Home / News / साता सुन्दरी (page 7)

साता सुन्दरी

साता सुन्दरी

बिहे सामाजिक सम्झौताः गायिका रेखा

दुई दशकअगाडि सिमसिमे पानीले ज्यानलाई ग¥यो बेइमानी बोलको लोकगीत गाएर निकै चर्चा बटुलेकी मूल गायिका रेखा शाहले हालै रेखा शाह फाउण्डेसन नामक सामाजिक संस्था दर्ता गरेकी छन् । सोही संस्थामार्फत सामाजिक सेवामा लाग्ने प्रण गरेकी उनी काठमाडौंमा एकल सांगीतिक कार्यक्रम गर्ने सोचमा छिन् । सामाजिक सेवा गर्ने मन मात्र भएर …

Read More »

छविले जन्माए अर्की रेखा

डेढ वर्षअगाडि नै काठमाडौं जिल्ला अदालतमा नायिका रेखा थापा र चलचित्र निर्माता छविराज ओझाबीच डिभोर्स भए तापनि हाल यी दुईबीच सोही सम्बन्धमा आरोप–प्रत्यारोपको खेल चलिरहेको छ । फिजिकल रिलेसन तथा बच्चा जन्माउन नमान्दा छविले त्यस सम्बन्धमा जताततै चर्को अन्तरंग अन्तरवार्ता दिन थालेपछि रेखा थापाले वैशाख १९ गते फेसबुक स्टाटसमा छविलाई …

Read More »

सेक्सको अनुभव छैन

नीता ढुंगाना, नायिका नायिका नीता ढुंगाना पछिल्लो समय धेरै चर्चामा छन् । नेपाली चलचित्र क्षेत्र र म्युजिक भिडियो क्षेत्रमा पछिल्लो समय उनको चर्चा ह्वात्तै बढेको छ । उनले खेलेका चलचित्र र म्युजिक भिडियोले पछिल्लो समय सफलता पाएका छन् । केही दिनअघि नेपाली सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले आफू कुमारी रहेको बताएकी …

Read More »

पर्दामा जम्ने सञ्चिताको तयारी

नायिका सञ्चिता लुइँटेल आजभोलि जिमखानामा धाइरहेकी छन् । १२ वर्षसम्मको अभिनय यात्रा थाती राखेर घर व्यवहारमा होमिएकी उनी फेरि अभिनय क्षेत्रमा जाने तयारीमा छन् । झण्डै तीन वर्षसम्म उनी नेपाली चलचित्र क्षेत्रबाट टाढिएकी थिइन् । झण्डै चार वर्षअघि उनी नायक निखिल उप्रेतीसँग वैवाहिक जीवनमा बाँधिएकी हुन् । सञ्चिता अहिले एक …

Read More »

नायिका गरिमाको उच्च गरिमा

नायिका गरिमा पन्तको गरिमा झोला चलचित्रको सफलतापछि बढेको छ । झोलाको सफलतापछि उनी अहिले ठूलीको सुटिङमा व्यस्त छन् । झोलाको प्रदर्शनपछि उनी अहिले अलि व्यस्त बनेको उनका साथीहरुले बताएका छन् । नयाँ वर्षको अवसरमा प्रदर्शनमा आएको चलचित्र मनले मनलाई छुन्छ नामक चलचित्रमा उनले दोहोरो भूमिका निर्वाह गरेकी छन् । उनले …

Read More »

चोली टाल्न चलचित्रतिरै

अभिनयलाई विश्राम दिंदै रेष्टुरेन्ट व्यवसायी बनेकी नायिका सुष्मा कार्की फेरि चलचित्र क्षेत्रतर्फ फर्किने तयारी गरेकी छन् । उध्रेको चोलीबाट चर्चा कमाएकी सुष्मा अहिले चलचित्र क्षेत्रमा फर्किने सोच बनाएकी छन् । चलचित्र क्षेत्रबाट फुर्सद पाएकी उनले केही समय भए पनि पेशा परिवर्तन गरेकी थिइन् । तर, उनलाई चलचित्र क्षेत्रले नै पछ्याउने …

Read More »

नायिका गायिका बनेपछि

नायिका प्रियंका कार्कीको अहिले नेपाली गीत–संगीत क्षेत्रमा पनि निकै चर्चा भैरहेको छ । उनको परिचय एकाएक नायिकाबाट गायिकामा पनि गएपछि चर्चा हुनु सामान्य कुरा हो । उनले आफैले अभिनय गर्ने चलचित्र आवरणको शीर्ष गीतमा स्वर दिएकी छन् । छोपिएको सत्य शीर्षकको गीत रेञ्ज स्टुडियो क्षेत्रपाटीमा रेकर्ड गरिएको छ । गीतमा …

Read More »

फोटो खिचाउनेमा करिश्माको रेकर्ड

नेपाली चलचित्रका नायिकाहरुमध्ये हालसम्म सर्वाधिक फोटो खिचाउने नायिकामा करिश्मा मानन्धर देखिएकी छन् । नेपाली चलचित्रमा लामो समय टिक्ने मात्र होइन, आफ्नो सौन्दर्यलाई लामो समय जोगाएर राख्ने करिश्माको पोजले सबै फोटोग्राफरको ध्यान खिच्ने गरेको छ । फोटोग्राफर राजीव श्रेष्ठबाट २०४४ सालमा पहिलो पटक फोटोसेसन गराएर चलचित्र नगरीमा प्रवेश गरेकी करिश्मा २८ …

Read More »

इंग्लिश ग्ल्यामर मोडल लुसी नाङ्गिएपछि…

चैत्र ३ । इंग्लिश ग्ल्यामर मोडल, अभिनेत्री तथा चर्चित रियालिटी टिभी स्टार समेत रहेकी लुसी म्याकेलेनबर्गलाई हालैमा फ्रान्सको एक समुन्द्री तटमा ग्ल्यामर फोटोसुट गराईरहेकी देखियो । आफ्नो पूर्वप्रेमी मारियो फाल्कोनीसँग सम्बन्ध टुटेपछि निराश रहेकी लुसी यस फोटोसुटमा भने निकै कामुक देखिएकी थिइन् । २१ वर्षीया लुसीले क्यामरा अगाडि आफ्नो मस्त …

Read More »

ठट्टैठट्टामा हिरोइन बनेंः हर्षिका

मोडलका रुपमा ग्ल्यामर जगतमा हामफालेकी नायिका हर्षिका श्रेष्ठको पहिलो फिल्म ‘अँगालो यो मायाको’ हो । जसमा उनको हिरो इण्डियन आइडल प्रशान्त तामाङ रहेका छन् । पहिलो फिल्ममा नै सबैको प्रिय बनेका प्रशान्त तामाङको हिरोइन बनेकी उनलाई मनमा थुप्रै कौतुहलता तथा डर पनि थियो । पहिलो दिनमै पहिलो पटक प्रशान्तसँगको क्यामेरा …

Read More »