Home / News / प्रवास (page 10)

प्रवास

प्रवास

न्यू ह्याम्पसायरमा श्रद्धाञ्जलीसभा

न्यू ह्याम्पसायर । साहित्यकार दान खालिङ र नेपाली संगीतका तबलबादक होमनाथ उपाध्यायलाई न्यू ह्याम्पसायरबासी नेपालीले संयुक्त रूपमा श्रद्धाञ्जली अर्पण गरेका छन् । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास), न्यू ह्याम्पसायरद्वारा आयोजित उक्त श्रद्धाञ्जली सभा न्यू ह्याम्पसायरस्थित भुटानी समाजको सभाकक्षमा सम्पन्न भएको थियो । श्रद्धाञ्जली सभामा  नेपाली साहित्य र संगीतप्रेमी नेपालीहरूले साहित्यकार …

Read More »

बाल्टिमोरमा गुञ्जियो नौमती बाजा

न्यूयोर्क । नेपालको लोकसंस्कृतिको प्रतीक नौमती बाजा (पञ्चे बाजा) बाल्टिमोर सहरमा पनि गुञ्जिएको छ । नेपाली संस्कृतिको मेरुदण्ड मानिएको नौमती बाजा प्रशान्त महासागरको तटमा रहेको बाल्टिमोरको गण पाउडर स्टेट पार्कमा सोमबार ‘लेबर डे’को बिदामा आयोजित म्याग्दी बनभोजमा बजाइएको थियो । नर्थ अमेरिकाकै सबैभन्दा जेठो संस्था अमेरिका–नेपाल सोसाइटीका पूर्वअध्यक्ष खेम भट्टचनले …

Read More »

लिम्बूको बर्मा पुगे कर्मसँगै

न्यूयोर्क । किराँत याक्थुङ चुम्लुङका अध्यक्ष देवेन्द्र सम्बाहाम्फे लिम्बूले आफ्नै स्वर र अभिनय रहेको ‘बर्मा पुगे कर्मसँगै’ नामक गीतको भिडियो सार्वजनिक गरेका छन् । उनले गत शनिबार ज्याक्सन हाइट्समा आयोजित एक कार्यक्रमबीच उक्त भिडियो सार्वजनिक गरेका हुन् । ५ मिनेट १९ सेकेण्डको उक्त भिडियोमा अमेरिकी नेपाली आप्रवासीको पहिलो पुस्ताको कथा …

Read More »

क्यालिफोर्नियामा ‘अनुकम्पा’ र ‘आफ्ना पराया’ सार्वजनिक

क्यालिफोर्निया । लामो समयदेखि क्यालिफोर्नियास्थित सान पाब्लो शहरमा परिवारसहित बस्दै आएका गीतकार भगिरथ दाहालले आफ्नो आधुनिक गीतिएल्बम ‘अनुकम्पा’ र गीतिसंग्रह ‘आफ्ना पराया’ सार्वजनिक गरेका छन् । डा. टीका लम्साल, डा. विनोद न्यौपाने, गीतकार तथा साहित्यकार बासु ढकाल, मणि दहाल, विष्णु गुरुङ ‘एकता’ले संयुक्त रुपमा गीतिएल्बम र गीतिसंग्रहको सार्वजनिक गरेका थिए …

Read More »

सत्यनारायण मन्दिरमा भव्य तीज

न्यूयोर्क । गत शनिबार ज्याक्सन हाइट्सस्थित सत्यनारायण मन्दिरमा न्यूयोर्क–न्यूजर्सी महिला समूहले नेपाली महिलाहरुको महान् चाड तीज भव्य रूपमा मनाएको छ । तीज कार्यक्रममा करिब १ हजारभन्दा बढी नेपाली महिलाहरुले उपस्थिति जनाएको आयोजकले दाबी गरेको छ । उक्त समूहले विगत १० वर्षदेखि तीज कार्यक्रम आयोजना गर्दै आएको छ । आयोजक समूह …

Read More »

न्युयोर्कमा कलेजो र फोक्सो फेर्ने नेपालीको जीवन अनुभव

स्वास्थ्यमन्त्री थापालाई सुझाव– चिकित्सकलाई व्यवहार सिकाउनुस् न्यूयोर्क । संयुक्त राज्य अमेरिकाको गत अगष्ट पहिलो हप्तासम्मको तथ्यांक हेर्ने हो भने कुल १ लाख २० हजार बिरामी अंग प्रत्यारोपणको पर्खाइमा छन् । जुन संख्यामध्ये करिब ९७ हजार जना त मिर्गाैला प्रत्यारोपणकै प्रतीक्षामा छन् । अमेरिकामा अंगदानको अनुपात सकारात्मक दिशामा नै भए पनि …

Read More »

दार्जीलिङमा उफ यो मन

नेपाली चलचित्रका पुराना सिनेमाटोग्राफर तथा फोटोग्राफर सुरज चन्दको निर्देशनमा चलचित्र ‘उफ यो मन’ निर्माण हुने भएको छ । प्रेमकथामा आधारित चलचित्र उफ यो मनको सम्पूर्ण छायांकन पहाडकी रानी दार्जीलिङमा हुने भएको छ । छायांकनका लागि चलचित्र उफ यो मन टिम यही भदौ २१ गते दार्जीलिङ प्रस्थान गरेको छ । राजुविक्रम …

Read More »

अमेरिकामा अमेरिकन बाबु मेड इन नेपाल

एक दशकयता क्यानडालाई कर्मथलो बनाइरहेका नेपालका एक्सन हिरो ईश्वर थापाले अमेरिकाबाट नेपाली चलचित्र निर्माण गर्ने भएका छन् । अधिकांश छायांकन न्यूयोर्कको ज्याक्सन हाइटमा गर्ने सोच लिएर ज्याक्सन हाइटको लोकेशन छनोट गरेर अभिनेता थापा क्यानडा फर्किसकेका छन् । आगामी सेप्टेम्बर महिनाबाट सुटिङ शुरु गर्ने लगभग अन्तिम तयारीमा रहेका अभिनेता थापा आफैले …

Read More »

गायनको खुड्किलो चढ्दै गर्दा प्रशंसकसँगै डाह गर्नेहरू पनि बढ्न थाले

‘न्यूयोर्क आउँदा मालिङ्गो रेष्टुरेष्टमा पसेर गीता बिर्लाकोटीको स्वर नसुनी फर्कियो भने त के छुटेछुटे जस्तो हुन्छ’ –मलाई हैटी यूएन मिसनमा कार्यरत डिएसपी प्रविण धितालले सुनाएपछि उनको अन्तर्वार्ता लिन ढिला भैसकेको महसुस भयो। झट्ट हेर्दा निडर देखिए पनि गफ गर्दै जाँदा साह्रै कोमल हृदय भएकी डरपोक पो रहेछिन्, अहिलेको न्यूयोर्कको जल्दाबल्दा …

Read More »

न्यूयोर्क च्याप्टरको अन्तरक्रिया

न्यूयोर्क । भूकम्पपीडित राहत अपचलनको चक्रब्यूहमा फसेको कांग्रेस प्रवास संगठन जनसम्पर्क समिति अमेरिकाले एकै अतिथिका नाममा एक दिनको फरकमा दुई वटा कार्यक्रम गरेको छ । गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद्को नवौं क्षेत्रीय सम्मेलनको आतिथ्यता ग्रहण गर्न अमेरिका आएका सांसद मोहनचन्द्र बराल तथा महेन्द्र यादवको सम्मानमा गत अगष्ट २८ र …

Read More »