Home / News / प्रवास (page 30)

प्रवास

प्रवास

लुनाले पाउने भइन् ५० हजार डलर पुरस्कार

न्यूयोर्क । अमेरिकी कलेजका नाममा सामाजिक न्यायका लागि स्थापित पुरस्कारमध्ये आर्थिक वजनमा उच्च मानिने ग्रिनेल प्राइज सामाजिक न्यायका लागि अमेरिकामा सक्रिय आधिकारकी कार्यकारी निर्देशक लुना रञ्जितले पाउने भएकी छन् । लुना सन् २००५ मा अमेरिकामा नेपालीभाषी आप्रवासीका अधिकार र सहयोगका लागि स्थापित अधिकारका संस्थापकसमेत हुन् । आगामी अक्टोबर ४ तारिखमा …

Read More »

न्युयोर्कमा डम्फु साँझ सम्पन्न

प्रशान एलुङ् राई न्यूयोर्क । गत अगष्ट १२, शुक्रबार न्यूयोर्कमा तामाङ सोसाइटी अफ अमेरिकाको आयोजनामा डम्फु साँझ–२०१६ सम्पन्न भएको छ । न्यूयोर्कको कुइन्स, अस्टोरियामा अवस्थित अडिटोरियम सेन्ट्रो स्पानोल हलमा डम्फु साँझ सम्पन्न भएको हो । डम्फु साँझको शुरुवात तामाङ समुदायमा प्रचलित टुङ्नाको धुनबाट गरिएको थियो । संगीतकार शिशिर श्रेष्ठले टुङ्ना …

Read More »

जोली अमात्य युवा अध्यक्ष

विजय थापा वासिङ्टन डिसी । न्यूयोर्कमा बस्दै आएकी नेपाली चेली जोली अमात्यलाई संयुक्त राष्ट्रसंघले युवा सम्मेलनका लागि युवा अध्यक्ष पदमा नियुक्त गरेका छन् । ललितपुर, पाटन घर भएकी जोली उक्त पदमा नियुक्त हुने सबैभन्दा कनिष्ठ तथा पहिलो नेपाली मूलकी बनेकी छन् । पिता जगदिसमान अमात्य तथा माताकृष्ण अमात्यकी जेठी छोरी …

Read More »

यस्तो पो अस्पताल, यस्ता पो डाक्टर, धन्य अमेरिका !

थातथलो छाडेर प्रवासमा पसिना बगाउनेहरुका सयौं कथा होलान् । कयौं वेदना र पीडाका पोकाहरु होलान् । परदेशी भूमिमा बगाएको नीलो पसिनाको मूल्यअनुसारको आम्दानी प्राप्त गर्न नसकेको असन्तुष्टिको ज्वारभाटा पनि मनभरि उर्लिएको होला । कहिलेकाहीं मनभित्रको नेपाली राष्ट्रवाद भक्कानिएर पोखिन्छ पनि होला ? तर, जब दोलखा भीमेश्वरका ढोल्मा लामा र सुन …

Read More »

को बन्ला महाशक्ति राष्ट्र अमेरिकाको कार्यकारी प्रमुख ?

रियल इस्टेट बिलिनियर ट्रम्प र पूर्वविदेशमन्त्री क्लिण्टनबीच कडा प्रतिस्पर्धा महाशक्ति राष्ट्रको ‘कमान्डर इन चिफ’ को बन्ला ? यो जिज्ञासा, अमेरिकाको मात्र होइन संसारकै कौतुहलताको विषय हो । किनकि, अमेरिका विश्वको नेतृत्वकर्ता मुलुक । यो परिदृश्यमा, सर्वशक्तिमान मुलुकलाई नेतृत्व दिने चुनावको चर्चा स्वाभाविक नै हो । विश्वको बलियो अर्थतन्त्रस“गै शक्तिशाली सैन्यका लागि …

Read More »

विश्वभरका गैरआवासीय नेपाली अमेरिकामा भेला हुँदै

न्यूयोर्क । गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद्को ९औं क्षेत्रीय सम्मेलनको तयारी पूरा भएको छ । ‘गैरआवासीय नेपाली संघ दृष्टि २०२० र त्यसपछि’ भन्ने नाराका साथ गार्डेन स्टेट राज्य न्यूजर्सीमा आयोजित सम्मेलनको तयारी समितिद्वारा आइतबार आयोजित पत्रकार सम्मेलनमा उक्त कुरा बताइएको हो । आगामी अगष्ट २७ र २८ मा न्यूजर्सीको …

Read More »

नेपालको विकलाङ्ग पर्यटन विकासका लागि कसिए पूर्वराजदूत डेलिसी

न्यूयोर्क । नेपालका लागि पूर्व अमेरिकी राजदूत स्कट डेलिसी सोरवे फाउण्डेशनमार्फत नेपालमा विकलाङ्ग पर्यटक भित्र्याएर नेपाली पर्यटन विकासमा लागिपर्ने भएका छन् । गत जुन २९ तारिख डेलिसीले न्यूयोर्कमा नेपाली समुदायसँग एक भेटघाट कार्यक्रम आयोजना गरी उक्त कुरा बताएका हुन् । पूर्वराजदूत डेलिसीले नेपालको परम्परागत संगीतमा ख्याति कमाएको गतिशील सांगीतिक समूह …

Read More »

नयाँ गीत लिएर न्यूयोर्क आउँदै नेपथ्य

नेपाली लोक लयलाई आधुनिक पश्चिमा रक म्युजिकसँग मिसाएर प्रस्तुति दिने कलाले स्थापित गराएको नेपथ्यले आगामी सेप्टेम्बर २४ का दिन व्यस्त म्यानहाटनमा प्रस्तुति दिने भएका छन् । ९० को दशकमा पोखराका तीन जना विद्यार्थीले काठमाडौंमा अध्ययन गर्दागर्दै शुरु गरेको नेपथ्य पछिल्लो समय नेपालमा मात्र होइन नेपाली डायस्पोरामा समेत स्थापित छ । …

Read More »

डिसीमा भुवन केसीको ड्रिम्स प्रदर्शन

वासिङ्टन डिसी । डिसीमा नायक भुवन केसीले ‘ड्रिम्स’ चलचित्र दर्शकसँगै बसेर हेरेका छन् । छोरा अनमोल केसीले अभिनय गरेको र केसीले प्रथम पटक निर्देशन गरेको चलचित्र ड्रिम्स जुलाई ३१ मा भर्जिनियाको आर्लिङ्टनको लोम्यान्समा प्रदर्शन गरिएको थियो । केसीलाई अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज डिसी महानगर क्षेत्रले नेपाली चलचित्र क्षेत्रमा पु¥याएको योगदानको …

Read More »

डिसीमा समर म्युजिकल साँझ सम्पन्न

विजय थापा वासिङ्टन डिसी । भिन्तुना इन्टरनेशनलको आयोजनामा भएको समर म्युजिकल साँझ भव्यसाथ सम्पन्न भएको छ । जुलाई ३० मा डिसी नजिक रहेको भर्जिनियाको एलेकजेन्ड्रीमा सम्पन्न उक्त समर म्युजिकल साँझमा नेपालका प्रसिद्ध कलाकार तथा स्थानीय कलाकारहरुको बेजोड प्रस्तुति रहेको थियो । म्युजिकल साँझमा गायक दिपेशकिशोर भट्टराई, हरिश माथेमा, बाबु बोगटी, …

Read More »