसिद्धबहादुर पाण्डेले कामपाका प्रमुख विद्यासुन्दर शाक्यलाई सो प्रतिवेदन बुझाएका हुन् । प्रतिवेदन बुझ्दै प्रमुख शाक्यले ललितपुर महानगरपालिका र काठमाडौँका छिमेकी नगरसँग समन्वय गरेर उपयुक्त प्रस्तावका विषयमा थप काम गरिने जानकारी …

Read More »

सेतीनदीले बगाउँदा तीनजना बेपत्ता

साउन ३। पोखरा लेखनाथ महानगरपालिका–३३ स्थित पशुपतीघाटबाट सेतीनदीले बगाउँदा तीनजना मजदुर बेपत्ता भएका छन् । सोमबार साँझ नुहाउने क्रममा सेतीले बगाउँदा दाङको ताफे घर भई पोखरा–३३ बस्ने १८ वर्षीया संगीता नेपाली, १९ वर्षीय ध्वनि नेपाली र १७ वर्षीय सुनिल परियार बेपत्ता भएका हुन् । बालुवा झिक्ने मजदुरका रुपमा काम गर्ने …

Read More »

खिम्तीमा बेपत्ता भएकाको अझै पत्तो लागेन

साउन ३ । रामेछापको लिखु गाउँपालिका–६ खिम्तीमा शनिबार राति आएको बाढी पहिरोमा परी बेपत्ता भएका तीनजनाको अझै पत्ता लागेको छैन । साविक खिम्ती र फर्पू गाविसको सिमाना भएर बग्ने छतिवने खोलामाथिको मोटरेवल पुल बगाउँदा पाँचजना बेपत्ता भएका थिए । बेपत्ता भएकामध्ये दुईजनाको शव आइतबार फेला परेको भए पनि अन्य तीनजनाको …

Read More »

असोजबाट सिटामोल उत्पादन

साउन ३। नेपाल औषधि लिमिटेडले आउँदो असोजबाट सिटामोल उत्पादन गर्ने भएको छ । गोरखापत्रमा समाचार छ । गत वैशाखबाट जीवनजल उत्पादन गरी पुनः औषधि उत्पादन गर्न सुरु गरेको लिमिटेडले दोस्रो चरणमा सिटामोल उत्पादन गर्न लागेको हो ।बन्द भएको आठ वर्षपछि सरकारी स्वामित्वमा रहेको लिमिटेड २०७३ असोज २ गते बसेकोे मन्त्रिपरिषद्को …

Read More »

३५ वर्षको उमेरमा १८ औं पटक सुत्केरी !

साउन ३। नगरपालिका भएर पनि विकासका कुनै कार्यक्रम पुग्न सकेका छैनन् बैतडीको एक गाँउमा । यो गाउँमा, विपन्नतामा बाँचेको परिवारले देवकी त्रिवालाई कलम समात्ने अवसरसम्म दिन सकेन । १५ वर्षमै विवाह र महिना दिनमै गर्भवती बन्नु नियमजस्तै बन्यो उहाँका लागि । देवकीले बर्सेनि जन्माएका शिशुहरूको निसास्सिएर र कठ्यांग्रिएर ज्यान गयो …

Read More »

बुधबारसम्म सरकार विस्तारको तयारी, पार्टी भित्रै भाँडभैलो

साउन ३। सत्तारुढ कांग्रेस र माओवादी केन्द्र सरकार विस्तारमा ढिलाइ नगर्ने सहमतिमा पुगेका छन् । मन्त्री सिफारिसका लागि बनेको दुईदलीय कार्यदलबीच एक–दुई दिनभित्रै सरकार विस्तार गर्ने सहमति भएको छ। ‘कार्यदलमा सकारात्मक कुराकानी भएको छ,’ कार्यदलका कांग्रेस सदस्य रमेश लेखकले भने, ‘अब मंगलबार नै मन्त्रीको टुंगो लगाएर बुधबारसम्म सरकार विस्तार गर्न …

Read More »

पुरुषमा बढ्दैछ फोक्सो क्यान्सर

साउन ३। क्यान्सर बिरामीको तथ्यांक केलाउँदा बिरामी हुने र मृत्यु हुने दुवै संख्यामा फोक्सो क्यान्सर पहिलो स्थानमा छ । कान्तिपुरमा समाचार छ । नेपालमा क्यान्सरका बिरामीमध्ये १५ प्रतिशतमा फोक्सोको क्यान्सर देखिएको विशेषज्ञहरुको अनुभव छ । नेपालमै क्यान्सर रोगको रोकथाम, निदान र उपचारमा प्रगति भए पनि बर्सेनि फोक्सो क्यान्सरका नयाँ बिरामीको …

Read More »

जिल्ला समन्वय समिति गठन अब छिट्टै, निर्वाचन अधिकृत नियुक्त गर्ने आयोगको निर्णय

साउन २ । निर्वाचन आयोगले पहिलो चरणमा निर्वाचन सम्पन्न भएका तीन वटा प्रदेशका ३१ जिल्लामा जिल्ला समन्वय समिति गठन गर्नका लागि निर्वाचन अधिकृत नियुक्ति गर्ने निर्णय गरेको छ । प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवको अध्यक्षतामा आज बसेको बैठकले जिल्ला समन्वय समितिको प्रमुख, उपप्रमुख र सदस्यको निर्वाचनका लागि निर्वाचन अधिकृत …

Read More »

सरकार छाड्ने माओवादीको चेतावनी, सरकार संकटमा

साउन २ । शेरबहादुर देउवा प्रधानमन्त्री निर्वाचित भएको दुई महिना पनि पूरा हुन नपाउँदै सत्ता गठबन्धनमा समस्या देखिएको छ । देउवा सरकारलाई समर्थन गरेको तेस्रो ठूलो दल माओवादीले सरकारमा रहने वा नरहने भन्ने विषयमा गहन छलफल चलाएसँगै सरकार संकटमा परेको छ । सोमबार पार्टीको पेरिसडाँडामा बसेको बैठकमा अध्यक्ष प्रचण्डले काँग्रेसकै …

Read More »