Home / News / खेलकुद (page 2)

खेलकुद

खेलकुद

नेपाल केन्यासँग ५ विकेटले पराजित

फागनु २८ । नेपाल केन्यासँग ५ विकेटले पराजित भएको छ । २४ ओभरको पहिलो बलमा सोमपाल कामीको बललाई केन्याले छक्का प्रहार गर्दै ५ विकेटको जित निकालेको हो । केन्याले डीएल मेथडका आधारमा ९४ रनको लक्ष्य पाएको थियो, जसलाई उसले २४ औं ओभरमा ५ विकेट गुमाएर भेट्टायो । वर्षाका कारण ३८ …

Read More »

सेल्टाभिगोमाथि बार्सिलोनाको ५–० को शानदार जित

फागनु २२ । लिओनल मेस्सीको उत्कृष्ट दुई गोलसँगै स्पेनिस ला लिगा फुटबलमा बार्सिलोनाले सेल्टाभिगोमाथि ५–० को शानदार जित हात पारेको छ । मेस्सीको गोलसँगै बार्सिलोनाले २४ औं मिनेटमा अग्रता लिएको थियो । ४० औं मिनेटमा नेयमारले गोल गरेपछि बार्सिलोनाले पहिलो हाफमा २–० को अग्रता लियो । दोस्रो होफमा ८ मिनेटभित्र …

Read More »

खप्तड गोल्ड कप पुरस्कार राशि दोब्बर

  फागुन ९ । सुदूरपश्चिम–११ स्पोर्टस् क्लबले दोस्रो संस्करणको ‘खप्तड गोल्ड कप फुटबल प्रतियोगिता’ को पुरस्कारको राशि दोब्बर पारेको छ । आगामी वर्ष हुने दोस्रो संस्करणको गोल्ड कप प्रतियोगिताका विजेतालाई रु ११ लाख ११ हजार १११ तथा उपविजेतालाई रु पाँच लाख ५५ हजार ५५५ पुरस्कार प्रदान गरिने आयोजित पत्रकार सम्मेलनमा …

Read More »

फिफा वरियतामा नेपालको छ स्थान सुधार

पुस २८ । फिफाले आज सार्वजनिक गरेको नयाँ वरियतामा नेपाल छ स्थान सुधार गर्दै दक्षिण एसियामा तेस्रो स्थानमा उक्लिएको छ । गत महिना नेपाल १८१ औँ स्थानमा रहेकामा अब १७५ औँ स्थानमा छ । त्यस्तै फिफा वरियतामा १२९ औंँ दर्जामा रहेको भारत दक्षिण एसियाको पहिलो स्थान तथा माल्दिभ्स १४५औंँ दर्जाका …

Read More »

नेपाली क्रिकेटको भविष्य मलाई थाहा छैनः पारस खड्का

पुस १८ । नेपाल एपीएफले लगातार दोस्रो पटक बृहत खेलकुदमा क्रिकेटतर्फ स्वर्ण पदक जित्यो। पहिलो पटक सहभागि नेपाल आर्मीलाई फाइनलमा पन्छाउदै उपाधि जितेपछि नेपाल एपीएफ र नेपाली राष्ट्रिय टोलीका कप्तान पारस खड्कालाई सातौं राष्ट्रिय खेलकुदको अनुभव के रहयो भनेर सोध्दा उनी त्यसमा निकै सकरात्मक थिए। उनी मोरङको बैजनाथपुरमा रहेको क्रिकेट …

Read More »

पुरुषतर्फ नेपाली सेनालाई स्वर्ण, महिलामा सशस्त्र प्रहरीलाई

पुस १३ । सातौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत इटहरी रङ्गशालामा भलिबल प्रतियोगिता सम्पन्न भएको छ । पुरुष भलिबलमा नेपाली सेनाले स्वर्ण पदक जितेको छ भने महिलातर्फको स्वर्ण सशस्त्र प्रहरीले जितेको छ । पुरुषतर्फ फाइनल खेलमा नेपाली सेनाले सशस्त्र प्रहरीलाई तथा महिलातर्फ सशस्त्र प्रहरीले मध्यमाञ्चललाई पराजित गर्दै स्वर्ण पदक जितेको हो । …

Read More »

सात स्वर्णसहित सेना पहिलो स्थानमा, कसको कति स्वर्ण ?

पुस १०। सातौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत दोस्रो दिन जुडो खेलमा नौ वटा स्वर्ण पदकको छिनोफानो भएको छ । नेपाली सेनाले पाँच, नेपाल प्रहरीले तीन तथा मध्यपश्चिमले एउटा स्वर्ण पदक जितको छ । हालसम्म छिनोफानो भएका १८ स्वर्ण पदकमध्ये सेना सात स्वर्ण पदकसहित अग्रस्थानमा रहेको छ । यस्तै मध्यमाञ्चल पाँच स्वर्णसहित …

Read More »

सातौँ राष्ट्रिय खेलकुद प्रतियोगिता जारी, जुडोमा मध्यमाञ्चललाई पाँचवटा स्वर्ण

पुस १० । सातौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत जुडो खेलमा मध्यमाञ्चलले अग्रता हासिल गरेको छ । शनिबार राति सम्पन्न नौवटा स्पर्धामा मध्यमाञ्चलले पाँचवटामा जित हासिल गरेको छ भने नेपाली सेनाले दुई तथा सुदूरपश्चिमाञ्चलले एउटा स्वर्ण पदक जितेको छ । मध्यमाञ्चलका लागि पुरुषतर्फ ५५ किलोमुनिको तौलमा किरण कडेल, ६६ किलोमुनिमा इन्द्रबहादुर श्रेष्ठ, …

Read More »

मलेसियामाथि एक विकेटको जित हात पारे पनि नेपालको यू–१९ एसिया कपको यात्रा अन्त्य

पुस ३ ।  यसअघिका दुई खेलमा लगातार श्रीलंका र भारतसँग पराजित भएको नेपालले मलेसियामाथि एक विकेटको जित हात पारेको छ । तर, अन्तिम खेल जिते पनि  नेपालले यू–१९ एसिया कपको यात्रा भने अन्त्य गरेको छ । लगातार दुई हारपछि समूह चरणबाटै बाहिरिएको नेपालले अन्तिम खेलमा मलेसियाबाट १५४ रनको लक्ष्य पाएको …

Read More »

क्लव विश्वकपको फाइनल योकोहामा, एन्टलर्स र मड्रिड भिड्दै

पुस ३ । जापानको योकोहामामा नेपाली समयअनुसार आज अपरान्ह सवा चार बजेदेखि युरोपेली च्याम्पियन रियल मड्रिडले फिफा क्लव विश्वकवको उपाधिका लागि जाप्निज च्याम्पियन खासिमा एन्टलर्ससँग प्रतिस्पर्धा गर्दैछ । क्लव विश्वकपको उपाधि जितेमा रियलको २१औं उपाधि मात्रै हुनेछैन उसले दुई बर्षको अन्तरमा दोस्रो पटक क्लव विश्वकपको उपाधि पनि जित्नेछ । रियलले …

Read More »