Home / News / प्रवास (page 46)

प्रवास

प्रवास

औषधिकाण्डमा फसे उपेन्द्र महतो

न्यूयोर्क । गैरआवासीय नेपाली संघ (एनआरएन)को विवादले अहिले चर्को रुप लिन थालेको छ । एनआरएनभित्रको विवादले ग्राण्डी काण्ड उजागर गरेको छ भने यसले अरु एनआरएनका नेताबीच हिलो छ्यापाछ्याप हुने देखिन्छ । अध्यक्ष शेष घले र उपाध्यक्ष कुमार पन्तलगायतको अर्को टोलीबीचको विवादले ग्राण्डी काण्ड सार्वजनिक भएको छ । घलेलाई उपाध्यक्ष भवन …

Read More »

नाकाबन्दीविरुद्ध संसारभरका नेपाली एक ठाउँ

नयाँ संविधान जारी भएपछि त्यसमा असन्तुष्टि जनाउँदै भारतले झण्डै दुई महिनादेखि नेपालमा नाकाबन्दी लगाएको छ । सुरक्षालाई कारण देखाउँदै भारतले आपूर्ति सहज गर्न नसक्ने जनाए पनि मुख्य कुरा उसको संविधानप्रतिको असन्तुष्टि हो । भारतले अझै पनि नेपालमा नाकाबन्दी हटाउने संकेत गरेको छैन । नाकाबन्दी अझै लम्बिने संकेत सरकारी संयन्त्रहरुले पाइसकेका …

Read More »

भारतीय नाकाबन्दीविरुद्ध अमेरिकी राष्ट्रपति भवनअगाडि प्रदर्शन

सयौं नेपाली प्रदर्शनमा सहभागी न्यूयोर्क । विश्व राजनीतिमा महत्वपूर्ण अर्थ राख्ने अमेरिकी राष्ट्रपति कार्यालय ह्वाइट हाउसअगाडि बाक्लो संख्यामा भेला भएका नेपालीले भारतीय नाकाबन्दीविरुद्ध प्रदर्शन गरेका छन् । एनआरएन अमेरिकाका अध्यक्ष डा. केशव पौडेल, एनआरएन अमेरिकाका संस्थापक अध्यक्ष सुमन तिमल्सिनालगायत अमेरिकाबासी नेपालीहरुको अग्रसरतामा आयोजित भारतीय नाकाबन्दीविरुद्धको प्रदर्शनमा नेपाल भूपरिवेष्ठित मुलुक हो, …

Read More »

न्यूयोर्कमा नेजा नाइट–२ हुँदै

न्यूयोर्क । नेपाल अमेरिका पत्रकार संघ (नेजा)ले नोभेम्बर २९ तारिख आइतबारका दिन न्यूयोर्कमा ‘नेजा नाइट–२’ सांगीतिक कार्यक्रम गर्ने भएको छ । नेजाको आकस्मिक कोषको सहयोगार्थ न्युयोर्कको ज्याक्सन हाइटस्थित गुल्सान टेरेसमा यस्तो कार्यक्रम गर्न लागिएको कार्यक्रम संयोजक नेजाका महासचिव भोला आचार्यले जानकारी दिए । नेजा नाइटलाई विशेष बनाउन नेपाली ख्यातिप्राप्त कलाकारको …

Read More »

नर्थ क्यारोलिनामा दीपावली तथा छठ सांस्कृतिक साँझ

नर्थ क्यारोलिना । एनआरएन अमेरिका नर्थ क्यारोलिना च्याप्टरले हार्बर योङ स्पोटर्स हलमा पाँच सयभन्दा बढी दर्शकमाझ विभिन्न संघसंस्था, मिडियाकर्मीलगायत ठूलो संख्यामा नेपाली दर्शक तथा अन्य विदेशी पाहुनाको उपस्थितिमा भव्य सांस्कृतिक साँझ सम्पन्न गरेको छ । नर्थ क्यारोलिनाका च्याप्टर अध्यक्ष रेवती अधिकारीको अध्यक्षतामा सम्पन्न साँझमा प्रमुख अतिथि एनआरएनका वरिष्ठ उपाध्यक्ष कृष्ण …

Read More »

भारतको विरोधमा संयुक्त राष्ट्रसंघको न्युर्योकस्थित कार्यालय अगाडि भब्य प्रदर्शन

कात्तिक ३ । अहिले भारतविरोधी लहर विश्वभरी नै चल्न थालेको छ । भारतले नेपालले पाउने पारवहन अधिकार नै हनन् गरेर नाकाबन्दी गरेपछि भारत विराधी लहर विश्वभरी नै फैलिएको हो । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको बेलायत भ्रमणका क्रममा त्यहाँका नेपालीले तीव्र विरोध गरेका थिए । उक्त समाचारले विश्वभरी नै चर्चा कमाएको …

Read More »

एनआरएन अध्यक्ष घलेलाई अमेरिकाबाट पत्र

आदरणीय शेष घलेज्यू, अध्यक्ष गैरआवासीय नेपाली संघ, अन्तर्राष्ट्रिय समन्वय परिषद् आज तपाईं जुन उचाइमा हुनुहुन्छ, त्यो उचाइमा पुग्ने सपना सायद कमै नेपालीले देख्छन् होला वा त्यो उचाइमा विराजमान हुने सौभाग्य थोरै नेपालीलाई प्राप्त भएको होला । तपाईंको त्यो सानदार उचाइलाई ३ करोड नेपालीले देश–विदेशबाट नमन गरेकै छन् । सायद त्यसैकारण …

Read More »

प्रवासमा नेवार समुदायको म्हपूजा

प्रवासमा बसोबास गर्दै आएका नेवार समुदायका संघसंस्थाहरुले विभिन्न ठाउँमा म्हपूजा तथा नेपाल सम्वत मनाएको खबर प्राप्त भएको छ । न्यूयोर्क नेवा गुठीको भव्य म्हपूजा न्यूयोर्क नेवा गुठीले न्यूयोर्कमा सामूहिक रुपमा म्ह पूजा तथा नयाँ वर्ष कार्यक्रम सम्पन्न गरेको छ । गत बिहीबार नोभेम्बर १२ तारिख न्यूयोर्क कुइन्सस्थित सन्निसाइडको विशाल हलमा …

Read More »

डिजे हंक तथा गीतिसंग्रह विमोचन

न्यूयोर्क । न्यूयोर्कमा एक संयुक्त कार्यक्रम बीच डिजे हंक तथा गायक राजेन्द्र राई तथा छोरी एन्जिला राईको गीतिसंग्रह ‘कहीं कतै’को विमोचन सम्पन्न भएको छ । तिहार भाइटिकाको दिन पारेर गरिएको उक्त कार्यक्रमलाई लोक गायक नवीन ढुंगेलले सभापतित्व गरेका थिए । न्यूयोर्कस्थित महावाणिज्य दूतावासका उपप्रमुख प्रवीण भट्टराईको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा …

Read More »

न्युयोर्क पहिलो पटक नेपाली नाटक मञ्चन हुँदै

न्यूयोर्क । आगामी डिसेम्बर १३ तारिखका दिन आइतबार, संसारकै नाट्यकलाको सहर भनेर चिनिने न्यूयोर्क म्यानहाटनको ब्रोडवेमा पहिलो पटक नेपाली नाटक मञ्चन हुँदैछ । आइतबार ज्याक्सन हाइट्समा एक पत्रकार सम्मेलनको आयोजना गरी अशेष मल्लको नाटक ‘जोडियोस् भत्किएका मनहरू’ मञ्चन हुने जानकारी दिइएको हो । नेपाली रंगमञ्चको स्थापित नाट्य समूह सर्वनामका निर्देशक …

Read More »