Home / News / प्रवास (page 5)

प्रवास

प्रवास

हिमपातका कारण बिहीबार न्यूयोर्कका विद्यालय बन्द हुने

न्यूयोर्क । बाक्लो हिमपात हुने मौसम पूर्वानुमानका कारण ९ तारिख बिहीबार न्यूयोर्कका सम्पूर्ण विद्यालय बन्द हुने भएका छन् । शुक्रबार बिहान ३ बजेदेखि न्यूयोर्क क्षेत्रमा नै हुने बाक्लो हिमपात दिनभर रहने मौसम पूर्वानुमान छ । न्यूयोर्क शहरभित्रका सम्पूर्ण विद्यालय बिहीबार बन्द रहने मेयर बिल डि ब्लाजिओले ट्वीटरमार्फत निश्चित गरेका छन् …

Read More »

आँत नहाँसे पनि दाँत हाँस्नुपर्ने युरोप

बोमलाल गिरी/काठमाडौं मेरा मित्र विजय पौडेलले म युरोप छिर्नेबित्तिकै मैले देखेको र भोगेको युरोपका बारेमा केही कुरा लेख्न आग्रह गर्नुभएको थियो । तर, मान्छे मेसिन बन्ने ठाउँमा समयको व्यवस्थापन यति कठिन हुँदो रहेछ कि मैले भोलि–भोलि भन्दै टारिरहें । तर, अब भने मैले देखेको युरोपका बारेमा केही लेख्ने जमर्को गर्दैछु …

Read More »

न्यूयोर्क र डीसीमा विविध कार्यक्रमबीच सोनाम ल्होछार सम्पन्न

न्यूयोर्क । तामाङ सोसाइटी अफ अमेरिकाले न्यूयोर्कमा विविध कार्यक्रम गरी २८५३ सोनाम ल्होछार मनाएको छ । कार्यक्रम गत शनिबार, जनवरी २८ मा कुइन्स, लङआइल्याण्डस्थित फाइभस्टार ब्याङ्वेटमा सम्पन्न भएको हो । कार्यक्रमका प्रमुख अतिथिसमेत रहेका एनआरएन अमेरिकाका अध्यक्ष डा. केशव पौडेलले मौलिक संस्कृतिको संरक्षणमा सोसाइटीको प्रयासको प्रशंसा गरेका थिए । सोसाइटीले …

Read More »

अग्नीपीडितलाई भोजपुर समाज अमेरिकाको ८ लाख

न्यूयोर्क । भोजपुर समाज अमेरिकाले भोजपुरका अग्नीपीडितलाई ८ लाख रुपैयाँ सहयोग गरेको छ । समाजले अमेरिकाका विभिन्न राज्यबाट उक्त सहयोग रकम जुटाएको हो । गत मंसिर ५ गते भोजपुरको सदरमुकाम चारभञ्ज्याङस्थित भोटेपसल बजारमा लागेको आगोले ८ घर पूर्ण रुपमा नष्ट भएको थियो । अग्नीपीडितका लागि अमेरिकामा रहेका भोजपुर र अन्य …

Read More »

विश्व नेपाली पत्रकार सञ्जाल गठन

न्यूयोर्क । नेपाल बाहिर रहेर नेपाली पत्रकारितासँग जोडिएका पत्रकारहरुको सञ्जाल गठन भएको छ । विभिन्न देशमा रहेर नेपाली पत्रकारितासँग जोडिएका पत्रकार–पत्रकारबीच सम्पर्क स्थापित गर्ने उद्देश्यका साथ विश्व नेपाली पत्रकार सञ्जाल (ग्लोबल नेप्लिज जर्नालिष्ट नेटवर्क) गठन भएको हो । हाल अमेरिकामा रहेका पत्रकार सुरज भण्डारीको संयोजकत्वमा गठित सञ्जालमा क्यानडाबाट गोकर्ण लामिछाने, …

Read More »

‘लो प्रोफाइल’का अमेरिकन नेपाली उपमेयर

विजय पौडेल/न्यूयोर्क अमेरिकामा नेपाली आप्रवासीहरुको आधिकारिक संख्या ५९ हजार ४ सय ९० भनेर अन्तिम पटक अमेरिकी सरकारको जनगणना २०१० ले भन्यो । अमेरिकी सरकारको उक्त तथ्यांकलाई विस २०६८ मा नेपाल सरकारको राष्ट्रिय जनगणनाले पनि अमेरिकामा नेपालीको आधिकारिक संख्या मान्यो । यद्यपि, भर्खरै मात्र गैरआवासीय नेपाली संघ अमेरिकाले विभिन्न आधारहरु देखाउँदै …

Read More »

न्याय मन्त्रालयमार्फत पुनरावेदन गरेको ट्रम्पको आदेश पुनः रोकियो

न्यूयोर्क । सियाटलस्थित अदालतले मुसलमान बहुल सात राष्ट्रका नागरिकको अमेरिका प्रवेशमा अस्थायी रोक लगाउने राष्ट्रपति डोनाल्ड ट्रम्पको निर्णयमाथिको आदेशविरुद्ध न्याय मन्त्रालयले गरेको पुनरावेदन केही दिनका लागि रोकिएको छ । शनिबार साँझ सानफ्रान्सिस्कोस्थित पुनरावेदन अदालतमा न्याय मन्त्रालयले राष्ट्रपति ट्रम्पको आप्रवासनसम्बन्धी कार्यकारी आदेश तत्काल लागू गरियोस् भनी गरिएको पुनरावेदन निवेदनलाई अदालतले तत्कालका …

Read More »

दुई हप्ता घुमेर ह्वाइटहाउस छेउमै बस्न आए ओबामा

न्यूयोर्क । गत जनवरी २० तारिख ह्वाइटहाउस छाडेर पूर्व राष्ट्रपतिको रुपमा छुट्टी मनाउन हिंडेका बाराक ओबामा ह्वाइट हाउस नजिकैको घरमा फर्किएका छन् । महाशक्ति राष्ट्रको ८ वर्षे कमाण्डर इन चिफको पदावधि समाप्त गरी गत जनवरी २० तारिख उनी परिवारसहित बिदा मनाउन हिंडेका थिए । पूर्व राष्ट्रपति ओबामा प्लाम स्प्रिङ र …

Read More »

अमेरिकामा लिम्बू भाषाको पहिलो भिडियो गीत छायांकन

न्यूयोर्क । अमेरिकाको न्यूयोर्क राज्यमा छायांकन गरिएको लिम्बू भाषाको म्युजिक भिडियो चाँडै बजारमा आउने भएको छ । सेन्ट्रल पार्क, बियर माउन्टेन, ब्रुकलिन ब्रिज, ज्याक्सन हाइट्सलगायतका रमणीय स्थलहरुमा छायांकन गरिएको उक्त भिडियो सम्पादनको क्रममा रहेको निर्मात्री तथा गीतकार इन्दिरा चेम्जोङले जानकारी दिइन् । यो म्युजिक भिडियो अमेरिकामा छायांकन गरिएको लिम्बू भाषाको …

Read More »

क्यालिफोर्नियाका अधिकारीसँग नेपाली समुदायको अन्तरक्रिया

क्यालिफोर्निया । क्यालिफोर्निया राज्यको दक्षिण भागमा रहेका नेपाली समुदायले राज्यका स्टेट ट्रेजरर जोन चियांगसँग एक अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेका छन् । गत आइतबार सम्पन्न यस अन्तरक्रिया नेपाली समुदाय र उच्च सरकारी अधिकारीबीच गरिएको पहिलो हो । विश्व अर्थतन्त्रको छैटौं स्थान ओगटेको क्यालिफोर्निया राज्यका स्टेट ट्रेजररले नेपाली समुदाय, आर्टेसिया शहरका मेयर …

Read More »