Home / News / साता सुन्दरी

साता सुन्दरी

साता सुन्दरी

प्रधानमन्त्री देउवाद्वारा शपथ, को–को बने मन्त्री ?

जेठ २४ । राष्ट्रपति विद्यादेवी भण्डारीले नवनिर्वाचित प्रधानमन्त्री शेरबहादुर देउवालाई राष्ट्रपति कार्यालयमा आज आयोजित विशेष समारोहमा पद तथा गोपनीयताको शपथ गराइन् । व्यवस्थापिका–संसद्बाट मङ्गलबार नेपाली काँग्रेसका सभापति एवम् संसदीय दलका नेता देउवा चौंथो पटक प्रधानमन्त्री निर्वाचित भएका हुन् । उनले कुल उपस्थित ५५८ मतमध्ये ३८८ मत प्राप्त गरे । यसअघि …

Read More »

शुभेच्छाले पहिलोपटक र्याम्प नाप्दा…

नेपालमा पनि पाश्चात्य सभ्यताको अग्रणी पुल पार्टीहरु भव्य रुपमा हुने गरेको छ । जसमा युवाहरुको अत्यन्त आकर्षण रहने गरेको छ । पुल पार्टी भन्नाले विशेषतः सानोतिनो स्विमिङ पुल नजिक गरिने डिजे सेसनसहितको ग्ल्यामर्स फेसन शो भन्ने बुझिन्छ । यसै पुल पार्टीलाई नेपालको इभेन्ट म्यानेजमेन्टको क्षेत्रमा बेग्लै पहिचान र उत्कृष्टता हासिल …

Read More »

कमलीको कमाल

नायिका कमली वाइवा ‘शब्द’मार्फत नेपाली चलचित्रमा हाल चर्चामा रहेकी छन् । बेग्लै धारको चलचित्र ‘शब्द’ले नेपालमा खासै व्यापार गर्न नसके पनि कमलीको चर्चा सेलाएको छैन । नवल खड्काद्वारा निर्माण गरेको ऐतिहासिक चलचित्र भीमदत्तबाट नेपाली चलचित्र उद्योगमा डेब्यु गरेकी कमलीको त्यसपछि चलचित्र ‘कहीँ दिन कहीं रात’ हो । शब्द कमलीको तेस्रो …

Read More »

अमीको उफ यो मन

स्मार्ट र अग्ली कलाकार अमी दाहाल नेपाली चलचित्रमा थियटर आर्टिष्टका रुपमा परिचित छन् । सुरज चन्दद्वारा निर्देशित चलचित्र ‘उफ यो मन’बाट नायिकामा डेब्यु गरेकी अमीको लक्ष्य तथा उद्देश्य भन्नु नै चलचित्र तथा टीभी कमर्सियलहरुमा मात्र अभिनय गर्ने हो । अन्य आर्टिष्टजस्तो म्युजिक भिडियो तथा टेलिफिल्मतिर अमीको त्यति रुचि देखिएको छैन …

Read More »

शोभाको सफलता

काठमाडौं गोंगबुकी स्थानीय मोडल शोभा भण्डारी नयाँ चलचित्र ब्वाइफ्रेण्डमार्फत नायिकामा डेब्यु गरेकी छन् । रंगीन संसारमा पाइला टेकेको धेरै समय नभए तापनि छोटै समयमा आफूलाई स्थापित गर्न सफल शोभाको सफलता मान्न सकिन्छ । अभिनय र मोडलिङलाई एकसाथ लाने प्रयासमा रहेकी शोभाले दुई दर्जनभन्दा बढी गीतका म्युजिक भिडियोहरुमा मोडलिङ गरिसकेकी छन् …

Read More »

भिन्तुना जोशीको धोको– सौगातसँग अनस्क्रिन रोमान्स

नेपाल भाषाका चलचित्रमा भिन्तुना जोशीले निकै ख्याती कमाएकी छन् । दर्जनौं नेवारी चलचित्रमा अभिनय गरेकी उनले नेपाली समुदायमा मात्र होइन समग्र नेपाली समुदायमै आफ्नो स्थान बनाउन थालेकी छन् । भिन्तुना अभिनित चलचित्र ‘भ्रम’ले फेरि एक पटक उनलाई चर्चामा ल्याएको छ । दर्जनौं म्युजिक भिडियोमा देखिने उनले नेपाल भाषाका चलचित्र र …

Read More »

कलाकारितालाई धर्मसँग नजोड्न आग्रह

नेपाली मोडलिङ क्षेत्रमा पछिल्लो समय चर्चाको नाम हो– ओशिमा बानु । उनी मुस्लिम समुदायका तर्फबाट नेपालमा पहिलो नायिका बन्ने दौडमा छिन् । उनले अभिनय गर्ने चलचित्र रोमियो आउँदो नेपाली नयाँ वर्षको शुरुवातमा प्रदर्शनमा आउने भएको छ । चलचित्रमा ओशिमासँगै नायिका मेलिना मानन्धर, निशा अधिकारीलगायतको पनि अभिनय रहनेछ । मुसलमान समुदायबाट …

Read More »

एक्सन अवतारमा खुश्बु खड्का

पछिल्लो समय नेपाली म्युजिक भिडियो र चलचित्र क्षेत्रमा चर्चामा रहेकी नायिका खुश्बु खड्का चलचित्र दीप ज्योतीमा गरेको अभिनयले चर्चामा छन् । प्रेमकथामा आधारित दीप ज्योतीमा उनी एक्सन अवतारमा आउँदै छिन् । खुश्बुले आफू नयाँपनका साथ चलचित्रमा प्रस्तुत भएको दाबी गरेकी छन् । चलचित्र भने अझै रिलिज भएको छैन । गाउँले …

Read More »

कला बेच्छु, आत्मसम्मान बेच्दिनः सपनासिंह ठकुरी

नायिका सपनासिंह ठकुरी ५ वर्षअघि नेपाली चलचित्र क्षेत्रमा होमिएकी हुन् । नेपालगञ्ज घर भएकी सपना चलचित्र क्षेत्रमा भाग्य चम्काउन राजधानी प्रवेश गरिन् । नेपाल टेलिभिजनबाट प्रसारण भएको नृत्य प्रतियोगिता ‘छमछमी’बाट आफ्नो कलायात्रा सुरु गरेकी नेपाली चलचित्र क्षेत्रको उदीयमान नायिका सपना विगत ८ वर्षदेखि नेपाली सिनेमा जगतमा छाउँदै आएकी छिन् । …

Read More »

अमेरिकाको बर्गरले केकीलाई सास्ती

नेपाली चलचित्र क्षेत्रमा नायिका केकी अधिकारी निकै नै परिचित नाम हो । नेपाली गीत–संगीतमा मात्र होइन टेलिभिजन विज्ञापन र ठूला पर्दाका चलचित्रमा पनि उनी चल्तीकी नायिका हुन् । त्यति मात्र होइन सत्यमोहन जोशीले लेखेको ऐतिहासिक नाटक चारुमतीमा समेत उनले अभिनय गरेकी छन् । सन् १९८९ को डिसेम्बरमा काठमाडौंको जोरपाटीमा जन्मिएकी …

Read More »