Home / News / खेलकुद

खेलकुद

खेलकुद

नेपाली कप्तान पारस कारबाहीमा पर्नसक्ने

काठमाडौं । नेपाली क्रिकेट टोलीका कप्तान पारस खड्का अहिले अमेरिकामा विभिन्न कार्यक्रममा सहभागी भइरहेका छन् । नेपालमा पहिलो पटक हुन लागेको अन्तर्राष्ट्रिय क्लब क्रिकेट प्रतियोगिताका विषयमा विवाद उत्पन्न हुँदा पारस त्यही विवादको केन्द्रमा फसेका छन् । सोमबार काठमाडौंमा उद्घाटन भएर मंगलबारदेखि शुरु भएको प्रतियोगितामा नेपाली खेलाडीलाई खेल्नका लागि रोकेपछि उनी …

Read More »

सर्वाधिक पुरस्कार राशीको फुटबल प्रतियोगिता हुँदै

असार ६। फेयरलेस नेपाल र डिएनए इन्टरटेनमेन्टको आयोजनामा सर्वाधिक पुरस्कार राशी भएको विद्यालयस्तरिय फुटबल प्रतियोगिता हुने भएको छ । आगामी साउन १५ गतेदेखि हुने उक्त प्रतियोगितामा उपत्यकाका तीन जिल्ला र नुवाकोटका एक विद्यालयको सहभागिता रहने आज यहाँ आयोजित मुल आयोजक समितिका अध्यक्ष दीपक क्षत्रीले बताए । उनले निजी क्षेत्रबाट आयोजना …

Read More »

प्रतिभालाई भूगोलले बाँध्दैन

नेपाली क्रिकेट टोलीका कप्तान पारस खड्का हाल अमेरिकामा छन् । खेलाडी मात्र नभई लामो समयसम्म कप्तानी सम्हालेका उनी टिम व्यवस्थापनमा समेत दख्खल राख्दछन् । नेपालमा क्रिकेट खेल पछिल्लो समय निकै लोकप्रिय बन्दै आएको छ । उपलब्धिका हिसाबले समेत नेपालको क्रिकेट टोलीले प्रशंसनीय प्रदर्शन गर्दै आएको छ । तर, समय–समयमा खासगरी …

Read More »

प्रवास प्रतिभा— विदेशमा चम्केका विनय

भनिन्छ, हरेक व्यक्तिमा केही न केही क्षमता लुकेको हुन्छ । क्षमताको प्रस्फुटन र अभ्यासले क्षमतामा निखारता ल्याउन सक्दछ । हरेक बालबालिकामा फरक रुची र फरक क्षमता छिपेको हुन्छ । त्यो क्षमता चिन्नु र त्यसलाई अवसरको मार्गमा डो¥याउने अभिभावकको कर्तव्य हुन आउँछ । त्यही कर्तव्यलाई विकास कार्कीले पूरा गर्न सक्दा आज …

Read More »

फुटबलमा भुटानले नेपाललाई उछिन्यो

  चैत २४। फुटबलको सर्वोच्च निकाय विश्व फुटबल महासङ्घ ९फिफा०ले जारी गरेको नयाँ विश्व वरियतामा भुटानले नेपाललाई पछि पारेको छ । फिफाले आज सार्वजनिक गरेको वरियतामा तेह्र स्थान उक्लिएर भुटान १६४औँ स्थानमा पुगेको छ । नेपालल भने १७०औँ स्थानमा यथावत रहेको छ । सार्क राष्ट्रमा भारत सबैभन्दा अगाडी छ । …

Read More »

ला लिगामा १० खेल बाँकी रहँदा मड्रिड २ अंकको प्रष्ट अग्रतामा

चैत २१ । रियल मड्रिले ला लिगामा १० खेल बाँकी रहँदा २ अंकको प्रष्ट अग्रता लिएको छ ।आलाभेसमाथि सहज जित हात पारेसँगै मड्रिले यस्तो अग्रता लिएको हो । आइतबार राति भएको खेलमा रियल मड्रिडले आलाभेसमाथि ३(० को जित निकालेको हो । घरेलु मैदानमा भएको खेलमा रियलले ३१ औं मिनेटमा करिम …

Read More »

नेपाल बङ्गलादेशसँग ८३ रनले पराजित

चैत १५ । बङ्गलादेशमा जारी एसीसी इमर्जिङ टिम्स क्रिकेट प्रतियोगिताअन्तर्गत आज भएको दोस्रो खेलमा नेपाल आयोजक बङ्गलादेशसँग ८३ रनले पराजित भएको छ । बङ्गलादेशको शेख कमल स्टेडियममा भएको खेलमा टस हारेर ब्याटिङको निम्तो पाएको बङ्गलादेशले नेपालसामु २५८ रनको लक्ष्य प्रस्तुत गरेको थियो । जवाफी ब्याटिङमा उत्रेको नेपाल ४२ दमलव ३ …

Read More »

पाकिस्तानसँग नेपाल ६ विकेटले पराजित

 चैत १४ । नेपाल पाकिस्तानसँग ६ विकेटले पराजित भएको छ । एसीसी इमर्जिङ टिम्स कप क्रिकेट प्रतियोगिता अन्तर्गत आज भएको पहिलो खेलमा नेपाल पाकिस्तानसँग ६ विकेटले पराजित भएको हो । नेपालले निर्धारित ५० ओभर पुरै खेल्दै नौ विकेटको क्षतिमा एक सय ८० रन बनायो । बङ्गलादेशको शेख कमाल अन्तर्राष्ट्रिय खेल मैदानमा …

Read More »

सुपर–आठ क्रिकेट प्रतियोगिता चैत १५ देखि

चैत ३ । खुकुरी इएनटी र डिभाज इभेन्ट एन्ड मिडिया प्रालिको आयोजनामा पहिलो सुपर–आठ क्रिकेट प्रतियोगिता यही चैत १५ देखि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने भएको छ । विभिन्न बीस टोलीले प्रतिस्पर्धा गर्ने उक्त प्रतियोगिता यही चैत १९ गतेसम्म सञ्चालन हुने पत्रकार सम्मेलनमा आयोजक कमिटीका सचिव विनोद महर्जनले जानकारी दिए …

Read More »

नेपाली क्रिकेट टोलीको घोषणा,कप्तानको जिम्मेवारीमा ज्ञानेन्द्र मल्ल

चैत २ । बङ्गलादेशमा हुने एसिसी इमर्जिङ नेसनल कप क्रिकेट प्रतियोगिताका लागि १९ सदस्यीय नेपाली टोलीको घोषणा भएको छ । यही चैत १२ गतेदेखि २२ गतेसम्म सञ्चालन हुने उक्त प्रतियोगिताका लागि आइसिसीका प्रतिनिधि वैंकटपति राजु, मुख्य प्रशिक्षक जगत टमाटा, कप्तान पारस खड्का र ज्ञानेन्द्र मल्लको छनौट समितिले आज चार वैकल्पिक …

Read More »