Home / News / अमेरिकामा वकिलसँग परामर्श (page 2)

अमेरिकामा वकिलसँग परामर्श

वकिलसँग परामर्श

अमेरिकामा कार्यरत नेपाली वकिललाई प्रश्न

हाल मेरो इमिग्रेसन स्टाटस ग्रीनकार्ड होल्डर छ। मैले गत महिना मेरो श्रीमती (जो बी–२ भिजिटर भिसामा छिन्)का लागि आई–१३० पेटिसन फायल गरेको थिएँ। उनको पहिलो श्रीमान्पट्टिका १५ वर्षीय एक छोरा नेपालमा छन्। जसका लागि मेरी श्रीमतीले ग्रीनकार्ड प्राप्त गरेपछि कुनै इमिग्रेसन बेनिफिट वा पेटिसन फायल गर्न मिल्छ कि मिल्दैन होला? …

Read More »

अमेरिकामा कार्यरत नेपाली वकिललाई प्रश्न

म ग्रीनकार्ड होल्डर हुँ। म भर्खरै नेपाल गएर विवाह गरेर आएँ। मेरी श्रीमती पनि यो सेमेस्टरदेखि पढ्न भनी एफ–१ भिसामा आएकी छिन्। मेरो युएस सिटिजनसिप हुनका लागि अझै दुई वर्ष बाँकी छ। साथीहरुबाट सुनेअनुसार सिटिजन भएपछि रिलेटिभ पेटिसन फायल गरे मेरो श्रीमतीको ग्रीनकार्ड छिटो हुने सल्लाह पाएको छु। तर, म …

Read More »

अमेरिकामा कार्यरत नेपाली वकिललाई प्रश्न

मेरो दिदी र उसको परिवारका लागि एफ–४ भिसाका लागि पेटिसन पेस गर्ने विचार गरिरहेको छु। उहाँको दुई जना छोरीहरु अहिले वर्ष १६ र १७ की छिन्। कुन उमेरको हदसम्म उनीहरु एच–४ को भिसा निवेदनमा सम्मिलित गर्नका लागि योग्य हुनेछन्? अहिले म अमेरिकी नागरिकता प्राप्त गर्ने प्रक्रियामा गइरहेकी छु। मेरो प्रश्नको …

Read More »

अमेरिकामा कार्यरत नेपाली वकिललाई प्रश्न

म अमेरिकामा एफ–१ भिसामा आएको थिएँ। एफ–१ भिसा कायम गर्न नसकेपछि आउट अफ स्टाटसमा बसेको थिएँ। टीपीएस आएप्छि सन् २०१५ देखि टीपीएसमा रही काम गरिरहेको छु। गत डिसेम्बरमा टीपीएस नवीकरणका लागि निवेदन पेस गरें, तर अहिलेसम्म निर्णय आएको छैन। मेरो पुरानो वर्क पर्मिटको म्याद पनि समाप्त भइसक्यो। यो अवस्थामा के …

Read More »

अमेरिकामा कार्यरत नेपाली वकिललाई प्रश्न

म गएको वर्ष जुन १७ तारिख अमेरिका हुँ। यहाँ आएपछि मसँग विवाह गर्ने व्यक्तिले विवाह नगर्ने जानकारी दिएका कारणले म सेप्टेम्बर १५ तारिखदेखि ओभर स्टे भएँ। मैले एसाइलमका लागि म्यासाचुसेट्स राज्यबाट निवेदन दिएको छु र मेरो औंलाको छाप लिने कार्य पनि भइसकेको छ। राष्ट्रपति डोनाल्ड ट्रम्पको हालै शुरु भएको नीतिले …

Read More »

अमेरिकामा कार्यरत नेपाली वकिललाई प्रश्न

मैले आफ्नो बुबाआमालाई फेमिली पेटिसनमार्फत यहाँ ल्याउन लागिरहेको छु। मैले मेरो भाइहरुका लागि पनि युएससीआईएसमा पेटिसन फायल गरिसकेको छु। मेरो कान्छो भाइको उमेर अहिले २० वर्ष मात्र रहेको छ। मैले बुबाआमालाई अमेरिका ल्याउँदा २१ भन्दा कम उमेरको उहाँहरुको सन्तानलाई पनि ल्याउन पाइन्छ भन्ने सुनेको छु। यो साँचो हो भने मैले …

Read More »

अमेरिकामा कार्यरत नेपाली वकिललाई प्रश्न

राष्ट्रपति ट्रम्पले अध्यागमनसम्बन्धी नियमकानूनमा परिवर्तनको साथै गैरकानूनीरुपमा धरपकड र डिपोर्ट गर्ने हल्ला अहिले चलिरहेको छ। मेरो असाइलमका केस पूर्णरुपमा अस्वीकृत भएर अहिले टीपीएसको सुविधाअनतर्गत बसिरहेको छु। टिभी र समाचारहरुमा गैरकानूनीरुपमा बस्नेलाई तुरुन्त निस्कासित गर्ने कारबाहीहरु भएकाले हामी नेपालीहरुलाई के–कस्तो समस्या आइपर्ला भनी यो प्रश्न राखेको छु। झर्को नमानी बताइदिनुहुन्छ भन्ने …

Read More »

राष्ट्रपतिको तीन कार्यकारी आदेश र आप्रवासीको त्रास

हालै जारी गरिएको राष्ट्रपति डोनाल्ड ट्रम्पको अध्यागमनसम्बन्धी कार्यकारिणी आदेशहरुले अमेरिकामा रहेका आप्रवासीहरुबीच त्रास छाएको छ । राष्ट्रपतिको उक्त कार्यकारी आदेशसम्बन्धी केही नेपालीहरुले पनि पंक्तिकारलाई जिज्ञासा राखेका थिए । न्यूयोर्कमा रहेका प्रकाश, डोमालगायतका नेपालीहरुको जिज्ञासा यस्तो थियो– राष्ट्रपतिको कार्यकारी आदेशले विभिन्न भिसामा रहेका वा भिसा समाप्त भएका शरणार्थीको निवेदन, भिसा म्याद …

Read More »

अमेरिकामा कार्यरत नेपाली वकिललाई प्रश्न

मैले भर्खरै युएस सिटिजनसिप प्राप्त गरेको छु। मेरो कान्छी आमापट्टिबाट २ जना भाइ छन्। अहिले उनीहरु नेपालमा छन्। आमाहरु भिन्दै भए पनि बुबा एउटै हुनुहुन्छ। बुबा बित्नुभएको धेरै भयो। के मैले मेरा भाइहरुलाई पेटिसन गर्न सक्छु होला? कृपया बताइदिनुहुन्छ कि? धन्यवाद। – के. गुरुङ, न्यूयोर्क युएस सिटिजनले आफ्नो इमिडियट रिलेटिभहरु …

Read More »

अमेरिकामा कार्यरत नेपाली वकिललाई प्रश्न

मेरो बीएको ग्राजुएसन २०१५ मा भएपछि एक वर्षको ओपीटी थियो। टीपीएस आएकाले टीपीएसका लागि दर्ता पनि गरें। यसपालि समयमै टीपीएसको पुनः दर्ता पनि गरें। मेरो ओपीटी समाप्त भए पनि इलिगल भएर नबस्ने इच्छा भएकोले एफ–१ भिसा कायम राख्नका लागि भ्याकेसनल कोर्स गरेर एफ–१ भिसा कायम गरिराखेको थिएँ। अहिले झण्डै १ …

Read More »