Home / News / साता सुन्दरी (page 3)

साता सुन्दरी

साता सुन्दरी

नम्रताको हट आइटम डान्स

नायिकाभन्दा बढी मोडलका रुपमा चर्चा पाएकी नम्रता सापकोटाले हालसम्म कुनै हिट फिल्म दिन सकेकी छैनन् । हिट फिल्म नभए तापनि चर्चामा प्रायः छाइरहने नम्रता पछिल्लो चलचित्र शकुन्तलामा हट अवतारमा प्रस्तुत भएकी छन् । चर्चा सेलाउनै लागेका बेला चलचित्र शकुन्तलाको एक आइटम गीतमा भए पनि हट बनेर प्रस्तुत भएकी छन् । …

Read More »

सुपरहिट चलाउन ‘अमेरिका अफर’

नेपाली चलचित्र क्षेत्रमा उचाइ प्राप्त गर्न नायिका बिनिता बरालले नयाँ काइदा अपनाएकी छन् । उनले अभिनय गरेको चलचित्र सुपरहिटको प्रचारका लागि नयाँ अभियान थालेकी छन् । उनले दर्शकलाई अमेरिका लैजाने नयाँ अफर ल्याएकी छन् । तर, सबै दर्शक भने होइन एक जना दर्शक बिनितासँग अमेरिका जाने र अमेरिकामै सुपरहिट हेर्ने …

Read More »

नेपाली नर्स संसारभरका मोडलसँग भिड्दै

नेपाली नर्स प्रसूना कँडेल बेलायतमा अहिले चर्चामा छन् । रुल दि रनवे यू के मोडलिङमा छानिएपछि उनको चर्चा संसारभरका नेपालीमाझ भएको छ । विभिन्न तीन चरण पार गरेर उनी बर्मिङ्घममा हुने प्रतियोगिताका लागि छानिएकी हुन् । प्रतियोगिता आउँदो फेबु्रअरीमा हुनेछ । प्रतियोगिताका लागि फेसबुक र ट्वीटरमार्फत मोटिङ भैरहेको छ । …

Read More »

छवि सुधार्दै सविना

नेपाली चलचित्र क्षेत्रमा भल्गर दृश्यका कारण चर्चामा आएकी नायिका सविना कार्कीले आफूलाई सुधार गर्ने प्रतिबद्धता जनाएकी छन् । चलचित्र एटीएममा आफ्नै भूमिकाका विषयमा आत्मालोचना गर्दै उनले नयाँ चलचित्रले त्यसलाई माफी दिनेसमेत बताएकी छन् । उनले पछिल्लो समय लाटी नामक चलचित्रमा अभिनय गरेकी छन् । तर, उनीमाथि पहिलो चलचित्रमा देखिएको भल्गर …

Read More »

उमेर उकालो लाग्दा ऋचाको स्टामिनामा ब्रेक

ऋषि धमलासँगको अन्तरवार्ताका कारण काली–हिस्सी नायिका ऋचा शर्माको चर्चा चुलिएको छ । सन् १९८० मा कैलालीको धनगढीमा जन्मिएकी अविवाहित उनी पाँच फुट पाँच इञ्च अग्ली छन् । धमलाले ऋचाको प्रेम सम्बन्ध र यौनका विषयमा प्रश्न सोधेपछि नेपाली सञ्चारमाध्यम, सामाजिक सञ्जाललगायत नेपाली सिनेक्षेत्रमा अहिले उनकै बारेमा चर्चा भएको छ । उनले …

Read More »

चर्चामा रिस्ता

रिस्ता बस्नेत नेपाली चलचित्र क्षेत्रमा चर्चित नायिका हुन् । उनी चलचित्र क्षेत्रमा पारिवारिक सम्पर्कका कारण प्रवेश गरेकी हुन् । इच्छा भएमा चलचित्रमा अंग प्रदर्शन गर्नु सामान्य कुरा भएको रिस्ताले बताउने गरेकी छन् । तर कसैको प्रेसरमा आएर अंग प्रदर्शन गर्नु राम्रो नभएको उनको भनाइ छ । ग्ल्यामर देखिनका लागि गरिने …

Read More »

अनु शाह रामदेवका फ्यान

नेपाली चलचित्र क्षेत्रमा झण्डै डेढ दर्जन चलचित्रमा मुख्य भूमिकामा अभिनय गरेकी नायिका हुन् अनु शाह । त्यसो त म्युजिक भिडियोमा पनि उनी त्यति नै जमेकी छन् । द युगदेखि युगसम्म नामक चलचित्रबाट आफ्नो यात्रा थालेकी नायिका अनुले फेसनमा आफू सधैं सजग भएको बताउँछिन् । उनलाई टिसर्ट र पाइन्ट मन पर्छ …

Read More »

डेटिङमा व्यस्त नीता

नायिका नीता ढुंगानाले १७ वर्षको उमेरमा पहिलो डेब्यु चलचित्र चाँडै आऊ है हो । हेटौडामा डान्स सिकाएर टाइम पास गरेर बसेको बेलामा संगीतकार चेतन सापकोटाको जोडमा काठमाडौं आएर उनले उक्त चलचित्र खेलेकी हुन् । चलचित्र चाँडै आऊ है मा अभिनय गर्नका लागि चेतन सापकोटाको अलावा लेखक मौनता श्रेष्ठको पनि विशेष …

Read More »

ममताको मोडलिङ मोह

नेपाली ग्ल्यामर संसारमा कम समयमा नै चर्चामा आएकी मोडलमा ममता खड्काको नाम पनि अग्रपंक्तिमा आउने गर्दछ । कम समयमा विभिन्न फेसन परेडको अलावा दर्जनौं विज्ञापनहरुमा छाइसकेकी ममताको चाहना एअरहोस्टेज बन्नु हो । यसका लागि उनी प्रयासरत पनि रहेकी छन् । निकट भविष्यमा एअर होस्टेज बन्ने दौडमा रहे पनि मोडलिङलाई कालान्तरसम्म …

Read More »

सपना सुनारको सपना

पश्चिम नेपाल कपिलबस्तुकी ५ फिट ३ इञ्च अग्ली २२ वर्षीया सपना सुनारको मोह नै मोडलिङ हो । आधा दर्जनभन्दा बढी गीतका भिडियोहरुमा मादक अभिनय गरिसकेकी सुनार काठमाडौं आएको धेरै भएको छैन । एक वर्षमै रुप तथा यौवन र अभिनयका कारणले रातारात उनी व्यस्त बन्न थालेकी हुन् । कान्तिपुर टेलिभिजनबाट प्रसारण …

Read More »