Home / News / खेलकुद (page 20)

खेलकुद

खेलकुद

मलेसियामा जारी एसीसी यू–१६ प्रिमियर क्रिकेटमा नेपालको लगातार दोस्रो जित

साउन ३० । मलेसियामा जारी एसीसी यू–१६ प्रिमियर क्रिकेटमा नेपालले लगातार दोस्रो जित हात पारेको छ । नेपालले सिंगापुरलाई ४९ रनले पराजित लगातार दोस्रो जित हात पारेको हो । टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ४० ओभरमा ८ विकेट गुमाएर १ सय ४३ रन बनाएको थियो । नेपालले दिएको …

Read More »

यु–१६ प्रिमियर क्रिकेटमा नेपालको सानदार जित

साउन २९ । मलेसियाको क्वालालाम्पुरमा शुरू एसिसी यु–१६ प्रिमियर क्रिकेटमा नेपालले थाइल्यान्डलाई १० विकेटले पराजित गरेको छ । एसिसी यु–१६ प्रिमियरमा नेपालले थाइल्यान्डलाई पराजित गरेसँगै विजयी शुरूवात पनि गरेको छ । थाइल्याण्डले दिएको ४९ रनको सामान्य लक्ष्यलाई नेपालले सजिलै भेट्टाएको हो । पालले उक्त लक्ष्य भेट्न कुनै विकेट गुमाउनु परेन …

Read More »

नासरीले सन्यास लिए अन्तराष्ट्रिय फुटबलबाट

साउन २५। फ्रान्सका मिडफिल्डर समिर नासरीले अन्तराष्ट्रिय फुटबलबाट सन्यास लिएका छन् । प्रशिक्षक डिडियर डेस्च्याम्पसँगको सम्वन्ध विग्रिएपछि नासरीले सन्यासको घोषणा गरेका हुन् । उनले विदावादस्पद रुपमा फ्रान्सको विश्वकप टिम छाडेका थिए । सुरुमा टोलीमा नपरेपछि उनी फ्रेमिकासँग विदा मनाउन गए, पछि टोलीमा बोलाउन खोज्दा उनी उपलब्ध भएनन् । राष्ट्रिय टिममा …

Read More »

२८ वर्षपछि टेस्ट जित्ने क्रममा भारतले इङल्याण्डलाई ९५ रनले हरायो

साउन ६ । भारतले लर्डस्मा भएको क्रिकेटमा इङल्याण्डमाथि ऐतिहासिक जीत हासिल गरेको छ । २८ वर्षपछि लर्डस्मा टेस्ट जित्ने क्रममा भारतले इङल्याण्डलाई ९५ रनले हराएको हो । भारतलाई ऐतिहासिक टेस्ट जिताउने क्रममा इशान्त शर्माको भूमिका महत्वपूर्ण रहेको थियो । उनले दोस्रो इनिङग्समा ७४ रन खर्चिएर महत्वपूर्ण ७ विकेट लिदाँ इङल्याण्ड …

Read More »

कसैलाई हसाउँदै र कसैलाई रुवाउँदै सकियो विश्वकप

असार ३० । विश्वकप हेर्ने विश्वभरीका मानिसको सपना सोमवार बिहानबाट समाप्त भयो । ब्राजिलमा सम्पन्न २०औँ संस्करणको विश्वकप फुटबल प्रतियोगिताले विश्वभरीका फुटवल पण्डितहरुका केही गफलाई सत्य र केहीलाई असत्य सावित गर्दै उपाधी जर्मनीको पोल्टामा हालेर विदा भयो । खेल सकिन सात मिनेट बाँकी रहँदा जर्मनीको जित सुरक्षित गर्न मारियो गोजेटले …

Read More »

अधिकांश फुटवल स्टारहरुलाई किन मेसी प्यारो !

असार २९। अधिकांश फुटवल स्टारहरु अर्जेन्टिनाको पक्षमा देखिएका छन् । त्यसमा पनि उहीहरुको सहानुभूती अर्जेन्टिनी स्टार लिओनल मेसीप्रति छ । ब्राजिलका स्टार नेयमारले विश्वकपको फाइनल मेसीले जित्नु पर्ने बताएका थिए । अहिले फेरी पूर्व फुटबलर डेभिड बेकहृयामले पनि विश्वकप फुटबलको फाइलन भिडन्तमा अर्जेन्टिनी स्टार लिओनल मेस्सीलाई हेर्न आतुर भएको बताएका …

Read More »

विश्वकपको झरीले छोयो पूर्वराजादेखि मन्त्री र सभासद्सम्मलाई

असार २९ । अहिले नेपालमा असारे झरीको जति चर्चा छ त्यो भन्दा बढी चर्चा विश्वकप फुटवलको छ । नेपाल मात्र होइन अहिले विश्वका सात अर्ब मानिसलाई कुनै न कुनै रुपमा विश्वकप फुटबलको रन्कोले छोएको छ । ब्राजिलमा फुटबलको महाकुम्भ उत्कर्षमा पुग्दा उपाधि कसले जित्ला भन्ने उत्सुकता विश्वभर छ । जर्मनी …

Read More »

आफ्नै ग्राउण्डमा तेस्रो स्थानका लागि नेदरल्याण्ड्ससँग खेल्दै ब्राजिल

असार २७ । ब्राजिलले शनिवार आफ्नै मैदानमा नेदरल्याण्ड्सँग तेस्रो स्थानको लागि प्लेअफ खेल्ने भएको छ । जर्मनी र अर्जेन्टिनाबीच हुने फाइनल खेल भन्दा ठिक एक दिन अघिको यो खेल पनि रोचक हुने बताइएको छ । ब्राजिलले सेमिफाइनलमा जर्मनीसँग ७–१ को हार ब्यहोरेको थियो । जारी विश्वकपमा स्पेन, चिली, मेक्सिको जस्ता …

Read More »

महादेशीय टम्करमा जर्मनी र अर्जेन्टिना

असार २६ । ब्राजिलमा जारी विश्वकप फुटबको २०औं संस्करणको फाइनलमा जर्मनी र अर्जेन्टिना खेल्ने भएका छन् । ती दुई टिम विश्वकप फुटबलको फाइनलमा प्गेपछि महादेशीय टक्कर पर्ने निश्चित भएको छ । तेस्रो पटक एक–आपसमा भिड्न लागेका जर्मनी र अर्जेन्टिनाबीचको विश्वकप फुटबलको फाइनल खेललेसँगै यस्तो निश्चित भएको हो । सन् १९८६ …

Read More »

नेदरल्याण्ड्स र अर्जेन्टिना मध्य कसको पोल्टामा जाला विश्वकप ?

असार २५ । ब्राजिलमा जारी २० औँ संस्करणको विश्वकप फुटबलमा फाइन खेल सुरक्षित गर्न नेपाली समय अनुसार बिहीवार बिहान नेदरल्याण्ड्स र अर्जेन्टिना भिड्दै छन् । क्वार्टरफाइनलमा कोष्टारिकालाई हराएर माथि उक्लेको नेदरल्याण्ड्स र बेल्जियमलाई हराएर माथि उक्लेको अर्जेन्टिना सेमिफाइनलमा भिड्ने भएका छन् । यी दुई मध्य जुन टिमले जिते पनि फाइनलमा …

Read More »