Home / News / खेलकुद (page 41)

खेलकुद

खेलकुद

आर्सनलसँग बोरुसिया डर्टमुण्ड पराजित

२१ कार्तिक । च्याम्पियन्स लिग फुटबल प्रतियोगिता अन्तर्गत गएराति भएको खेलमा आर्सनलले जर्मन क्लब बोरुसिया डर्टमुण्डलाई पराजित गरेको छ । समूह चरणको चौथो खेलमा आर्सनलले बोरुसिया डटमुण्डलाई १–० गोल अन्तरले पराजित गरेको हो । आर्सनलको जितमा आरोन राम्सीले ६२ औं मिनेटमा निर्णायक गोल गरे । जितसँगै आर्सनल ९ अंकका साथ …

Read More »

म्यान्चेष्टर सिटी नक आउट चरणमा प्रवेश

२० कार्तिक । म्यान्चेष्टर सिटी च्याम्पियन्स लिग फुटबलको नक आउट चरणमा प्रवेश गरेको छ । इङल्याण्डको इतिहाड रंगशालामा मंगलबार राति भएको खेलमा अल्भारो नेग्रेडोको ह्याट्रिकको मद्धतमा सीएसके मस्कोलाई ५–२ गोल अन्तरले पराजित गर्दै म्यानचेस्टर सिटी अर्को चरण्मा प्रवेश गरेको हो । खेलको तेस्रो मिनेटमै सिटिका लागि सर्जियो एगोएरोले पेनाल्टीमा गोल …

Read More »

पेरिस मास्टर्स टेनिसको उपाधि जोकोभिचले जिते

१८ कार्तिक। सर्भियाका नोवाक जोकोविचले पेरिस मास्टर्स टेनिसको उपाधि जितेका छन् । गएराति भएको फाइनलमा डेविड फेररलाई सिधा सेटमा हराउँदै जोकोविचले दोस्रो पटक पेरिस मास्टर्सको उपाधि जितका हुन् । जोकोविचले सेमीफाइनलमा स्वीट्जरल्याण्न्डका रोजर फेडेररलाई हराउँदा डेभिड फेररले विश्व वरियतामा शीर्ष स्थानमा रहेका राफेल नाडाललाई पाखा लगाएका थिए । विश्व वरियतामा …

Read More »

इंङिलस प्रिमियर लिगः टोटनह्याम चौथौं स्थानमा उक्लियो

एजेन्सी, १८ कार्तिक । इङ्लिस प्रिमियर लिग फुटबलमा टोटनह्याम चौथो स्थानमा पुगेको छ । गएराति भएको खेलमा एभर्टनसँग गोलरहित बराबरी गर्दै अंक बाँडेपछि टोटनह्याम २० अंक सहित चौथौ स्थानमा उक्लिएको हो । १९ अंक भएको म्यान्चेटष्टर सिटी पाँचौ स्थानमा झरेको छ । यस्तै, गएरातिनै भएको अर्को खेलमा कार्डिफले स्वेन्सालाई १– …

Read More »

महिला फुटबलको उपाधि पुलिसले जित्यो

१६ कार्तिक । १५औ एनसेल राष्ट्रिय महिला फुटबल प्रतियोगिताको उपाधि नेपाल पुलिस क्लवले जितेको छ । हेटौंडास्थित गौरीटार खेल मैदानमा शुक्रवार भएको फाइनलमा पुलिसले सशस्त्र प्रहरीको एपीएफलाई १–० गोलले पराजित गर्दै उपाधि चुमेको हो । निकै प्रतिष्प्रर्धात्मक खेलको ८५ औं मिनेटमा पुलिसकी यशोदा लामाले कर्नरबाट प्रहार गरेको बल एपीएफका खेलाडीको …

Read More »

उपाधिको लागी मनाङ मस्र्याङ्दी र थ्रीस्टार भिड्दै

१६ कार्तिक । सफल पोखरा कप फुटवल प्रतियोगितामा आज उपाधिको टुंगो लाग्दैछ । कार्तिक ५ गतेदेखि पोखरा रंगशालामा जारी खेलमा उपाधीका लागि आज गत सालको विजेता मनाङ मस्र्याङ्दी क्वल र राष्ट्रिय लिग च्याम्पियन थ्रिस्टार क्लव आमने सामने हुँदैछन् । तेस्रो संस्करणमा दोस्रो पटक यी दुई टीम आमनेसामने भएका हुन् । …

Read More »

सफल पोखरा कपको उपाधीका लागि थ्रीस्टार र मनाङ मस्र्याङदी भिड्ने

१४ कार्तिक । ए डिभिजन लिग च्याम्पियन थ्रिस्टार क्लब र मनाङ मस्याङदी क्लब तेस्रो सफल पोखरा कप फुटबल प्रतियोगिताको उपाधीका लागी भिड्ने भएका छन् । पोखरा रंगशालामा विहीबार भएको अन्तिम सेमिफाइनल खेलमा थ्रिस्टार क्लबले हङकङ नेप्लिज फेडेरेसनलाई एकका विरुद्ध दुई गोल अन्तरले पराजित गदै फाइनलको यात्रा तय गरेको हो । …

Read More »

नेपलिज एशोसिएसन सेमिफाइनलमा प्रवेश,

कात्तिक १२ । हङकङ नेप्लिज फेडेरेसन जारी तेस्रो सफल पोखरा कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । पोखरा रंगशालामा मंगलबार भएको अन्तिम क्वाटरफाइनल खेलमा हङकङ नेप्लिज फेडेरेसनले भुटान फुटबल क्लबलाई शुन्यका विरुद्ध दुई गोल अन्तरले पराजित गदै अन्तिम चारको यात्रा तय गरेको हो । प्रतिस्पर्धात्मक खेलको पहिलो हाफसम्म दुवै …

Read More »

सेमिफाइनल खेलमा थ्री–स्टार क्लबले पोखरा–११ को सामन

कात्तिक ११ । पोखरामा जारी सफल पोखरा कप अन्र्तगत सोमबार हुने दोस्रो सेमिफाइनल खेलमा लिग च्याम्पियन थ्री–स्टार क्लबले घरेलु टोली पोखरा–११ को सामना गर्दैछ । सोमबार दिउँसो पोखरा रंगशालामा हुने खेलमा राष्ट्रिय खेलाडीको बाहुल्यता रहेको थ्री–स्टार, पोखरेली टोलीमाथि हाबी हुने अनुमान गरिएको छ । त्यस्तैआइतबार भएको खेलमा हिमालयन शेर्पा क्लबलाई …

Read More »

रियल बेटिसलाई पराजित

कात्तिक ११ । स्पेनिस ला लिगा फुटबल प्रतियोगितामा एथलेटिको म्याड्रिडले रियल बेटिसलाई पराजित गरेको छ । आइतबारराति भएको नवौ चरणको खेलमा लिगको दोस्रो स्थानमा रहेको एथलेटिको म्याड्रिडले १८ औं स्थानमा रहेको रियल बेटिसलाई ५–० गोल अन्तरले पराजित गरेको हो । खेलको पहिलो मिनेटमा नै एथलेटिको म्याड्रिडले खेलमा अग्रता लिएको थियो …

Read More »