Home / News / प्रवास (page 2)

प्रवास

प्रवास

कृतिमाको परोपकारी रहर

सबैको रहर अनेक हुन्छन् । रहरको कुरा गर्दा बाल्यकाल सबैले सम्झन्छन् । बाल्यकालको रहरले युवा अवस्थासम्म पनि पच्छ्याइरहेको हुन्छ । हामी रहरको कुरा गर्दा नाच्ने, गाउने, खेल्ने, चित्रकला, वाक्कला आदिलाई जोडेर पनि बुझ्दछौं । कतिपय अवस्थामा त्यही रहर नै प्रतिभा बन्न जान्छ, अनि त्यही प्रतिभा नै परिचयको आधार बन्न पुग्दछ …

Read More »

पूर्वमिस नेपाल अर्थ इन्टरनेशनल सोनी डालस आउने

डालस, टेक्सास । मे महिनाको अन्तिम साता डलासमा हुने युनाइटेड नेपालिज एसोसिएसनको दोस्रो साधारण सभाका अवसरमा फेसन शोसमेत गरिने भएको छ । फेसन शोमा मिस नेपाल अर्थ इन्टरनेसनल २०१४ सोनी राजभण्डारी आउने भएकी छन् । सन् २०१४ मा मिस पोखरा चुनिएकी सोनी सोही वर्ष मिस नेपाल अर्थ इन्टरनेसनल २०१४ घोषित …

Read More »

टेक्ससमा नेपाल शो

डलास, टेक्सस । टेक्सस, डलाल फोर्टवर्थमा नेपाल शो सञ्चालन भइरहेको छ । नेपाली संस्कृति प्रवद्र्धनात्मक तीन हप्ते नेपाल शो २०१७ सञ्चालन भैरहेको हो । शोको शुक्रबार एक समारोहबीच रोटरी फाउन्डेसनका प्रमुख पावल लुकास, फोर्टवर्थ कला काउन्सिल प्रमुख केरिन विले, स्टोरी साइकल अमेरिकाका निर्देशक रामसी पोखरेल, फोर्टवर्थ कला केन्द्रका निर्देशक मार्ला …

Read More »

राष्ट्रिय प्रतियोगितामा ज्योतिबाट १६ खेलाडी छनौट

वाटरफोर्ड, मिचिगन । आउँदो जुन २९ देखि जुलाई ६ सम्म मिचिगन राज्यमा हुने अमेरिकाको राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा वाटरफोर्डस्थित नेपालीले सञ्चालन गरेको स्कुलका सहभागी सबै खेलाडी छनोट भएका छन् । हालै सम्पन्न मिचिगन राज्यस्तरीय प्रतियोगितामा ज्योति एभरेष्ट तेक्वान्दो स्कुलका १६ खेलाडीले प्रतियोगिताका विभिन्न स्पर्धामा १६ स्वर्ण, ५ रजत तथा ४ कास्य …

Read More »

नेपाली समुदायसँग मेयरका उम्मेदवारहरूको अन्तरक्रिया

डलास, टेक्सस । नेपाली समुदायसँग टेक्ससको अर्विङ सिटीका मेयर पदका उम्मेदवारहरुले अन्तरक्रिया गरेका छन् । नेपाली समाज टेक्ससले आइतवार अर्विङमा आयोजना गरेको उम्मेदवार अन्तरक्रिया कार्यक्रममा मेयरका उम्मेदवारहरु रिक स्टोफर र एल्भिया स्पिनोको सहभागिता रहेको थियो । सो अवसरमा सहभागी दुई उम्मेदवारहरुले नेपाली समुदायसँग मिलेर काम गर्न आफूहरुले चाहेको बताएका थिए …

Read More »

परराष्ट्रको एनआरएन सल्लाहकारमा जिसी नियुक्त

न्यूयोर्क । नेपाल सरकार परराष्ट्र मन्त्रालयले अमेरिकामा वकालत गरिरहेका अधिवक्ता खगेन्द्र क्षेत्रीलाई गैरआवासीय नेपाली अवैतनिक सल्लाहकारमा नियुक्त गरेको छ । एनआरएन अमेरिकाका निवर्तमान अध्यक्ष तथा बर्तमान आईसीसी सदस्यसमेत रहेका क्षेत्रीलाई मन्त्रिस्तरीय निर्णयबाट अवैतनिक सल्लाहकारमा नियुक्त गरिएको मन्त्रालयले जनाएको छ । मन्त्रालयबाट जिसीलाई दिइएको पत्रमा परराष्ट्र मन्त्रालयको क्षेत्राधिकारअन्तर्गत पर्ने कानुनी तथा …

Read More »

डा. सुवेदीलाई डिष्टिंग्युस्ट स्कलर अवार्ड

डलास, टेक्सस । प्राध्यापक डा. जनार्दन सुवेदीलाई मियामी युनिभर्सिटीले डिष्टिंग्युस्ट स्कलर अवार्ड (पदवी)बाट सम्मानित गरेको छ । डा. सुवेदी मियामी युनिभर्सिटीमा प्राध्यापनरत रहेका छन् । सम्बन्धित विषयमा अनुसन्धान गर्न योग्य अनुसन्धानदाता खोजकर्ताका रुपमा विश्वभर रहेका उत्कृष्ट विश्वविद्यालयहरुले यो पदवी प्रदान गर्ने गर्दछन् । यो पदवी प्राध्यापन जगतमा महत्वपुर्ण उपलब्धिका रुपमा …

Read More »

लवक नेपाली समाजमा नयाँ समिति

लवक, टेक्सस । टेक्सास राज्यको लवकमा रहेका लवक नेपाली समाजमा सुरेन्द्र गौतमको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको छ । दोस्रो अधिवेशनले निवर्तमान उपाध्यक्षसमेत रहेका गौतमको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो । प्राडा मेघनाथ पराजुलीको अध्यक्षतामा सम्पन्न अधिवेशनबाट सर्वसम्मतरूपमा चयन भएको उक्त कार्यसमितिको अध्यक्ष पदमा गौतमसहित उपाध्यक्षमा रामभक्त जोशी, सचिवमा …

Read More »

नयाँ वर्ष स्वागतमा विविध कार्यक्रम

डलास, टेक्सस । विभिन्न राज्यमा रहेका संघसंस्थाहरुले विविध कार्यक्रम गरी नयाँ वर्षको सुरुवात गरेका छन् । नेपाली समाज टेक्सस, डलास, ग्रेटर अस्टिन नेपाली सोसाइटी, अस्टिन टेक्सस, नेपाली समाज एसोसिएसन, ह्युष्टन, शिकागोल्याण्ड नेपलिज फ्रेन्डसिप सोसाइटी, मधेशी एसोसिएसन इन अमेरिका, डिएफडब्लु च्याप्टरलगायतले सांस्कृतिक तथा अन्य कार्यक्रम गरी नयाँ वर्षको स्वागत गरेका हुन् …

Read More »

एचडीएनपीको फन्डराइजिङ गाला डिनर

डलास । लामो समयदेखि घरवारविहीन गरिब असहायलाई सहयोग गर्दै आएकोे सामाजिक संस्था एचडीएनपीले गत शुक्रबार फन्ड राइजिङ गाला डिनर कार्यक्रममार्फत आर्थिक सहयोग संकलन गरेको छ । सन् २००६ बाट अनौपचारिक रुपमा र सन् २००९ बाट औपचारिक रुपबाट गरिब असहायलाई सहयोग गर्दै आएका समाजसेवी देवी आचार्यले सन् २०१२ बाट अमेरिकामा संस्था …

Read More »