Home / News / प्रवास (page 3)

प्रवास

प्रवास

एएनएमा अन्तरिम कार्यकारी समिति चयन

न्यूयोर्क । एसोसिएसन अफ नेप्लिज इन अमेरिका (एएनए)को सञ्चालक समितिले अन्तरिम कार्यकारी समितिको टुंगो लगाएको छ । एएनएद्वारा जारी विज्ञप्तिमा डिसेम्बर २६ मा सम्पन्न सञ्चालक समितिको बैठकले जनवरी ७ देखि लागू हुने गरी अन्तरिम कार्यकारी समिति चयन गरेको जनाएको छ । एएनएले अन्तरिम कार्यकारी समितिमा सभापतिमा मेदिनी अधिकारी, वरिष्ठ उपाध्यक्ष …

Read More »

सन् २०१७ को स्वागतमा महासचिव मुनले न्यूयोर्कमा क्रिष्टल बल झारे

न्यूयोर्क । विश्वकै आर्थिक राजधानी न्यूयोर्कस्थित म्यानहाटनमा १ सय १० वर्षदेखि मनाइँदै आएको ‘बल ड्रप’ सन् २०१७ को स्वागतमा संयुक्त राष्ट्रसंघका महासचिव बान कि मुनले झारेका छन् । हिजो डिसेम्बर ३१ तारिख शनिबार नयाँ वर्षलाई स्वागत गर्ने अन्तिम समयअंकित क्रिष्टल बललाई झण्डै १० लाख सहभागीको उपस्थितिमा महासचिव मुनले झारेका हुन् …

Read More »

३५ रुसी कूटनीतिज्ञलाई अमेरिका छाड्न आदेश

न्यूयोर्क, पुस १५ । संयुक्त राज्य अमेरिकाले ३५ जना रुसी कूटनीतिज्ञलाई ७२ घण्टाभित्र अमेरिका छाड्न आदेश दिएको छ । आफ्नो पदावधि सकिन ३ हप्ता मात्र बाँकी रहँदा ओबामा प्रशासनले गत राष्ट्रपतीय निर्वाचनमा रुसी सरकारले साइबर हमला गर्दै घातक असर पु¥याएको आरोपमा ३५ जना रुसी कूटनीतिज्ञलाई ७२ घण्टाभित्र परिवारसहित अमेरिका छाड्न …

Read More »

न्यूयोर्क प्रहरीका शिख अफिसर अब पगरीमा

न्यूयोर्क । अमेरिकाकै सबैभन्दा ठूलो आकारको प्रहरी संगठन न्यूयोर्क सिटी पुलिस डिपार्टमेन्टले आधिकारिकरुपमा आफू मातहतका शिख प्रहरीहरुलाई टाउकोमा पगरी लगाउन दिने निर्णय गरेको छ । झण्डै ९० लाख जनसंख्याको सुरक्षा व्यवस्था गर्दै आएको विविधताको शहर न्यूयोर्कस्थित पुलिस डिपार्टमेन्टका कमिस्नर जेम्स ओ निलले गत २८ तारिख बुधवार एक कार्यक्रममा न्यूयोर्क पुलिस …

Read More »

सुम्निमा साँझको आठौं संस्करण सम्पन्न

न्यूयोर्क । किरात राई सोसाइटी अफ अमेरिका (केआरएसए)ले वार्षिक रुपमा आयोजना गर्दै आएको सांस्कृतिक कार्यक्रम सुम्निमा साँझको ८औं संस्करण यो वर्ष पनि भव्य रुपमा सम्पन्न भएको छ । डिसेम्बर २३ मा न्यूयोर्कको अस्टोरियास्थित सर्कुलो स्पानोल सभाकक्षमा कार्यक्रम सम्पन्न भएको थियो । साँझमा विभिन्न कलाकारहरूले गीत र नृत्यहरू प्रस्तुत गरेका थिए …

Read More »

तमु ल्होछारमा छमछमी नाचे लसएन्जलसबासी

लस एन्जलस । नयाँ वर्ष चरा वर्षको तमु ल्होछार लस एन्जलसबासी गुरुङहरुले भव्य रूपमा मनाएका छन् । कार्यक्रम स्थलमा घलेक तथा गुरुङ पहिरनमा सजिएका ठागु र रिमेहरुको दृश्यले नेपालको घान्द्रुकको हाट बजारमा पुगेको महसुस हुन्थ्यो । आर्टेसियाको तारा हिमालयन कुजिनमा सम्पन्न कार्यक्रममा सेल रोटीलगायत स्वादिष्ट नेपाली परिकारको राम्रो व्यवस्था गरिएको …

Read More »

सान फ्रान्सिस्कोमा नरेन्द्र प्यासी सम्मानित

क्यालिफोर्निया । गायक तथा संगीतकार नरेन्द्र प्यासी सान फ्रान्सिस्कोमा सम्मानित भएका छन् । विगत ४ दशकदेखि नेपाली संगीत र गायन सेवामा योगदान पु¥याएवापत सान फ्रान्सिस्को, बे एरियाका नेपाली समुदायले उनलाई सम्मान गरेका हुन् । नरेन्द्र प्यासीले छिन्नलता पुरस्कार, एनएजीसी प्रिन्स अफ मेलोडी अवार्ड, उत्कृष्ट संगीतकार अवार्डका साथै धेरै पटक उत्कृष्ट …

Read More »

नासोद्वारा नेपाली क्रिकेटरलाई मासिक भत्ता घोषणा

न्यूयोर्क । नेपाली क्रिकेटर सोमपाल कामीलाई अमेरिकामा क्रियाशील नासो कम्युनिटीले मासिक भत्ता दिने घोषणा गरेको छ । नेपाली राष्ट्रिय टोलीका तीव्र गतिका बलर सोमपाललाई अमेरिकामा रहने नेपाली समुदायको संस्था नासो कम्युनिटीले प्रायोजन गर्ने सहमतिपत्रमा हस्ताक्षरसमेत गरेको अमेरिकामा रहेको राइनोज क्रिकेट क्लबले जनाएको छ । सोमपाललाई नासो कम्युनिटीले मासिक दुई सय …

Read More »

पृथ्वीनारायणको प्रेमले प्रवासमा पिरलो

विजय पौडेल न्यूयोर्क । गैरआवासीय नेपाली संघ, अमेरिकाले आगामी जनवरी ८ तारिख आइतबार ‘एकता दिवस’ मनाउने निर्णय गरेको छ । नेपाली क्यालेण्डरअनुसार पुस २७ नजिकिंदै गर्दा त्यही सेरोफेरोमा गैरआवासीय नेपाली संघ, अमेरिकाले ‘एकता दिवस तथा नव वर्षको शुभकामना आदानप्रदान’ कार्यक्रम गर्ने भएको हो । एकताको सम्बन्धमा लामो भूमिका बाँधेर तयार …

Read More »

एनआरएनएमा एक वर्षअघि नै चुनावी अभियान

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए)को आउँदो वर्ष हुने महाधिवेशन यस वर्ष नै लागेको छ । अध्यक्षका आकांक्षी वर्तमान उपाध्यक्षद्वय भावन भट्ट र कुमार पन्त चुनावी अभियानमा जुटेका छन् । अघिल्लो आइतबार चुनावी अभियानका क्रममा अध्यक्षका आकांक्षी पन्तले नेपाली कांग्रेसआबद्ध नेपाली जनसम्पर्क समिति यूरोपले जर्मनीको फ्र्याङ्कफर्टमा आयोजना गरेको कार्यक्रममा चुनावी …

Read More »