Home / News / प्रवास (page 4)

प्रवास

प्रवास

क्यालिफोर्नियादेखि न्यूयोर्कसम्म पहेंलपुर जमरा

7

व्यापक बन्दै अमेरिकामा दशैं न्यूयोर्क । दैनिक सयौं नेपालीले भूगोल छोडिरहेको पृष्ठभूमिभित्र डायस्पोरामा भने नेपाली भाषा, धर्म–संस्कृति र रीतिरिवाज निकै गाढा बन्दै गएको छ । नेपालीहरुको प्रवास बसाइँको पहिलो रोजाइ बन्ने गरेको महाशक्ति राष्ट्र अमेरिकाको डायस्पोरा दैनन्दिन धार्मिक–सांस्कृतिक क्रियाकलापका लागि अझै अग्रपंक्तिमा देखिन्छ । राजप्रासाद सेवामा लामो समय काम गरेर …

Read More »

न्यूयोर्कका कानून व्यवसायी सेढाईं भन्छन्–

keshav-raj-sedhaiii-photo

भूकम्पको पैसा सोसियल अडिट हुनुपर्छ न्यूयोर्क । २० वर्षदेखि विश्वकै आर्थिक केन्द्र न्यूयोर्कमा कानून व्यवसायीका रुपमा स्थापित नाम हो– केशवराज सेढाईं । लमजुङ जिल्लाको चिती गाउँमा जन्मिएका कानून व्यवसायी सेढाईंले नेपालको प्रलयकारी भूकम्पपछि आफ्नो भूमिका र पीडितलाई गरेको सहयोगबारे भने– ‘मैले ५६ हजार ५ सय ७० गो फण्ड मिमार्फत संकलन …

Read More »

क्लिन्टन–ट्रम्प पहिलोपटक आमनेसामने

clinton-trump1

ट्रम्पमाथि क्लिन्टन हावी न्यूयोर्क । महाशक्ति राष्ट्र अमेरिकाको राष्ट्रपति पदको निर्वाचन नोभेम्बर ८ तारिख तय भइसकेको छ । एक वर्ष अगाडिदेखि राष्ट्रपति पदका उम्मेदवारहरु मैदानमा छन् । गत जुलाईमा सम्पन्न दुई ठूला राजनीतिक दलको राष्ट्रिय अधिवेशनपछि पाको राजनीतिक दल रिपलिब्कनका तर्फबाट रियल इस्टेट व्यापारी डोनाल्ड ट्रम्प र डेमोक्रेटिक पार्टीका तर्फबाट …

Read More »

न्यूयोर्कमा परराष्ट्रमन्त्री डा. महत रातोपिरो हुँदा…

sarif-mahatt

न्यूयोर्क । परराष्ट्रमन्त्री डा. प्रकाशशरण महतसँग न्यूयोर्कस्थित पाकिस्तानी प्रधानमन्त्री नवाज शरिफले नेपाल–भारत सम्बन्धलाई लिएर नमिठो टिप्पणी गरेका छन् । राष्ट्रसंघको ७१औं महासभामा नेपाली टोलीको नेतृत्व गर्दै न्यूयोर्क आएका परराष्ट्रमन्त्री डा. महतलाई हिन्दी भाषामा प्रधानमन्त्री शरिफले भने– ‘भारतले नेपाललाई बंगलादेश र भुटानजस्तो बनाउँदै छ । यो कुरा कि तपाईंहरुलाई थाहा नै …

Read More »

लसएन्जलसमा रक्तदान सम्पन्न

las-blood-1

लस एन्जल्स । नेवाः अर्गनाइजेशन साउदर्न क्यालिफोर्निया च्याप्टरले श्री पशुपतीनाथ तथा बुद्धमन्दिरमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । धेरै व्यक्ति उपस्थित भए पनि २७ जनाले मात्र रक्तदान गरेका थिए । संस्थाले अगष्ट २०१२ देखि हरेक तीन महिनाको फरकमा रक्तदान कार्यक्रमको आयोजना गर्दै आइरहेको छ । आफ्नो संस्कृति संरक्षणका साथमा विविध …

Read More »

कलाकार संघको संयुक्त श्रद्धाञ्जली सभा

sradhanjanli-kalakar-2

न्यूयोर्क । नेपाली अमेरिकन कलाकार संघले संयुक्तरुपमा तीन कलाकारको सम्झनामा श्रद्धाञ्जली सभा सम्पन्न गरेको छ । संघले कुइन्सस्थित मालिङ्गो रेष्टुरेन्टमा तबलावादक होमनाथ उपाध्याय, गायक खेमराज गुरुङ र गायक तथा संगीतकार सुनील बर्देवाको सम्झनामा उक्त कार्यक्रमको आयोजना गरेको हो । चार दशक नेपाली संगीत क्षेत्रमा क्रियाशील तवलावादक उपाध्यायको गत सेप्टेम्बर ७ …

Read More »

अमेरिकी आप्रवासी नेपालीलाई परराष्ट्रमन्त्री डा. महतको सुझाव

prakas-sarannews

‘एकअर्कालाई समाप्त पार्ने संस्कृति बन्द गरौं’ न्यूयोर्क । परराष्ट्रमन्त्री डा. प्रकाशशरण महतले अमेरिकामा बस्ने नेपालीहरु एकले अर्कालाई समाप्त पार्ने संस्कृतिबाट बाहिर निस्कनुपर्ने सुझाव दिएका छन् । मन्त्री डा. महतले न्यूयोर्कस्थित नेपाली महावाणिज्य दूतावासको कार्यालयद्वारा आयोजित राष्ट्रिय दिवस कार्यक्रममा उक्त कुरा बताएका हुन् । नेपालमा राजनीतिक दलहरु एकअर्कासँग मिल्न नसकेको प्रसंग …

Read More »

न्यूयोर्कमा हमालले बसन्तीलाई भने– तिम्रो लागि घर बनाउँदैछु

basanti-1

न्यूयोर्क । अमेरिकाको न्यूयोर्क पुगेर महानायक राजेश हमालले डान्सर बसन्तीलाई सेण्ट्रल पार्कमा खुसुक्क भने– दुईचार वर्ष पर्ख कान्छी, बनाउँदै छु तिमी र म बस्ने घर ।’ बसन्तीले पनि ‘लाने भए लैजाऊ कान्छा नत्र भने पर्दिन म तिम्रो भर’ भन्दै घुर्की लगाएपछि हमालले दुई–चार वर्ष कुर्न अनुरोध गरे । ५० वर्ष …

Read More »

कन्सर्टका लागि नेपथ्य न्यूयोर्कमा

amrit-gurung

न्यूयोर्क । नेपाली लोक लयलाई आधुनिक पाश्चात्य शैलीमा प्रस्तुती दिन माहिर मानिएको नेपथ्यले यो वर्ष पनि न्यूयोर्कको नेपाली डायस्पोरा तताउने भएको छ । व्यस्त म्यानहाटनको हमरस्टेन बलरुममा सेप्टेम्बर २४ को साँझ नेपत्यले कन्सर्ट गर्दैछ । वल्र्ड फेसन परेडको व्यवस्थापनमा आयोजित नेपथ्य कन्सर्टको अधिकतम टिकट विक्री भइसकेको पवन योञ्जनले बताए । …

Read More »

अमेरिकामा राष्ट्रपति निर्वाचन ७ हप्ता बाँकी

न्यूयोर्क । एक वर्षभन्दा बढीको चुनावी प्रचारप्रसार अभियान देखिसकेपछि लगभग प्रत्येक अमेरिकी नागरिकले यतिबेला राष्ट्रपतिका प्रत्येक उम्मेदवारप्रति आफ्नो धारणा बनाए होलान् । लाखौं अमेरिकी डलर राष्ट्रपतीय उम्मेदवारले विज्ञापन खर्चमा सके होलान् । यतिबेला उम्मेदवारहरु चुनावी अभियानको चर्को दौडधूपमा छन् । आगामी सेप्टेम्बर २६ सोमबारदेखि रिपब्लिकन पार्टीका उम्मेदवार डोनाल्ड ट्रम्प तथा …

Read More »