Home / News / खेलकुद (page 3)

खेलकुद

खेलकुद

मेस्सी स्पेनको सर्वोच्च अदालत जान सक्ने, आरोपबारे अनविज्ञता प्रकट

Leonal-Messi

असार २२ । बार्सिलोनाका स्टार फुटबलर लिओनल मेस्सीलाई स्पेनिस एक अदालतले कर छलीको अभियोगमा २१ महिना जेल सजाय सुनाएपछि अहिले त्यसले विश्वभरी नै चर्चा पाएको छ । अदालतले कर मेस्सी र उनका बुबा जोर्जलाई समान २१ महिना पनि जेल सजाय सुनाए पनि छलीका तीन मुद्धामा दोषी देखिएका मेस्सीले जेल भने …

Read More »

बेल्जियमलाई हराउँदै वेल्स सेमिफाइनलमा प्रवेश

Wales

असार १८ । युरोकप २०१६ को सेमिफाइनल चरणमा वेल्सले प्रवेश गरेको छ । बेल्जियमलाई हराउँदै १९५८ मा विश्श्वकपको क्वार्टरफाइनल खेलेको वेल्सले सेमिफाइनल चरण प्रवेश गरेको हो । शनिबार भएको खेलमा वेल्सले बेल्जियमलाई ३–१ गोल अन्तरले पराजित गरेको हो । पहिलो हाफ १–१ को बराबरीमा सकियो । दोस्रो हाफमा वेल्स हावी …

Read More »

अर्जेन्टिनी राष्ट्रपति र म्याराडोनाले समेत राष्ट्रिय टिम नछोड्न आग्रह गरेपछि मेसी फर्किने संभावना

messi2

असार १५ । लियोनल मेसीलाई सोमबार भएको कोपा कप फुटबलको प्रथम स्थानका लागि भएको चिलीसंगको खेलमा अर्जेन्टिनाको निराशाजनक हारपछि राष्ट्रिय फुटबल टिमबाट नखेल्ने गरी मेसीले सन्यास लिएपछि त्यसको विश्वभरी नै चर्चा भएको छ । अर्जेन्टिनाका राष्ट्रपति मौरिसियो मेक्रीका र महान फुटबलर डिएगो म्याराडोनाले समेत हतारमा लिएको निर्णय फिर्ता लिन आग्रह …

Read More »

अर्जेन्टिना सेमिफाइनल यात्रामा, भेनेजुएला ४–१ गोलअन्तरले पराजित

messi2

असार ५ । आइतबार बिहान भएको खेलमा भेनेजुएलालाई ४–१ गोलअन्तरले पराजित गर्दै अर्जेन्टिनाले सेमिफाइनल यात्रा तय गरेको हो । जित निकाल्ने क्रममा हिगुइनले दुई तथा मेस्सी र लामेलाले एक एक गोल गरेका थिए । खेलको आठौं मिनेटमा हिगुइनले अर्जेन्टिनाको लागि पहिलो गोल गरेका थिए । र, उनको बलले २८ औं …

Read More »

बेलायतको लर्डसमा राष्ट्रिय झण्डासहित १० हजार नेपाली पुग्ने

169796530ME00152_England_v_

रोसन पुरी काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीले आउँदो जुलाई १९ मा लर्डस क्रिकेट मैदानमा संसारकै प्रतिष्ठित क्रिकेट क्लब एमसीसीसँग क्रिकेट खेल्ने भएको छ । लर्डसमा हुने क्रिकेटलाई लिएर बेलायतमा रहेको नेपाली दूतावास, गैरआवासीय नेपाली नेपाली संघ एनआरएनएलगायतका निकायले तयारी तीव्र पारेका छन् । उनीहरुको तयारीको मुख्य उद्देश्य भनेको नेपाली …

Read More »

मेसी चम्किदा कोपा अमेरिका फुटबल प्रतियोगिता पनामा निरीह

ARGENTIN_VS_ANAMA2

जेठ २९ । लियोनेल मेसी चम्किदा कोपा अमेरिका फुटबल प्रतियोगिता पनामा नराम्रोसँग पराजित भएको छ । शनिबार बिहान भएको खेलमा लियोनेल मेसीको ह्याट्रिकमा अर्जेन्टिनाले लाई पनामालाई ५–० को फराकिलो हार चखायो । जीतसँगै समूह डी अन्तरगतको दोस्रो खेलमा पनामालाई हराउँदै अर्जेन्टिना प्रतियोगिताको अन्तिम आठमा पनि पुग्न सफल भयो । ओटामेन्डीले …

Read More »

सनराइज हैदारावादको पोल्टामा आईपिएल २०१६

13336122_10153676148418634_8894817258212572817_n

जेठ १७ । बैलोरको घरेलु मैदानमा भएको फाइनलमा रोयल च्यालेन्जर्स बंगलोरलाई ८ रनले हराउँदै पहिलो पल्ट सनराइज हैदारावादले आइपिएलको उपाधि हात पारेको छ । कप्तान डेभिड वार्नरको ६९ रनको सहयोगले पहिले ब्याटिङ हैदारावादले निर्धारित २० ओभरको खेलमा ७ विकेट गुमाउँदै २०८ रन बनाएको थियो। २०९ रनको लक्ष्य पछ्याएको बैंलोर पुरै २० …

Read More »

राजनीतिको पेनाल्टी सुटमा सफल ओली खेलको पेनाल्टी सुटमा यसरी बने असफल

kp-oli-football-19

जेठ १७ । राजनीतिको पेनाल्टी सुटमा प्रधानमन्त्री केपी शर्मा दरिलो ठहरिए पनि खेलको पेनाल्टी सुटमा भने उनी असफल बनेका छन् । उनी आइतबार दशरथ रंगशालामा भएको प्रधानमन्त्री–११ र मुख्यसचिव–११ बीच भएको मैत्रीपूर्ण फुटवल प्रतियोगितामा प्रधानमन्त्री केपी ओली पेनाल्टी सुटमा असफल भएका हुन् । डिबक्स भित्र मुख्यसचिव टीमका खेलाडीले फल गरेपछि …

Read More »

बोर्नमाउथमाथि युनाइटेडको ३–१ को जित, अन्तिम खेलमा म्यानचेष्टर हावी

Manchester-United

जेठ ५। म्यानचेष्टर युनाइटेडले बोर्नमाउथमाथि सहज जित हात पार्दै इंग्लिस प्रिमियर लिग फुटबलको अन्तिम खेलमा आफ्नो वर्चस्व कायमै राखेको छ ।  मंगलबार राति भएको खेलमा म्यानचेष्टर युनाइटेडले बोर्नमाउथमाथि ३–१ को जित हात पारेपछि युनाइटेडले अर्को सिजन युरोप लिग खेल्ने निश्चित भएको छ । घरेलु मैदान ओल्ड ट्रार्फडमा भएको खेलमा युनाइटेडले …

Read More »

आईपीएलमा दिल्ली हराउँदै पन्जाब विजयी

Marcus Stoinis of Kings XI Punjab celebrates the wicket of Quinton de Kock of Delhi Daredevils during match 36 of the Vivo Indian Premier League ( IPL ) 2016 between the Kings XI Punjab and the Delhi Daredevils held at the IS Bindra Stadium, Mohali, India on the 7th May 2016

Photo by Deepak Malik/ IPL/ SPORTZPICS

वैशाख २६ ।  किंग्स इलाभेन पन्जाबले इण्डियन प्रिमियर लिग क्रिकेट आईपीएलमा विजयी हात पारेको छ । उसले दिल्ली डेयरडेभिल्सलाई ९ रनले पराजित गरेको हो । पञ्जाबले प्रस्तुत गरेको रनको लक्ष्य पछ्याएको दिल्लीलाई ३६ बलमा ५४ रन चाहिएको थियो र हातमा ८ विकेट थियो । तर, मार्कस स्टोइनस, सन्दिप शर्मा र …

Read More »