Home / News / खेलकुद (page 5)

खेलकुद

खेलकुद

नेपाललाई फुटवलमा सफलता, फिफा र्‍याङकिङमा ६ स्थान सुधार

fifa-ranking

चैत २५ । नेपालले आफुलाई विश्व फूटबल संघ (फिफा) र्‍याङकिङमा सुधार गरेको छ । नेपालले आफुलाई ६ स्थान सुधार गरेको हो । नयाँ र्‍याङकिङ अनुसार ८० अंक प्राप्त गर्दै नेपाल ६ स्थान माथि उक्लिएको हो। विहिबार  फीफाले बिहीबार सार्वजनिक गरेको र्‍याङकिङमा  नेपाल १७९औं स्थानमा उक्लिएको छ। गत महिनाको र्‍याङकिङमा नेपाल …

Read More »

जर्मन क्लब उल्फबर्गसँग रियल मड्रिड पराजित

2967142

चैत २५ । रियल मड्रिड जर्मन क्लब उल्फबर्गसँग पराजित भएको छ। च्याम्पियन्स लिग फुटबलको क्वाटरफाइनलको पहिलो लेगमा रियल मड्रिड जर्मन क्लब उल्फबर्गसँग पराजित भएको हो । उल्फबर्गको घरेलु मैदानमा भएको खेलमा पहुना टोली रियल मड्रिड २–० गोल अन्तरले पराजित भएको हो। योसँगै रियल मड्रिडको अघिल्लो चरण प्रवेशको सम्भावना कमजोर भएको …

Read More »

न्यूजिल्याण्डको लगातार चौथो जित, बंगलादेश ७० मा अलआउट

Kane-Williamson

चैत १३ । न्यूजिल्याण्डले लगातार चौथो जित हात पारेको छ । बंगलादेशलाई ७५ रनले टी–२० विश्वकप क्रिकेटमा अलआउटा गर्दै न्यूजिल्याण्डले लगातार चौथो जित हात पारेको हो । यो जितसँगै न्यूजिल्याण्ड समूह विजेता बनेको छ भने बंगलादेशले सुपर टेनमा सबै खेल गुमाएको छ । कोलकत्तामा पहिले ब्याटिङ गरेको न्यूजिल्याण्डले २० ओभरमा …

Read More »

नेपालमा पहिलो पटक अन्तर्राष्ट्रिय रेस्लिङ प्रतियोगिता, १३ देशका खेलाडी सहभागी हुने

international-wrestling-t

चैत १२ । नेपालमा पहिलो पटक अन्तर्राष्ट्रिय रेस्लिङ प्रतियोगिता हुने भएको छ । यहि बैशाख ४ गते काठमाडौँमा अन्तर्राष्ट्रिय रेस्लिङ प्रतियोगिता हुने नेपाल रिङ रेस्लिङ संघकी अध्यक्ष सुनिता थापाले शुक्रबार एक कार्यक्रमको आयोजना गरी जानकारी दिइन् । त्रिपुरेश्वरस्थित दशरथ रंगशाला परिसरमा हुने ‘अन्तर्राष्ट्रिय रेस्लिङ प्रतियोगिता मा १३ देशका २२  व्यावसायिक …

Read More »

मेस्सीको सहायतामा बार्सिलोनाको जित, सेभिल्ला २–१ ले पराजित

imameessiges

  फागुन १७ । बार्सिलोनाले स्पेनिस ला लिगा फुटबलमा सेभिल्लालाई २–१ ले पराजित गर्दै जित हात पारेको छ । लिओनल मेस्सीको सहायतामा बार्सिलोनाले जित हात पारेको हो । मेस्सीले लगातार आठौं सिजन ३० गोल गरेका छन् । सुरुवाति २० औं मिनेटमा नै एक गोलले पछि परेको बार्सिलोनाले मेस्सीको गोलसँगै पुनरागमन …

Read More »

साग विजेता खेलाडी टिमलाई धुर्मुस सुन्तलिको सम्मान

फागुन,६ । २३ वर्ष पछि इतिहास रच्दै सागको उपाधि जित्न सफल नेपाली फुटबल टोलिलाइ धुर्मुस सुन्तली फाउण्डेसनले नगद २ लाख रुपैयाँ नगद र कदर पत्रले सम्मान गरेको छ । बुधबार स्वदेश फर्किएको टोलिलाइ धुर्मुुस सुन्तलीले पुरानो बानेश्वर स्थित आप्mनै कार्यालय परिसरमा सम्मान गरेका हुन् । भारत विरुद्धको फाइनल खेलमा दुई …

Read More »

खेलाडीको स्वागत गर्न विमानस्थलमामा जनसागर, खेलाडीलाई सहर परिक्रमा

फागुन ५ । २३ वर्षपछि दक्षिण एसियाली खेलुकद (साग) मा फुटबलतर्फको स्वर्ण पदक बिजेता नेपाली टिमलाई स्वागत गर्न त्रिभुवन विमानस्थलमा फुटबल प्रेमीहरुको हुल नै लागेको छ । खेलाडीहरुको स्वागतगर्न टोलजी विमानस्थलमा पुगेका हुन् । गुवाहाटीबाट बागडुग्रासम्म जहाजमा आएको टोली बागडुग्राबाट भने भद्रपुर विमानस्थलसम्म बसमा आएको थियो । विमानस्थलको गेटबाटै सुरु …

Read More »

बधाई छ नेपाल, १७ वर्षपछि इतिहास पछ्याएकोमा !

  फागुन २ । नेपालले माल्दिभ्समाथि ऐतिहासिक जित हात पारेको छ । नवयुग श्रेष्ठको हृयाट्किसँगै नेपालले यो जित हात पार्दा १७ वर्ष अघिको इतिहास पछ्याएको छ । नेपालले दक्षिण एसियाली खेलकुद (साग) को फाइनलमा प्रवेश गरेको यो १७ वर्षपछि पहिलो हो । माल्दिभ्सलाई ४–३ गोल अन्तरले पराजित गर्दै गरेको हो …

Read More »

उसुमा स्वर्णसहित दर्जन पदक

माघ २७ । दक्षिण एसियाली खेलकुदको १२ औं संस्करणमा उसु खेलाडीले नेपालका लागि कुल १ स्वर्ण, १० रजत र १ कांस्य पदक दिलाएका छन्। यसपल्ट सिलोङमा जारी उसु प्रतिस्पर्धाको अन्तिम दिन बुधबार झरना गुरुङसहित हरिप्रसाद गोले, सविता राई, जुनी राई, विन्दु पुन मगर र राजेश चौधरीले रजत पदकमा चित्त बुझाउनुपरेको …

Read More »

यू–१९ विश्वकप क्रिकेटको क्वार्टरफाइनलबाटै नेपाल बाहिरियो

माघ २२ । नेपाल यू–१९ विश्वकप क्रिकेटको क्वार्टरफाइनलबाटै बाहिरिएको छ । नेपाल बंगलादेशसँग ६ विकेटले पराजित हुँदै पहिलो पटक विश्वकपको सेमिफाइनलमा पुग्ने मौका गुमाएको हो । २१२ रनको लक्ष्य पछ्याएको बंगलादेशलाई नेपाली बलरहरुले सुरुवाटै दबावमा राखेको थियो । तर, जाकिर र महेदी हसनले शतकीय साझेदारी गर्दै बंगलादेशलाई पहिलो पटक विश्वकपको …

Read More »