Home / News / खेलकुद (page 30)

खेलकुद

खेलकुद

म्यान्चेष्टर सीटीसँग वेष्टह्याम पराजित

२५ पुस । लिग कप फुटबल प्रतियोगिता अन्तर्गत सेमिफाइनलको पहिलो लेगमा म्यानचेस्टर सिटीले शानदार जित हात पारेको छ । बुधबारराति आफ्नो घरेलु मैदान इतिहाद स्टेडियममा भएको खेलमा सिटीले वेष्टह्याम युनाइटेडमाथि ६–० गोलको फराकिलो अन्तरको जित दर्ता गरेको हो । खेलको सुरुवातदेखि नै आक्रामक बनेको सिटीले खेल सुरुभएको १२ औं मिनेटमा …

Read More »

हिमालयन शेर्पासँग व्याइज युनियन पराजित

२५ पुस । काठमाडौंमा जारी सहिद स्मारक ए डिभिजन लिग फुटबल प्रतियोगितामा हिमालयन शेर्पाले ब्वाईज युनियन क्लबलाई पराजित गरेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा विहीबार भएको पहिलो खेलमा हिमालयन शेर्पाले ब्वाइज युनियनलाई १–० गोल अन्तरले पराजित गरेको हो । खेलको ५५ औं मिनेटमा सुरज हमालले गरेको एक मात्र गोलले हिमालयन …

Read More »

रुपन्देहीका कृषक च्याउ खेतीतर्फ आकार्षित

२५ पुस । रुपन्देहीका ग्रामीण क्षेत्रका अधिकांश किसानहरु च्याउ खेतीतर्फ आकर्षित भएका छन् । कम लगानीमा राम्रो आम्दानी हुने भएपछि रुपन्देहीका किसानहरु च्याउ खेतीतर्फ आकर्षित भएका हुन् । अन्य तरकारी खेती र अन्नबालीको तुलनामा प्रशस्त आम्दानी हुने भएपछि व्यावसायिक रुपमै च्याउ खेतीमा लागेको किसानहरुले बताएका छन् । जिल्ला कृषि कार्यालय …

Read More »

मनाङ ए डिभिजन लिगको शीर्ष स्थानमा

२५ पुस । मनाङ मस्याङदी क्लब जारी काठमाडौंमा जारी सहिद स्मारक ए डिभिजन लिग फुटबल प्रतियोगिताको शिर्ष स्थानमा उक्लिन सफल भएको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा विहीबार भएको दोस्रो खेलमा मनाङ मस्याङदी क्लबले रानी पोखरी कर्नर टिम आरसिटी क्लबलाई शुन्यका विरुद्ध चार गोल अन्तरले पराजित गदै लिगको शिर्ष स्थानमा उक्लिएको …

Read More »

रसियामा विन्टर ओलम्पिक्सको तीब्र तयारी

२४ पुस । विन्टर ओलम्पिक्सको तयारीमा रहेको रुसले सोची क्षेत्रमा १० हजार सुरक्षाकर्मी परिचालन गरेको छ । आगामी फेव्रुअरी ७ देखि २३ सम्म हुने वीन्टर ओलम्पिक्सलाई मध्यनजर गर्दै रुसले १० हजार सुरक्षाकर्मी परिचालन गरेको हो । वीन्टर ओलम्पिक्स आयोजना हुने सोची क्षेत्रमा यातायात सञ्चालनका लागि पनि पासको व्यवस्था गरेको छ …

Read More »

म्यान्चेष्टरले लगातार तेस्रो हार बेहोर्यो

२४ पुस । इंग्लिस प्रमियर लिगको बलियो टोली म्यानचेस्टर युनाईटेडले लगातार तेस्रो हार बेहोरेको छ । क्यापिटल वन कप अन्र्तगत मंगलबार राति भएको खेलमा म्यानचेस्टर युनाईटेड सन्डरल्याण्डसँग दुई एक गोल अन्तरले पराजित भएको हो । यो हारसंग युनाइटेडले लगातार तीन खेलमा हार बेहोरेको छ । लगातारको तेस्रो हार सन् २००१ …

Read More »

थ्रीस्टारसँग सशस्त्र प्रहरी पराजित

२४ पुस । काठमाडौंमा जारी सहिद स्मारक ए डिभिजन लिग फुटबल प्रतियोगितामा थ्रीस्टारले सशस्त्र प्रहरीको एपीएफ क्लबलाई पराजित गरेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बुधबार भएको खेलमा थ्रीस्टारले एपीएफलाई २–१ गोल अन्तरले पराजित गरेको हो । खेलको ६३ औं मिनेटमा थ्रीस्टारका लागि सन्तोष साहुखलले गोल गरि टिमलाई अग्रता दिलाएका थिए …

Read More »

रोनाल्डोले व्यवसायिक खेल जीवनमा ४ सय गोल पुरा गरे

२३ पुस । पोर्चुगलका राष्ट्रिय खेलाडी तथा रियल म्याड्रिडका मुख्य स्ट्राईकर क्रिष्टियानो रोनाल्डोले व्यवसायिक खेल जीवनमा ४ सय गोल पुरा गरेका छन् । स्पेनीस लालिगा अन्तरगत सोमबार राति सेल्टाभिगो विरुद्ध तिन सुन्यको जित निकाल्ने क्रममा रियलका तर्फबाट २ गोल गर्दै रोनाल्डोले ४ सय गोल पुरा गरेका हुन् । खेलमा आफूले …

Read More »

ए डिभिजन लिगः फ्रेण्ड्स क्लबको पहिलो जीत

२३ पुस । जारी सहिद स्मारक ए डिभिजन लिग फुटबल प्रतियोगितामा फ्रेण्ड्स क्लबले पहिलो जित हात पारेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा मंगलबार भएको पहिलो खेलमा फ्रेण्ड्स क्लबले रानीपोखरी कर्नर टिम आरसीटी क्लबलाई शुन्यका विरुद्ध तिन गोल अन्तरले पराजित गर्न सफल भएको हो । खेलको ३७ औं मिनेटमा पिटर सेगुनले …

Read More »

उपाधिको दाबेदार मानिएको मनाङमस्र्याङ्दी पराजित

२२ पुस । काठमाडौमा जारी सहिद स्मारक ए डिभिजन लिग फुटबल प्रतियोगितामा उपाधिको दाबेदार मानिएको मनाङ मस्र्याङदी क्लब पराजित भएको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सोमबार भएको खेलमा लिगमा लगातार दुई खेल जितेको मनाङ मस्याङदी क्लब सोमबारको खेलमा हिमालयन शेर्पासँग २–१ गोल अन्तरले पराजित भएको हो । हिमालयन शेर्पाको जित …

Read More »