Home / News / प्रवास

प्रवास

प्रवास

यस्तो बन्दैछ एनआरएनएको लाप्राक बस्ती

२४ देशका स्वयम्सेवी लाप्राकमा काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए)ले गोरखाको लाप्राकमा बनाउन लागेको नमूना बस्तीमा अहिले ४० जना विदेशी स्वयम्सेवी सहभागी भएका छन् । धमाधम लाप्राक नमूना बस्ती बनाउने काम अगाडि एनआरएनए अध्यक्ष शेष घलेले बताएका छन् । घलेका अनुसार अहिले लाप्राकको नमूना बस्ती निर्माणमा विभिन्न देशका ४० जना …

Read More »

५औं लेडिज नाइट न्यूयोर्कमा भव्य रूपमा सम्पन्न

न्यूयोर्क । अमेरिकाको न्यूयोर्कमा सक्रिय महिलाहरुले विगत ५ वर्षदेखि नियमितरुपमा आयोजना गर्दै आएको लेडिज नाइटको ५औं संस्करण विविध सांस्कृतिक कार्यक्रमसाथ भव्यरुपमा सम्पन्न गरेको छ । कार्यक्रम गत जुन १०, शनिबार ज्याक्सन हाइट्सस्थित बेलोजिनो हलमा सम्पन्न भएको हो । भाषा, धर्म, जाति, पेशा र सबै क्षेत्रलाई समेट्ने गरी विशुद्ध मनोरञ्जनको उद्देश्यले …

Read More »

विश्व रक्तदान दिवसको अवसर पारेर कोलोराडोमा रक्तदान

कोलोराडो । विश्व रक्तदान दिवसको अवसर पारेर बुधबार कोलोराडो, बोल्डरस्थित रक्तसञ्चार केन्द्रमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । ‘रक्तदान गरौं, आज गरौं, सधैं गरौं’ भन्ने विश्वव्यापी मूलनारालाई सफल पार्न ब्लड डोनर्स अफ अमेरिका, कोलोराडो च्याप्टरको आयोजनामा सम्पन्न कार्यक्रममा ४ जनाले रक्तदान गरेका छन् । अमेरिकाको कानूनअनुसार रक्तदान गर्न अमेरिकामा ३ …

Read More »

एनआरएन अमेरिकाको चुनावी चासो र सदस्यता संख्या

नियमित चुनावी प्रक्रियामा गएको भए आजका दिनसम्ममा एनआरएन अमेरिकाले नयाँ नेतृत्व पाइसकेको हुने थियो । नियमित कार्यतालिकाअनुसार चुनाव मे महिनाको २०–२१ सम्ममा भइसक्नुपथ्र्यो भने मे महिनाको अन्त्यसम्ममा नयाँ नेतृत्व चयन आइसक्नुपर्ने हो । तर, आज जुन महिनाको १२–१५ भइसक्दा पनि एनआरएनमा नयाँ चुनाव हुन सकेको छैन । यसले सबैमा अन्योलता …

Read More »

द होप लोकार्पण

अस्टिन, टेक्सास । प्रख्यात टेलिभिजन पत्रकार किरण मरहठ्ठाद्वारा लिखित पुस्तक ‘द होप’को आइतबार टेक्सासको अस्टिनमा लोकार्पण गरियो । प्रमुख अतिथि, समाजसेवी एवं हेमसरिता पाठक फाउन्डेसनका अध्यक्ष हेम पाठकले पुस्तकको लोकार्पण गर्नु भएको थियो । ‘द होप नेपाली समाजमा आशाको दियो बनेर आएको छ,’ पाठकले भने, ‘यो एक पत्रकारले समाजका विभिन्न …

Read More »

अध्यक्ष घलेद्वारा परराष्ट्रमन्त्री र गृहमन्त्रीसँग छलफल

काठमाडौं । गैरआवासीय नेपाली संघका अध्यक्ष शेष घले नेतृत्वको टोली नवगठित सरकारका मन्त्रीहरुसँग छुट्टाछुट्टै भेटवार्ता गरेका छन् । अध्यक्ष घलेले गैरआवासीय नेपाली संघका गतिविधि र मुद्दाबारे जानकारी गराएका हुन् । अध्यक्ष घलेको नेतृत्वमा गएको टोलीले ११ जुन, आइतबार उपप्रधानमन्त्री एवम् परराष्ट्रमन्त्री कृष्णबहादुर महरासँग भेटघाट गरेको छ । टोलीले विदेशका कतिपय …

Read More »

एनआरएन अमेरिकामा नेतृत्वका लागि पैसाको बल

निर्वाचन मिति तोक्ने गाँठो फुक्न मुस्किल विजय पौडेल/न्यूयोर्क सुरज भण्डारी/टेक्सस गैरआवासीय नेपाली संघ, अमेरिकाको सन् २०१७/२०१८ का लागि नियमसंगत समितिको निर्वाचन सम्पन्न हुनुपर्ने मिति घर्किसक्यो, तर निर्वाचनको मिति भने अहिलेसम्म तोकिएको छैन । सामान्यतया हरेक वर्ष बडा दशैंको पूर्वसन्ध्यामा काठमाडौंमा भेला भएर अन्तर्राष्ट्रिय समन्वय परिषद्को नयाँ नेतृत्व चयन गर्दै सम्पन्न …

Read More »

अध्यक्ष डा. केशव पौडेलले फुकाए २५ बुँदे कामको पोको

न्यूयोर्क । गैरआवासीय नेपाली संघ, अमेरिकाका अध्यक्ष डा. केशव पौडेलले अर्को एक कार्यकाल नेतृत्व गर्ने रुची देखाउँदै विगतमा आफ्नो कार्यकालको उल्लेख गर्न लायक राम्रा कामहरुको सूची सार्वजनिक गरेका छन् । उनले आफ्नो कार्यकालमा भएका कामलाई २५ बुँदामा समेटेका छन् । निर्वाचित भएकै दिनदेखि सहज ढंगले काम गर्ने वातावरण नपाएका अध्यक्ष …

Read More »

शेर्पा किदुकको नेतृत्वमा वितरण भइरहेछ सरकारी परिचयपत्र

न्यूयोर्क । आईडी एनवाईसी नामक परिचयपत्र वितरण कार्यक्रमको एक हप्ता लामो शिविर स्थानीय शेर्पा किदुकको नेतृत्वमा न्यूयोर्कमा सञ्चालन भइरहेको छ । पहिलो पटक नेपाली र तिब्बतियन भाषालाई आईडी एनवाईसी प्राप्त गर्ने आवेदन फारममा नै आधिकारिकता प्रदान गरेको न्यूयोर्क सिटीले न्यूयोर्कस्थित अग्रणी संस्था शेर्पा किदुकको ज्याक्सन हाइट्सस्थित केन्द्रमा शिविर नै स्थापना …

Read More »

ज्याक्सन हाइट्सबासीद्वारा रेल्वे सेवाविरुद्ध मुद्दा

न्यूयोर्क । ज्याक्सन हाइट्सबासीले विषादीयुक्त सिसाको जोखिम रहेको भन्दै न्यूयोर्कस्थित रेल सेवा (एमटीए)विरुद्ध मुद्दा दायर गरेको छ । गत मे महिनाको २२ तारिख सोमबार आयोजित पत्रकार सम्मेलनमा स्थानीय समुदायका अगुवा काउन्सिलम्यान डेनियल ड्रमको नेतृत्वमा रेलसेवाविरुद्ध मुद्दा दायर गरिएको जानकारी दिइयो । रुजबेल्ट एभिन्यू ७४ र ७५ स्ट्रिटको बीचमा पर्ने डङ्किन …

Read More »