Home / News / खेलकुद (page 4)

खेलकुद

खेलकुद

आइतबार हुने फाइनलमा घरेली टोली फ्रान्सलाई हराउने रोनाल्डोको घोषणा

असार २५ । पोर्चुगलका कप्तान क्रिष्टियानो रोनाल्डोले युरोकप फुटबल २०१६ को उपाधि पोर्चुगलकै पोल्टामा आउने भन्दै मुख खोेलेका छन् । उनले आयोजक फ्रान्स बढी दाबेदार भएपनि आफ्नो टोलीले जित्ने विश्वास व्यक्त गरेपछि अहिले विश्वभरी चर्चा भएको छ । ‘फ्रान्स राम्रो टोली हो र ऊ घरेलु मैदानमा खेलिरहेको छ, उपाधिका लागि …

Read More »

फ्रान्स युरोकपको फाइनलमा, जर्मनी निरिह बन्दै बाहिरियो

विश्वबिजेता जर्मनी फ्रान्ससका सामू निरिह बनेको छ । मार्सेलीमा भएको खेलमा विश्वबिजेता जर्मनी आयोजक राष्ट्र फ्रान्सका सामू निरिह बनेको हो । २–० गोलले जर्मनीलाई पराजित गर्दै जारी युरोकप फुटबलको फाइनलमा फ्रान्स प्रबेश गरेको छ । फ्रान्सले अब उपाधी चुम्न आइतबार पोर्चुगलसँग सामना गर्नुपर्ने भएको छ । फ्रान्सका लागि दुवै गोल …

Read More »

मेस्सी स्पेनको सर्वोच्च अदालत जान सक्ने, आरोपबारे अनविज्ञता प्रकट

असार २२ । बार्सिलोनाका स्टार फुटबलर लिओनल मेस्सीलाई स्पेनिस एक अदालतले कर छलीको अभियोगमा २१ महिना जेल सजाय सुनाएपछि अहिले त्यसले विश्वभरी नै चर्चा पाएको छ । अदालतले कर मेस्सी र उनका बुबा जोर्जलाई समान २१ महिना पनि जेल सजाय सुनाए पनि छलीका तीन मुद्धामा दोषी देखिएका मेस्सीले जेल भने …

Read More »

बेल्जियमलाई हराउँदै वेल्स सेमिफाइनलमा प्रवेश

असार १८ । युरोकप २०१६ को सेमिफाइनल चरणमा वेल्सले प्रवेश गरेको छ । बेल्जियमलाई हराउँदै १९५८ मा विश्श्वकपको क्वार्टरफाइनल खेलेको वेल्सले सेमिफाइनल चरण प्रवेश गरेको हो । शनिबार भएको खेलमा वेल्सले बेल्जियमलाई ३–१ गोल अन्तरले पराजित गरेको हो । पहिलो हाफ १–१ को बराबरीमा सकियो । दोस्रो हाफमा वेल्स हावी …

Read More »

अर्जेन्टिनी राष्ट्रपति र म्याराडोनाले समेत राष्ट्रिय टिम नछोड्न आग्रह गरेपछि मेसी फर्किने संभावना

असार १५ । लियोनल मेसीलाई सोमबार भएको कोपा कप फुटबलको प्रथम स्थानका लागि भएको चिलीसंगको खेलमा अर्जेन्टिनाको निराशाजनक हारपछि राष्ट्रिय फुटबल टिमबाट नखेल्ने गरी मेसीले सन्यास लिएपछि त्यसको विश्वभरी नै चर्चा भएको छ । अर्जेन्टिनाका राष्ट्रपति मौरिसियो मेक्रीका र महान फुटबलर डिएगो म्याराडोनाले समेत हतारमा लिएको निर्णय फिर्ता लिन आग्रह …

Read More »

अर्जेन्टिना सेमिफाइनल यात्रामा, भेनेजुएला ४–१ गोलअन्तरले पराजित

असार ५ । आइतबार बिहान भएको खेलमा भेनेजुएलालाई ४–१ गोलअन्तरले पराजित गर्दै अर्जेन्टिनाले सेमिफाइनल यात्रा तय गरेको हो । जित निकाल्ने क्रममा हिगुइनले दुई तथा मेस्सी र लामेलाले एक एक गोल गरेका थिए । खेलको आठौं मिनेटमा हिगुइनले अर्जेन्टिनाको लागि पहिलो गोल गरेका थिए । र, उनको बलले २८ औं …

Read More »

बेलायतको लर्डसमा राष्ट्रिय झण्डासहित १० हजार नेपाली पुग्ने

रोसन पुरी काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीले आउँदो जुलाई १९ मा लर्डस क्रिकेट मैदानमा संसारकै प्रतिष्ठित क्रिकेट क्लब एमसीसीसँग क्रिकेट खेल्ने भएको छ । लर्डसमा हुने क्रिकेटलाई लिएर बेलायतमा रहेको नेपाली दूतावास, गैरआवासीय नेपाली नेपाली संघ एनआरएनएलगायतका निकायले तयारी तीव्र पारेका छन् । उनीहरुको तयारीको मुख्य उद्देश्य भनेको नेपाली …

Read More »

मेसी चम्किदा कोपा अमेरिका फुटबल प्रतियोगिता पनामा निरीह

जेठ २९ । लियोनेल मेसी चम्किदा कोपा अमेरिका फुटबल प्रतियोगिता पनामा नराम्रोसँग पराजित भएको छ । शनिबार बिहान भएको खेलमा लियोनेल मेसीको ह्याट्रिकमा अर्जेन्टिनाले लाई पनामालाई ५–० को फराकिलो हार चखायो । जीतसँगै समूह डी अन्तरगतको दोस्रो खेलमा पनामालाई हराउँदै अर्जेन्टिना प्रतियोगिताको अन्तिम आठमा पनि पुग्न सफल भयो । ओटामेन्डीले …

Read More »

सनराइज हैदारावादको पोल्टामा आईपिएल २०१६

जेठ १७ । बैलोरको घरेलु मैदानमा भएको फाइनलमा रोयल च्यालेन्जर्स बंगलोरलाई ८ रनले हराउँदै पहिलो पल्ट सनराइज हैदारावादले आइपिएलको उपाधि हात पारेको छ । कप्तान डेभिड वार्नरको ६९ रनको सहयोगले पहिले ब्याटिङ हैदारावादले निर्धारित २० ओभरको खेलमा ७ विकेट गुमाउँदै २०८ रन बनाएको थियो। २०९ रनको लक्ष्य पछ्याएको बैंलोर पुरै २० …

Read More »

राजनीतिको पेनाल्टी सुटमा सफल ओली खेलको पेनाल्टी सुटमा यसरी बने असफल

जेठ १७ । राजनीतिको पेनाल्टी सुटमा प्रधानमन्त्री केपी शर्मा दरिलो ठहरिए पनि खेलको पेनाल्टी सुटमा भने उनी असफल बनेका छन् । उनी आइतबार दशरथ रंगशालामा भएको प्रधानमन्त्री–११ र मुख्यसचिव–११ बीच भएको मैत्रीपूर्ण फुटवल प्रतियोगितामा प्रधानमन्त्री केपी ओली पेनाल्टी सुटमा असफल भएका हुन् । डिबक्स भित्र मुख्यसचिव टीमका खेलाडीले फल गरेपछि …

Read More »