Home / News / साता सुन्दरी (page 4)

साता सुन्दरी

साता सुन्दरी

हट एण्ड कोल्ड शुभेच्छा थापा

केही समयअघि माछाले माथिल्लो अंग छोपेर फोटोसुट गरेपछि चर्चामा आएकी अभिनेत्री तथा निर्मात्री शुभेच्छा थापा अहिले फेरि चर्चामा छिन् । यस पटक उनले आफ्नो छातीमा नेपालको राष्ट्रिय झण्डाको ट्याटु खोपाएपछि चर्चामा आएकी हुन् । चलचित्र ‘बिन्दास–३’मा शुभेच्छाले खुलेर अंगप्रदर्शन गरेकी छन् । उनका अनुसार उक्त चलचित्रमा उनी झनै हट देखिनेछिन् …

Read More »

सगुनको सफलता

नेपाली चलचित्र क्षेत्रमा १६ वर्षको उमेरबाट लागेकी नायिका सगुन शाही ठकुरी पछिल्लो समय चर्चित नायिकाको सूचीमा पर्छिन् । आकर्षक जिउडालका कारण उनलाई चलचित्र क्षेत्रभन्दा बढी म्युजिक भिडियोले तानेको छ । कमाइ पनि धेरै हुने भएकाले उनले झण्डै २ सयको हाराहारीमा म्युजिक भिडियोमा अभिनय गरेकी छन् । नेपाली चलचित्र क्षेत्रको सिंढी …

Read More »

चलचित्र नामको खोलभित्र यौनका भोका ब्वाँसा – पल्लवी

नायिका पल्लबी भट्ट नायिकाको ग्ल्यामर लाइफलाई लुकाएर १० वर्ष अगाडि सन् २००५ सालमा अष्ट्रेलिया हुँदै सिंगापुर पुगेकी हुन् । सिंगापुरमा खासगरी काम गर्ने पल्लबीको खासै सोच थिएन । अष्ट्रेलियामा स्टुडेन्ट भिसामा म्यानेजमेन्ट पढ्न गएकी थिइन् । केही समय त्यहाँ पढ्दै गर्दा अनलाइनमा सिंगापुरमा राम्रो जब भ्याकेन्सीको सूचना पाएपछि त्यसमा अनलाइनबाट …

Read More »

मनकी धनी सुन्दरी

नेपाली चलचित्र क्षेत्रमा पुरानै नाम हो– नायिका झरना थापा । उनी फेरि एक पटक विभिन्न मिडियामा छाएकी छन् । योगा, अभिनय र सुन्दरताका कारण फेरि एक पटक थापाको चर्चा भएको हो । नायिका थापा नेपाली चलचित्र क्षेत्रमा ख्याति कमाएकी नायिका हुन् । उनलाई शारीरिक सुन्दरताभन्दा पनि मनको सुन्दरता मन पर्छ …

Read More »

नायिका प्रकृतिलाई तान्यो अभिनयले

नेपाली चलचित्र क्षेत्रमा छोटो समयमा चर्चामा आएर हराएकी नायिका प्रकृति श्रेष्ठले अष्टे«लियाबाटै नेपाली म्युजिक भिडियोमा चर्चा कमाएकी छन् । सुरेश दर्पण पोख्रेलले फेरि म्युजिक भिडियोमार्फत उनलाई एक पटक नेपाली दर्शकमाझ ल्याएका छन् । अष्टे«लियाको मेलबर्नमा बसोबास गर्ने प्रकृति होस्टल नामक चलचित्रबाट नेपाली सिनेमामा प्रवेश गरेकी हुन् । उनले नेपाली चलचित्रहरु …

Read More »

सिंहदरबारमा गौरी मल्ल

अभिनेत्री गौरी मल्ल नेपालको प्रथम महिला प्रधानमन्त्रीका रुपमा सिंहदरबारमा राज गर्दैछिन् । अन्तर्राष्ट्रिय ख्याति कमाउन सफल चलचित्र मुकुण्डोका निर्देशक छिरिङ रितार शेर्पाले नेपालको प्रथम महिला प्रधानमन्त्रीको प्रतिनिधि पात्रका रुपमा गौरी मल्ललाई उभ्याउने प्रयास गरेका हुन् । शेर्पाको निर्देशनमा १३ भागको सिंहदरबार नामक टेलिसिरियल हाल निर्माण भैरहेको छ । चलचित्रको आकर्षणमा …

Read More »

नेपाल फर्केपछि सफलता

नायिका अशिष्मा नकर्मी पछिल्लो पुस्ताकी चर्चित नायिका हुन् । उनी आइतबार यूरोपका विभिन्न मुलुकको भ्रमणमा निस्किएकी छन् । उनको उद्देश्य भनेको भूकम्पपीडितका लागि च्यारेटी कार्यक्रममा सहभागिता जनाउनु हो । एक महिना यूरोप भ्रमण गर्ने उनले चारवटा च्यारेटी शोमा सहभागिता जनाउने कार्यक्रम छ । उनलाई आस्था राउत, प्रमोद खरेल र विवेक …

Read More »

तरुनी नम्रता

नेपालका चर्चित नायक राजेश हमालले ५१ वर्षको जन्मगाँठ मनाएको केही दिनलगत्तै चर्चित नायिका नम्रता श्रेष्ठले भने २९ वर्ष पुगेको अवसरमा जन्मदिन मनाएकी छन् । प्रत्येक वर्षको १४ जुनमा जन्मदिन मनाउँदै आएकी नायिका श्रेष्ठले आइतबार जन्मदिन मनाएकी छन् । उनले सामान्य ढंगबाट जन्मदिन मनाएको प्रतिक्रिया दिएकी छन् । नेपाली समसामयिक मोडलिङ …

Read More »

सञ्चिताको सुन्दरता

नेपाली चलचित्र उद्योगमा नायिका करिश्मा मानन्धरपछि सुन्दरी नायिकाको रुपमा लिएकी सञ्चिता लुइँटेल दुई सन्तानकी आमा भएपछि पनि त्यत्तिकै सुन्दरी देखिएकी छन् । पहिलो विवाह आकाश साहसँग असफल भएपछि एक्सन नायक निखिल उप्रेतीसँग दोस्रो विवाह गरेकी सञ्चिताको ग्ल्यामरमा अझ कमी आएको छैन । पहिलो छोरो पाएको वर्ष दिन नपुग्दै अर्की छोरी …

Read More »

साता सुन्दरी

० देविना महर्जन, मोडल तथा कलाकार घरमा बोलाउने नामः मचाः जन्मः २०४४ साल चैत १० जन्मस्थानः किलागल, काठमाडौं शिक्षाः बीए राशीः कन्या अभिनित चलचित्रः नेवारी चलचित्र धँकी दुने र ख्वताबजी मोडलिङः १ दर्जन विभिन्न गीतका म्युजिक भिडियोमा रुचिः डान्स र एरोबिक फुर्सदको समयः डान्स र एरोविक गर्ने मनपर्ने मोडलः नायक …

Read More »