Home / News / साता सुन्दरी (page 2)

साता सुन्दरी

साता सुन्दरी

खुश्बुको खुबी

khusbu-khadka

चलचित्र क्षेत्रमा साइनो नामक चलचित्रबाट प्रवेश गरेकी नायिका खुश्बु खड्का एकैसाथ ६ वटा चलचित्र प्रदर्शनमा आउने भएपछि एकाएक चर्चामा छन् । सात वर्षदेखि यस क्षेत्रमा क्रियाशील उनले अपेक्षित सफलता नपाएको गुनासोसमेत गरेकी छन् । उनले सफलताका लागि पर्खिरहेको बताएकी छन् । सिन्धुपाल्चोकमा जन्मिएकी खुश्बु काठमाडौं आउँदा खेलाडी बन्ने उद्देश्य बोकेर …

Read More »

सेफ सेक्समा ऐट्नाको जोड

ETana Karkee

२४ वर्ष टेक्दै गरेकी हिस्सी मोडर्न लेडी । नेपाली गीतका म्युजिक भिडियोकी नायिका । विभिन्न प्रोडक्टकी मोडलसमेत । यस्तै परिचय बोकेकी एक मोडलको नाम हो– ऐट्ना कार्की । काठमाडौं नयाँ बानेश्वरकी स्थायी बासिन्दा ऐट्ना हाल न्यूयोर्कमा बस्छिन् । सन् २००७ मा मिस राजधानीको ताज जितेपछि ग्ल्यामर फिल्डमा हब्बीका रुपमा लागेकी …

Read More »

भावनाको व्यस्तता

VishwaNews_BhawanaGurung_3

नेपाली समसामयिक मोडलिङ क्षेत्रमा भावना गुरुङ चर्चित मोडलका रुपमा चिनिएको छ । मुलुकमा आइपरेको प्रतिकूल स्थितिका कारण यो वर्ष मोडलिङ क्षेत्र पनि केही हदसम्म थिलथिलो बन्यो । अघिल्ला वर्षको तुलनामा खासै केही गर्न नसके पनि विकास शाक्यको एक चलचित्रमा अभिनय गर्न पाउनुलाई भावनाले ठूलो उपलब्धि ठानेकी छन् । मोडलिङको तुलनामा …

Read More »

नम्रताको हट आइटम डान्स

VishwaNews_Namrata-Sapkota-2

नायिकाभन्दा बढी मोडलका रुपमा चर्चा पाएकी नम्रता सापकोटाले हालसम्म कुनै हिट फिल्म दिन सकेकी छैनन् । हिट फिल्म नभए तापनि चर्चामा प्रायः छाइरहने नम्रता पछिल्लो चलचित्र शकुन्तलामा हट अवतारमा प्रस्तुत भएकी छन् । चर्चा सेलाउनै लागेका बेला चलचित्र शकुन्तलाको एक आइटम गीतमा भए पनि हट बनेर प्रस्तुत भएकी छन् । …

Read More »

सुपरहिट चलाउन ‘अमेरिका अफर’

VishwaNews_binitaaa

नेपाली चलचित्र क्षेत्रमा उचाइ प्राप्त गर्न नायिका बिनिता बरालले नयाँ काइदा अपनाएकी छन् । उनले अभिनय गरेको चलचित्र सुपरहिटको प्रचारका लागि नयाँ अभियान थालेकी छन् । उनले दर्शकलाई अमेरिका लैजाने नयाँ अफर ल्याएकी छन् । तर, सबै दर्शक भने होइन एक जना दर्शक बिनितासँग अमेरिका जाने र अमेरिकामै सुपरहिट हेर्ने …

Read More »

नेपाली नर्स संसारभरका मोडलसँग भिड्दै

VishwaNews_Prasuna

नेपाली नर्स प्रसूना कँडेल बेलायतमा अहिले चर्चामा छन् । रुल दि रनवे यू के मोडलिङमा छानिएपछि उनको चर्चा संसारभरका नेपालीमाझ भएको छ । विभिन्न तीन चरण पार गरेर उनी बर्मिङ्घममा हुने प्रतियोगिताका लागि छानिएकी हुन् । प्रतियोगिता आउँदो फेबु्रअरीमा हुनेछ । प्रतियोगिताका लागि फेसबुक र ट्वीटरमार्फत मोटिङ भैरहेको छ । …

Read More »

छवि सुधार्दै सविना

VishwaNews_sabina 2

नेपाली चलचित्र क्षेत्रमा भल्गर दृश्यका कारण चर्चामा आएकी नायिका सविना कार्कीले आफूलाई सुधार गर्ने प्रतिबद्धता जनाएकी छन् । चलचित्र एटीएममा आफ्नै भूमिकाका विषयमा आत्मालोचना गर्दै उनले नयाँ चलचित्रले त्यसलाई माफी दिनेसमेत बताएकी छन् । उनले पछिल्लो समय लाटी नामक चलचित्रमा अभिनय गरेकी छन् । तर, उनीमाथि पहिलो चलचित्रमा देखिएको भल्गर …

Read More »

उमेर उकालो लाग्दा ऋचाको स्टामिनामा ब्रेक

VishwaNews_richa 4

ऋषि धमलासँगको अन्तरवार्ताका कारण काली–हिस्सी नायिका ऋचा शर्माको चर्चा चुलिएको छ । सन् १९८० मा कैलालीको धनगढीमा जन्मिएकी अविवाहित उनी पाँच फुट पाँच इञ्च अग्ली छन् । धमलाले ऋचाको प्रेम सम्बन्ध र यौनका विषयमा प्रश्न सोधेपछि नेपाली सञ्चारमाध्यम, सामाजिक सञ्जाललगायत नेपाली सिनेक्षेत्रमा अहिले उनकै बारेमा चर्चा भएको छ । उनले …

Read More »

चर्चामा रिस्ता

रिस्ता बस्नेत नेपाली चलचित्र क्षेत्रमा चर्चित नायिका हुन् । उनी चलचित्र क्षेत्रमा पारिवारिक सम्पर्कका कारण प्रवेश गरेकी हुन् । इच्छा भएमा चलचित्रमा अंग प्रदर्शन गर्नु सामान्य कुरा भएको रिस्ताले बताउने गरेकी छन् । तर कसैको प्रेसरमा आएर अंग प्रदर्शन गर्नु राम्रो नभएको उनको भनाइ छ । ग्ल्यामर देखिनका लागि गरिने …

Read More »

अनु शाह रामदेवका फ्यान

नेपाली चलचित्र क्षेत्रमा झण्डै डेढ दर्जन चलचित्रमा मुख्य भूमिकामा अभिनय गरेकी नायिका हुन् अनु शाह । त्यसो त म्युजिक भिडियोमा पनि उनी त्यति नै जमेकी छन् । द युगदेखि युगसम्म नामक चलचित्रबाट आफ्नो यात्रा थालेकी नायिका अनुले फेसनमा आफू सधैं सजग भएको बताउँछिन् । उनलाई टिसर्ट र पाइन्ट मन पर्छ …

Read More »